Skip to main content
१०१ जान्नै पर्ने अति महत्वपूर्ण प्रश्न हरु,
               (साथमा second lieutenant मा अहिले सम्म सोधेका gk प्रश्न हरु) :-

 ०.मुना र मदन कृतिका लेखक को हुन?
 👉️जानकी प्रसाद रिमाल (नझुक्किनु होला मुनामदन लक्ष्मी प्रसाद देवकोटा ले लेखेका हुन)
१. नेपाल लाइ ७५ जिल्ला बाट ७७ जिल्ला बनाउने निर्णय मन्त्रीपरिषद बाट कहिले घोसणा गरियो?
 👉️बि.स.२०७४ भदौ ५
 २. नेपालमा रुसि सास्कृतीक केन्द्र कहा रहेको छ?
 👉️कमलपोखरी काठमान्डौ
 ३. नेपालले सर्वप्रथम कुन देशमा दूतावास खोलेको थियो?
 👉️बेलायत
 ४. हालसम्म नेपालको सबैभन्दा ठुलो निर्यात बजार कुन हो?
👉️जर्मन बजार
 ५. बाबुले लेखेर छोराले पुरा गरेको बिस्व प्रसिद्ध कृती कुन हो?
 👉️कादम्बरी(बाणभट्ट)
 ६. पहिलो एसियन गेम कुन देशमा भयको थियो?
 👉️भारतमा(सन १९५१)
 ७. भिटामिन A को रासायनिक नाम के हो?
 👉️रेटिनोल
 ८. नेपाल टेलिभिजन द्वारा प्रसारित पहिलो नेपाली टेलिचलचित्र कुन हो?
 👉️पृथ्वीनारायण शाह
 ९. मलेसिया लाइ पहिले कुन नाम ले चिनिन्छ?
👉️मलाया
१०.अन्तरीक्ष मा पुग्ने पहिलो कार कुन हो?
👉️टेस्सा कार
११.कुन प्रधानमन्त्री को पाला बाट नेपाल मा बजेट प्रस्तुत गर्न लागियको हो?
👉️मातृकाप्रसाद कोइराला
१२.नेपालको कुन ठाउमा सास्कृतिक सङ्ग्रहालय निर्माण गरिने भयको छ?
👉️दैलेख को दुल्लुमा
१३.दरबार हाइस्कुलका प्रथम प्रधानाध्यापक को थिय?
👉️Mr. Canning
१४.नेपाल प्रहरिले अनुसन्धानमा polygraphic test कहिले देखी सुरु गरेको थियो?
👉️बि.स.२०७० माघ २३
१५.खान पुगोस दिन पुगोस कृतिका लेखक को हुन?
👉️रविन्द्र मिश्र
१६.नेपाली चलचित्रमा पार्श्व सङ्गित दियको पहिलो चलचित्र कुन हो?
👉️मनको बाध
१७.मानव न्यायशास्त्रको लेखक को हुन?
👉️जयस्थिती मल्ल
१८.पसिना,आशुँ आदि निकालि हाउभाउ प्रकट गरेर गरिने नृत्यलाइ के भनिन्छ?
👉️सात्विक नृत्य
१९.सिंहासन शब्द कुन राजाको पाला बाट प्रयोग मा आयको हो?
👉️नरेन्द्रदेव
२०.समुन्द्र मन्थन गर्दा निस्केको मणिलाइ के भनिन्छ?
👉️कौस्तुप
२१.कुन राजाले पृथ्वीनारायण शाह सङ्ग छाता र जुत्ता मागेका थिय?
👉️जय प्रकाश मल्ल
२२.Blue marble भनेर कुन ग्रहलाइ चिनिन्छ?
👉️पृथ्वी
२३.एक दिन मात्र सन्चालन भयको सार्क शिखर सम्मेलन कुन हो?
👉️छैठौ
२४.गजेन्द्र मोक्ष कस्को कृती हो?
👉️मोतिराम भट्ट(उहाको पहिलो कृती)
२५.बिस्वको सर्बोच्च स्थान बाट उत्पती भयको नदि कुन हो?
👉️अरुण
२६.चादनी टापु कहा पर्छ?
👉️कन्चनपुर
२७.कर्णाली प्रदेश को राजधानी समेत रहेको सुर्खेत जिल्लाको पुरानो नाम के हो?
👉️दोभानचौर
२८.माछा पाइने बिस्वको अग्लो ठाउमा रहेको ताल कुन हो?
👉️रारा ताल
२९.बिस्वमा सबैभन्दा पुरानो राजतन्त्र भयको देश कुम हो?
👉️जापान
३०.बर्षमा दुइपटक बजेट प्रस्तुत गर्ने रास्ट्र कुन हो?
👉️फ्रान्स(स्मरण रहोस दुइ प्रकारको बजेट प्रस्तुत गर्ने रास्ट्र चाही भारत हो।)
३१.प्रकृती को बरदान भनेर चिनिने नेपाल को कुन ठाउ हो?
