Skip to main content

Posts

Showing posts from March, 2020
#म्याग्नाकार्टा म्याग्नाकार्टामा भएका मुक्य प्रावधानहरु ( सन् १२२५ मा हस्ताक्षर ) ✔जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने ✔ऐन पारित गर्ने अधिकार संसदलाई हुने ✔राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने ✔कसैलाई मिर्तुदण्ड नदीईने ✔न्याय दिनमा ढिलाई एवं इन्कार नगरिने ✔जथाभावी सजाय बिरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार ✔जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने ✔कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने ✔राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वुकृति बाट मात्र व्यवस्था हुने ✔म्याग्नाकार्टामा ६३ वटा धारा छन् । म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन् । ✔औद्योगिक क्रान्ति सन् १७६०-१८४० बिचमा भएको थियो । #औद्योगिक क्रान्तिका मुक्य परिणामहरु ✔घरेलु उध्योग धन्दाको अन्त्य ✔नया बर्ग र पूजीवादको उदय ✔बेरोजगारीको समस्या ✔जनसंख्यामा बिर्दी आर्थिक बिर्दी ✔मजदुर सङ्गठन उदारवादी प्रजातान्त्रिक व्यवस्था ✔मजदुरहरुको दयनीय अवस्था ✔नया बर्ग र पूजीवादको उदय #फ्रांन्सेली राज्यक्रान
#पृथ्वीमा रहेका महादेशहरु ✔एसिया ➥➥➥४,३९,९९,००० ब.कि.मि (सबभन्दा ठुलो महादेश, विषमताको महादेश ) ✔अफ्रीका ➥➥➥२,९७,८५,००० ब.कि.मि (कालो/ अध्यारो महादेश) ✔उत्तर अमेरिका ➥➥➥२,४३,२०,००० ब.कि.मि ( नया संसार ) ✔दक्षिण अमेरिका➥➥➥१,७७,९८,५०० ब.कि.मि ( विश्वको चौथो ठुलो महादेश ) ✔अन्टार्कटिका ➥➥➥१,३०,००,००० ब.कि.मि ( मानव बासोबास नभएको एक मात्र महादेश ) ✔युरोप➥➥➥१,०४,९८,००० ब.कि.मि (प्रायदिप को पनि प्रायदिप ) ✔अस्टेलिया ➥➥➥७६,८६,३०० ब.कि.मि ( सानो महादेश ) # महासागर ✔प्रशान्त महासागर➥➥➥१६ करोड ५७ लाख ब.कि.मि, ४५.५ % पानीको भाग ✔आन्ध्र महासागर➥➥➥८ करोड २४ लाख ब.कि.मि, २३% पानि ✔हिन्द महासागर➥➥➥७ करोड ३५ लाख ब.कि.मि , २०.५ %पानि ✔कुमेरु महासागर➥➥➥२ करोड ४४ लाख ब.कि.मि, ७ % पानि ✔सुमेरु महासागर➥➥➥१ करोड ५१ लाख ब.कि.मि, ४% पानि # विश्वका १० ठुला समुद्रहरु ✔साउथ चाइना सी➥➥➥२९,७४,६०० ब.कि.मि, १२०० मिटर गहिरो ✔क्यारेबियन सी➥➥➥२७,५३,००० ब.कि.मि, २४०० मिटर गहिरो ✔भूमध्य सागर ➥➥➥२५,०३,००० ब.कि.मि, १४८५ मिटर गहिरो ✔बेरीङ सी➥➥➥२२,६८,१८० ब.कि.मि, १४०० मिटर गहिरो ✔मेक्सिको खाडी➥➥➥१५,४२,९८५ ब.कि.मि,