Skip to main content

Posts

Showing posts from September, 2019

संगठनको नाम प्रधान कार्यालय स्थापना

संगठनको नाम            प्रधान कार्यालय           स्थापना १) आसियन                जाकार्ता            सन् १९६७ अगस्ट ८ २) UNEP                  केन्याको नैरोवी           सन् १९७२ ३) INTERPOL          लियोन, फ्रान्स   सन् १९२३ Sep. ७ ४) NATO                  ब्रसेल्स            सन् १९४९ अप्रिल ४ ५) ADB                    मनिला,फिलिपिन्स १९६६ Nov.२६ ६)IMF                      वासिङ्टन डि.सि. १९४५ Dec. २७ ७) BIMSTEC            ढाका                सन् १९९७ जुन ६ ८) IMF                      वासिङ्टन डि.सि. १९४५ Dec. २७ ९) WTO                     जेनेभा              सन् १९९५ Jan. १

बिभिन्न जातिका पुरोहितहरु-:

बिभिन्न जातिका पुरोहितहरु-: ==========¥¥============ १. ब्रहामण, क्षेत्री – पण्डित, पुरोहित २. तामाङ – लामा, बोपो ३. थारु – भर्रा, गुरुवा ४. नेवार – देउभाजु, गुभाजु ५. राई –ङोपा ६. लिम्बु – फेदाङमा, शाम्बा ७. चेपाङ – फाल, पाँडे ८. सुनुवार – नासो ९. जिरेल – नाक्सो १०. गुरुङ – घ्याव्रे, घ्याप्रिङ् ११. मगर – भुषाल

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

सबै 77 वटै जिल्ला खुला दिसामुक्त : कुन जिल्ला कति औं

सबै 77 वटै जिल्ला खुला दिसामुक्त : कुन जिल्ला कति औं  ? पहिलो जिल्ला कास्की २०६८ साल असार १० गते घोषणा दोस्रो जिल्ला चितवन २०६८ असोज ६ गते घोषणा तेस्रो जिल्ला तनहुँ २०६९ साउन ३ गते घोषणा चौथो जिल्ला म्याग्दी २०६९ असोज २३ गते घोषणा पाँचौ जिल्ला प्युठान २०६९ चैत्र १६ गते घोषणा छैंटौं जिल्ला पर्वत २०६९ चैत्र ३१ गते घोषणा सातौं जिल्ला अछाम २०७० वैशाख १२ गते घोषणा आठौं जिल्ला कालिकोट २०७० जेठ २६ गते घोषणा नवौं जिल्ला मकवानपुर २०७० साउन ४ गते घोषणा दशौं जिल्ला भक्तपुर २०७० कार्तिक १८ गते घोषणा एघारौं जिल्ला मुस्ताङ २०७० मंसिर १४ गते घोषणा बाह्रौं जिल्ला पाँचथर २०७० माघ १२ गते घोषणा तेह्रौं जिल्ला बाग्लुङ २०७० माघ १६ गते घोषणा चौधौं जिल्ला दाङ २०७१ जेठ २३ गते घोषणा पन्ध्रौं जिल्ला डडेलधुरा २०७१ जेठ २४ गते घोषणा सोह्रौं जिल्ला बाजुरा २०७१ मंसिर १२ गते घोषणा सत्रौं जिल्ला अर्घाखाँची २०७१ मंसिर १३ गते घोषणा अठारौं जिल्ला रुकुम २०७१ पुस ७ गते घोषणा उन्नाईसौं जिल्ला रुकुम पूर्व २०७१ पुस ७ गते घोषणा बीसौं जिल्ला गोरखा २०७१ पुस १६ गते घोषणा एक्काईसौं जिल्ला जाजरकोट २०७१ पुस १८

मिति र पात्रोको हिसाब गर्ने तरिका

✍ मिति र पात्रोको हिसाब गर्ने तरिका ✍ 1. वर्षमा ३६५ दिन हुन्छ भने Leap Year मा ३६६ दिन हुन्छ । 2. Leap Year भएको Feb. महिना २९ दिनको हुन्छ भने अन्य वर्षको Feb. महिनामा २८ दिन हुन्छ । 3. कुनै पनि वर्षको पछाडीको दुई अंकलाई ४ ले निशेष भाग जान्छ भने त्यो Leap Year हुन्छ । जस्तै २००४, २००८,२०१२ आदी । 4. शताब्दीहरुमा अगाडीको दुई अंकलाई ४ ले निशेष भाग गएको अवस्थामा त्यो शताब्दी Leap Year हुन्छ । जस्तै २०००, २४००,१६०० आदी । 5. पृथ्वीले आफ्नो अक्षमा एक परिक्रमा लगाउन ३६५ दिन ५ घण्टा र ४८ मिनेट लाग्ने हुनाले Leap Year को सृजना हुन्छ । 6. बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order मा दिएमा दिएको बारबाट घटाउनु (-) पर्दछ 7. हरेक वर्ष ३६५ दिनको हुन्छ । त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Year मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै २०१३ Jan 1 sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ? 8. वर्षमा हुने दिन