👉️पोखरा उपत्यका
३२.तिब्बती भासामा सगरमाथा लाइ कुन नामले चिनिन्छ?
👉️चोमालोङमा(एस्को अर्थ सन्सारकी आमा हुन्छ)
३३.आफ्नो जिवनकालमा सबै भन्दा धेरै ओस्कार अवार्ड जित्ने ब्यक्ती को हो?
👉️वाल्ट डिज्ने(२६ वटा)
३४.MRP पाउने नेपालका प्रथम सर्बसाधारण ब्यक्ती को हुन?
👉️गोविन्द थापा,ललितपुर
३५.युरोपको कुन नदि को किनारमा तिन देशको राजधानी छ?
👉️डेन्युब
३६.नेपाल प्रहरिको झण्डा को परिकल्पनाकार को हुन?
👉️कर्णध्वज राइ
३७.एकजना अमेरिकी महिला सङ्ग बिबाह गर्न को लागी राजगद्दी त्याग गर्ने बेलायती राजा को हुन?
👉️एडबर्ड अस्टम
३८.दुइबर्स सम्म भाले र त्यसपछी लिङ्ग परिबर्तन गरि पोथी बन्ने माछा कुन हो?
👉️कमन गिल्थिन
३९.परशुराम ले कति पटक पृथ्वी लाइ क्षेत्रीय बिहिन बनायका थिय?
👉️२१ पटक
४०.आहारा नपायपछी समुन्द्र मा गयर आत्महत्या गर्ने जिव कुन हो?
👉️हेमिङ
४१.श्रबण शक्ती जिब्रोमा हुने जिव कुन हो?
👉️सर्प
४२.आधुनिक नेपालको राजधानी काठमान्डौ कहिले घोसणा गरियको हो?
👉️बि.स.१८२६ चैत १०
४३.हिमालयन इन्साइक्लोपिडिया भनेर कस्लाइ चिनिन्छ?
👉️एलिजावेथ हलि
४४.भारत सङ्ग मिल्दोजुल्दो नक्सा भयको नेपालको जिल्ला कुन हो?
👉️संखुवासभा
४५.बिस्वको सबै भन्दा पुरानो कारागार कहा रहेको छ?
👉️एथेन्सम
४६.बिस्वको सबैभन्दा अग्लो स्थानमा रहेको बिमानस्थल कुन हो?
👉️तिब्बतको नगारी बिमानस्थल
४७.FIFA को प्रधान कार्यलय कहा रहेको छ?
👉️स्विजरल्यान्ड को ज्युरिचमा
४९.सात भाइ भनेर कुन चरा लाइ चिनिन्छ?
👉️jungle babbler
५०.घाउ निको हुनुमा सहयोग गर्ने भिटामिन कुन हो?
👉️भिटामिन सि
५१.नेपालक प्रथम महालेखा परिक्षक को हुन?
👉️चन्द्र बहादुर थापा
५२.रकमान्तर गर्दा कस्को स्वीकृत लिनु पर्छ?
👉️अर्थ मन्त्रालय
५३.लिच्छविकालमा सैक्षिक प्रशासन हेर्ने निकाय लाइ के भनिन्थ्यो?
👉️अग्रहार
५४.कान्तिपुर लाइ काठमान्डु भनेर नामाकरण कुन मल्ल राजा को पालामा भयको थियो?
👉️लक्ष्मीनरसिंह मल्ल
५५.नेपालमा पहिलो मानबअधिकार मैत्री गाउ भनेर कुन गाउलाइ घोसणा गरियो?
👉️राचुँली कालिकोट को
५६.नेपालमा ईन्टरनेट सेवा कहिले देखी सुरु भयको हो?
👉️सन १९९४
५७.रास्ट्रपति मुस्लिम हुदा प्रधानमन्त्री क्रिश्चियन र रास्ट्रपति क्रिश्चियन हुदा प्रधानमन्त्री मुस्लिम हुनै पर्ने देश कुन हो?
👉️लेवनान
५८.नेपालको कुन ठाउमा युद्ध संग्रहालय निर्माण हुने भयको छ?
👉️सिन्धुलिगढी मा
५९.गुलावी स्थानिय तह भनेर कुन स्थानिय तह लाइ चिनिन्छ?
👉️वालिङ
६०.प्रसिद्ध धार्मिकस्थल सुगन्धबिहार कुन जिल्लामा पर्छ?
👉️गुल्मी
६१.सबैभन्दा कृयाशिल धातु कुन हो?
👉️फ्रान्सियम
६२.भित्री मधेस लाइ अर्को के नामले चिनिन्छ?
👉️दुन क्षेत्र
६३.बिजुलि बेचेर कमायको मुद्रा लाइ के भनिन्छ?
👉️White dollar
६४.चौथो पुस्ताको कम्प्युटर कुन हो?
👉️Micro chips
६५.नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो?
👉️बि.स.२०६३ माघ २६
६६.नेपाल र भुटान बिचको निकटतम दुरि कति किलोमिटर रहेको छ?
