Skip to main content
आर्थिक विकासको अवधारणा ======================= #. अविकसित देशको योजनाबद्ध विकासको प्रयास---> द्वितिय विश्वयुद्ध पछि #. Trickle Down Theory को सुरुवात---> सन् १९६० #. आधारभूत आवश्यकतामा जोड---> सन् १९७० को दशक #. दिगो विकासमा जोड---> सन् १९८० को दशक #. मानव विकासमा जोड---> सन् १९९० को दशक #. गरिवी निवारण र विकास संगै समता---> सन्---> सन् १९९५ #. Growth Pro-Poor, समावेशी विकास--> सन् २००० को दशक कृषि(Agriculture) ================ #. कृषि मन्त्रालयलको स्थापना---> बि.सं. २०३० #. नार्कको स्थापना---> सन् १९९१ #. खेतियोग्य जमिन---> १७.९७% #. कृषि विकास बैंकको स्थापना---> बि.सं. २०२४ माघ7 #. किपटलाई रैकरमा परिणत---> बि.सं. २०१८ #. रेम्बो ट्राउट माछा पालन सुरू---> बि.सं. २०४७ #. जैतुन खेतिको सुरूवात---> बि.सं. २०५२ #. जैतुनको तेल उत्पादन सुरू---> बि.सं. २०५८ #. भूमिसुधार ऐन लागु---> बि.सं. २०२१ #. भूमिसुधार बचत संस्थाको स्थापना---> बि.सं. २०२३ #. पहिलो कृषि योजना---> बि.सं. १९७३(१० बर्षे) #. पहिलो दिर्घकालिन कृषि योजना---> बि.सं. २०५२(१० बर्षे) #. पहिलो दिर्घकालिन कृषि योजना---> बि.सं. २०५४(२० बर्षे) #. राष्ट्रिय कृषि नीति २०६१ कार्यान्वयनमा---> बि.सं. २०६३ #. हाल कार्यान्वयनमा रहेको भूउपयोग नीति---> बि.सं. २०७२ #. हालको कृषि रणनीति---> बि.सं. २०७०(२० बर्षे) #. कृषि क्षेत्रको बृद्धिदर---> १.३३%(चौधौ योजना) #. गैरकृषि क्षेत्रको बृद्धिदर---> ०.६३%(चौधौ योजना) #. धान खेतिको लागि तापक्रम---> २५-३२°C #. मकै खेतिको लागि तापक्रम---> २१°C #. कोदो खेतिको लागि तापक्रम---> २०°C #. कृषि दशक मनाईएका योजनाहरू---> १० र ११ औ #. Engine of Growth---> कृषि #. रेसम खेतिको सुरुवात---> आ.व. २०३२/०३३ #. रुखमा फल्ने ठुलो फल---> कटहर #. प्रमुख ४ नगदेवालिहरू--> सनपाट, उखु,तेलहन, सुर्ति #. प्रमुख ४ खाद्यबालिहरू---> धान, गहुँ, मकै, कोदो #. नेपालमा मात्र पाइने फल---> लप्सी #. अदुवा उत्पादनमा पहिलो देश---> भारत #. नार्कमा स्थापित बैंक---> जिन बैंक #. कपासको लागि अनुकूल माटो---> बलौटे फुस्रो #. प्रतिव्यक्ति कृषि भूमि हुनु पर्ने---> ०.१९ हेक्टर #. नेपलमा प्रतिव्यक्ति कृषि भूमि हुनु पर्ने---> ०.६८ हेक्टर #. किवी फललाई---> ठेकीफल #. विश्वको सबैभन्दा ठूलो किविफलको खेति---> न्युजिल्यान्ड #. बर्षमा १ दिन मात्र फुल्ने फुल---> हारमको फुल #. ८ 'अ' को जिल्ला---> ईलाम #. सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला---> झापा #. सबैभन्दा कम धान उत्पादन हुने जिल्ला---> मुस्ताङ #. सबैभन्दा उचाइमा धान उत्पादन हुने जिल्ला---> जुम्ला #. बाणिज्यको खैरो थैलो---> जुट #. बाणिज्यको खैरो कागज---> नगदेबाली #. कृषि पर्यटनको अवधारणा---> ईलामबाट #. कृषि पर्यटनको कार्यान्वयन---> लेखनाथ(काँस्की) #. ट्रपल च्याउ खेतिको सुरू---> रोल्पा नेपालमा चिया खेति ================ #. नेपालको पहिलो नगदे वाली---> चिया(बि.सं. १९२०) #. चिया खेतिका सुरुवातकर्ता---> गजराजसिंह थापा #. बुधकरण टि स्टेशनको स्थापना--> बि.सं. २०१८ #. चिया विकास निगमको स्थापना---> बि.सं. २०३३ #. नेपालको उत्पादित चियाको हिस्सा---> ४५% #. नेपालको उत्पादित चियाको Family--->Chamilia #. पहाडमा उत्पादित चिया---> अर्थोडक्स #. तराईमा उत्पादित चिया---> सिटिसी नेपालमा कफि खेति ================ #. कफि खेतिको सुरुवातकर्ता---> हिरालाल गिरी(बर्माबाट) #. कफि खेतिको सुरुवात---> बि.सं. २०११(गुल्मी) #. कफि प्रशोधन केन्द्रको स्थापना---> बि.सं. २०४२ #. बढि कफि खपत गर्ने देश---> फिनल्याण्ड #. बढि कफि उत्पादन गर्ने देश---> ब्राजिल #. महंगो कफि उत्पादन गर्ने देश--> ईन्डोनेसिया #. कफिको घर--> इथियोपिया अलैंची खेति ============ #. खोल्साको सुन---> अलैंची #. रामसाई, गोलसाई, डम्बरसाई प्रकार--> अलैंची #. बढि अलैंची उत्पादन हुने जिल्ला---> ईलाम, ताप्लेजुङ यार्सागुम्बा ========= #. जीवित सुन---> यार्सागुम्बा #. सर्वप्रथम यार्सागुम्बा टिपिएको---> सन् १९५२ #. विश्वमा यार्सागुम्बाका प्रकार---> ६८० प्रजाति #. नेपालमा यार्सागुम्बाको प्रकार---> १३ प्रजाति कृषि सुपर जोन -२०७३ =================== #. प्रदेश नं १---> धान(झापा) #. प्रदेश नं २---> माछा(बारा) #. प्रदेश नं ३---> आलु(काभ्रे) #. प्रदेश नं ४---> तरकारी(काँस्की) #. प्रदेश नं ५---> मकै(दाङ) #. प्रदेश नं ६---> स्याउ(जुम्ला) #. प्रदेश नं ७---> गहुँ(कैलाली) *प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...