SCIENCE GK- CHEMICAL NAMES

"✶ साधारण नमक ➠ NaCl ✶ बेकिंग सोडा ➠ NaHCO₃ ✶ धोवन सोडा ➠ Na₂CO₃·10H₂O ✶ कास्टिक सोडा ➠ NaOH ✶ सुहागा ➠ Na₂B₄O₇·10H₂O ✶ फिटकरी ➠ K₂SO₄·Al₂(SO₄)₃·24H₂O ✶ लाल दवा ➠ KMnO₄ ✶ कास्टिक पोटाश ➠ KOH ✶ शोरा ➠ KNO₃ ✶ विरंजक चूर्ण ➠ Ca(OCl)·Cl ✶ चूने का पानी ➠ Ca(OH)₂ ✶ जिप्सम ➠ CaSO₄·2H₂O ✶ प्लास्टर ऑफ पेरिस ➠ CaSO₄·½H₂O ✶ चॉक ➠ CaCO₃ ✶ चूना-पत्थर ➠ CaCO₃ ✶ संगमरमर ➠ CaCO₃ ✶ नौसादर ➠ NH₄Cl ✶ लाफिंग गैस ➠ N₂O ✶ लिथार्ज ➠ PbO ✶ गैलेना ➠ PbS ✶ लाल सिंदूर ➠ Pb₃O₄ ✶ सफेद लेड ➠ 2PbCO₃·Pb(OH)₂ ✶ नमक का अम्ल ➠ HCl ✶ शोरे का अम्ल ➠ HNO₃ ✶ अम्लराज ➠ HNO₃ + HCl (1 : 3) ✶ शुष्क बर्फ ➠ CO₂ ✶ हरा कसीस ➠ FeSO₄·7H₂O ✶ हॉर्न सिल्वर ➠ AgCl ✶ भारी जल ➠ D₂O ✶ प्रोड्यूशर गैस ➠ CO + N₂ ✶ मार्श गैस ➠ CH₄ ✶ सिरका ➠ CH₃COOH ✶ गेमेक्सीन ➠ C₆H₆Cl₆ ✶ नीला कसीस ➠ CuSO₄·5H₂O ✶ ऐल्कोहॉल ➠ C₂H₅OH ✶ मण्ड ➠ C₆H₁₀O₅ ✶ अंगूर का रस ➠ C₆H₁₂O₆ ✶ चीनी ➠ C₁₂H₂₂O₁₁ ✶ यूरिया ➠ NH₂CONH₂ ✶ बेंजीन ➠ C₆H₆ ✶ तारपीन का तेल ➠ C₁₀H₁₆ ✶ फिनॉल ➠ C₆H₅O" .

नेपालको छोटो संवैधानिक इतिहास

नेपालको छोटो संवैधानिक इतिहास : ________________________________ १.नेपालको वैधानिक कानुन, २००४ =वि.स.२००४ माघ १३ मा जारी =६ भाग ६८ धारा १ फेहरिस्त =नेपालको पहिलो लिखित संविधान =२००५ वैशाख ०१ बाट लागू हुने भनिएता पनि लागू हुन नसकेको ॥ २.नेपालको अन्तरिम शासन विधान,२००७ =वि.स.२००७ चैत २९ मा जारी =पहिला ४ भाग ४७ धारा ४ परिच्छेद ( पछि संशोधन मार्फत ७ भाग ७३ धारा ३ अनुसुचि बनाइएको ॥) =कार्यान्वयन भएको नेपालको पहिलो संविधान =६ पटक संशोधन भएको ३.नेपाल अधिराज्यको संविधान, २०१५ =वि.स.२०१५ फाल्गुन ०१ मा जारि =१० भाग ७७ धारा =अनुसुचि बिहिन संविधान# =द्विसदनात्मक संविधान ४.नेपालको संविधान,२०१९ =वि.स.२०१९ पुस ०१ मा जारी =२० भाग ९७ धारा ६ अनुसुचि =४ पटक संशोधन भएको =पहिलोपटक सार्वभौमसत्ता शब्द उल्लेख =नेपाल एक हिन्दु अधिराज्य ५.नेपाल अधिराज्यको संविधान,२०४७ =वि.स.२०४७ कार्तिक २३ मा जारी =२३ भाग १३३ धारा ३ अनुसुचि =द्विसदनात्मक व्यवस्था =मानव अधिकारको व्यवस्था =मौलिक अधिकारको बृहत् व्यवस्था ६.नेपालको अन्तरिम संविधान,२०६३ =वि.स.२०६३ माघ ०१ मा जारी =२५ भाग १६७ धारा ४