👉️३२ किलोमिटर
६७.उत्तरकोरिया र दक्षिण कोरिया बिचको सिमारेखालाइ के भनिन्छ?
👉️३८ parallel
६८.नेपालमा प्रथम पटक प्रधानमन्त्री समक्ष सपथ ग्रहण गर्ने प्रधान सेनापती को हुन?
👉️रुक्मांगद कटुवाल
६९.स्वास्थ उपचारको निउमा भारतमा गयर आफ्नो पद बाट राजिनामा दिने नेपालका राणा प्रधानमन्त्री को हुन?
👉️पध्म शमशेर
७०.कुन राणा प्रधानमन्त्री को पाला देखी बिदेशमा नेपाली राजदुत राख्न थालियको हो?
👉️जुध्द शमशेर
७१.एसिया र युरोप लाइ छुट्टाउने पर्वत को नाम के हो?
👉️युराल
७२.बिस्व शान्ती सुचाङ्क सन २०१९ अनुसार नेपाल क्ति औ स्थानमा पर्छ?
👉️७६ औ स्थानमा
७३.हाल सम्म सबै भन्दा कम उमेर मा मदन पुरस्कार पाउने ब्यक्ति को हुन?
👉️ मोदनाथ प्रश्रीत(मानव महाकाब्य र उनले २४ बर्स को उमेरमा मदन पुरस्कर प्राप्त गरेका हुन।)
७४.नारी दिवस नेपालमा कहिले देखी मनाउन थालियको हो?
👉️बि.स.२०१६ देखी
७५.पृथ्वी को कुल क्षेत्रफल मध्य एसिया महादेश ले कति प्रतिशत भुभाग ओगटेको छ?
👉️8.7%
७६.मुला के कारण ले गर्दा लाम्चो हुन्छ?
👉️आइसोसाइनेट
७७.2G को सुरुवात कुन देश बाट भयको हो?
👉️फिनल्यान्ड
७८.हालको google का CEO को र कुन देश का हुन?
👉️सुन्दर पिचाइ (अमेरिका,भारत)
७९.नेपाली सेनामा जर्नेल र कर्नेल को दर्ज कस्को पाला देखी भयको हो?
👉️भिमसेन थापा
८०.ओजन तह कस्ले पत्ता लगायका हुन?
👉️जे.सि. फरम्यान
८१.चिनको दुख भनेर कुन नदि लाइ चिनिन्छ?
👉️हाङ हो नदि (स्मरण रहोस बिहार को दुख भनेर कोशी लाइ चिनिन्छ।)
८२.सन्सारको सबैभन्दा पुरानो राजधानी केलाइ मनिन्छ?
👉️सिरियाको दमास्कस
८३.एसिया र युरोप मा फैलियका देशहरु कुन कुन हो?
👉️रुस र टर्की
८४.कुन देशलाइ हिन्द महासागरको मोति भनेर चिनिन्छ?
👉️श्रीलंका
८५.नया सन्सार भनेर चिनिने महादेश कुन हो?
👉️उत्तर अमेरिका
८६.बिस्वको सबै भन्दा बिजि ब्यापारिक नदि कुन हो?
👉️The Rhine
८७. राजधानी नभयको देश कुन हो?
👉️नाउरु
८८.valley of king नामक ठाउ बिस्वको कुन देश मा रहेको छ?
👉️इजिप्ट
८९.जिसस क्राइस्ट लाइ कुन ठाउमा फासी दिइयको थियो?
👉️गोलगोथा
९०.सर्पले जस्तै काचुली फेर्ने माछा कुन हो?
👉️डल्फिन
९१.जिसस क्राइस्ट को स्मरणमा कुन सम्वत चलाइयको पाइन्छ?
👉️इस्वि सम्वत
९२.बाटोमा एक्लै पारी चोरिडकैती गर्ने कामलाइ के भनिन्छ?
👉️रहजनी
९३.नेपालको अरुण नदिलाइ तिब्बतमा कुन नामले चिनिन्छ?
👉️फुजुङ
९४.चट्ट्याङ मास्टर भनेर कस्लाइ चिनिन्छ?
👉️कृष्ण मुरारी गौतम
९५.डिजिटल गभर्नेन्स आइसिटी अवार्ड कस्ले प्राप्त गरेको हो?
👉️लोकसेवा आयोग
९६.कुन जिव को रगत निलो हुन्छ?
👉️अक्टोपस
९७.हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन?
👉️अंशुबर्मा
९८.भाडामा सिशु जन्माइदिने आमा लाइ के भनिन्छ?
👉️सेरोगेट मदर
९९.नेपालि भासाको पहिलो चलचित्र कुन हो?
👉️सत्य हरिश्चन्द
१००.छ महिनामा बिस्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमाल आरोहण गरि रेकर्ड राख्न सफल नेपाली पर्बतारोही को हुन?
👉️निर्मल पुर्जा

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...