Important

•नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने चार जना को को हुन् ? उत्तर:   क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा.सन्दुक रुईत र महाबीर पुन हुन्। नेपालमा कति प्रकारका गुराँसहरु पाईन्छन्??    उत्तर:  ३२ प्रकारका जोखिमयुक्त घर भत्काउन सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लालाई कहिले एक वर्षको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो ?    उत्तर:  २०७२ जेठ ३१  नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणकालागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम कहाँ र कहिले सम्पन्न भयो ?    उत्तर:  काठमाण्डौ, २०७२ असार १०  वि•सं• २०७२ असार १० राष्ट्रीय खेलकुद परिषदको सदस्य सचिवमा को नियुक्त भए ?    उत्तर:  केशवकुमार विष्ट  काठमाण्डौको मुलपानीमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुने महिलामाथी दुर्व्यवहार गरेको आरोप पछि कृषि मन्त्री हरि प्रसाद पराजुलिले कहिले राजिनामा दिए ?     उत्तर: २०७२ असार १७ वि•सं• २०७२ जेठ २४ गते राष्ट्रीय पत्रकारिता पुरस्कार -२०७१ र ´वरिष्ठ पत्रकार सम्मान-२०७१` क-कसलाई प्रादन गरियो ?    उत्तर:  क्रमश:-

जातिय विशेषताहरु

जातिय विशेषताहरु १. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ?? — दोरा नाच २. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ?? — पिम्बू ३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ?? — चुङ्वाला ४. ददिकाधो कसले मनाउने पर्व हो ?? — राजवंशी ५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ?? — ज्यापू ६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ?? — वाँतर ७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ?? — अवकल सायाँ ८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ?? — सापारु ९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ?? — मैथली समाज १०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ?? — मुसलमान ११. सोरठी नाँच कुन जातिको हो ?? — गुरुङ १२. धवला कुन जनजातिले मनाउँछन् ?? — व्यासी १३. चेपाङहरुको मुख्य चाडको नाम के हो ?? — चोनाम १४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ?? — रामेछापका थामी जातिमा १५. तिब्बती र शेर्
एकदमै महत्वपुर्ण IQ TIPS है..!! 📖📖📖📖📖📖📖📖📖📖📖📖 ⬛Mirror image सम्बन्धी समस्याको समाधान गर्दा घडीको समय दिएर एनामा देखिने समय पत्ता लगाउनू पर्ने अबस्थामा समस्याको समाधान निम्न तरिकाबाट गर्न सकिन्छ↔ १) सम्झनुहोस (ठिक बिपरीत हूनच ) घडीमा ११:३० हुदा एनामा १२:३० र घडीमा १२:३० हूदा एनामा ११:३० हुन्छ ।✔ २) घडीको समय दिएर एनामा देखिने समय निकाल्दा जहिले पनि यदि प्रश्नमा घण्टाको मात्र कुरा छ मिनेट छैन भने जहिलेपनि दिएको घडीको समयलाई १२ बाट घटाउनूहोस् जस्तै घडीमा ११ बजे एनाको समय पत्ता लगाउदा १२ बाट दिएको घडीको समय ११ घटाउदा एनामा देखिने समय १ हून्छ ।✔ ३) यदि प्रश्नमा घण्टा मात्र नदिई मिनेट पनी दिएको छ भने जहिले पनी ११:६० बाट दिएको घडिको समय घटाउनूहोस् यसरी घटादा जहिले घण्टा बाट घण्ट र मिनेट बाट मिनेट मात्र घटाउनूपर्नेछ अनि पत्तालगाउनेपर्ने एनामा देखिने समय आउछ । ( जस्तै :- प्रश्न:- घडिमा ४:३० हुदा एनमा कति..??, उत्तर :- ११:६० बाट दिएको घडीको समय ४:३० घटाउदा ७:३० हून्छ । )✔ ४) यसरी दिएको समयलाई सधै ११:६० बाट घटाउदा कहिलेकाहि उत्तर (-) मा आउछ जस्तै:- घडीमा १२:४५ दिएर एनाको सम