Skip to main content
# कन्फ्युजिङ प्रश्नहरु part -1 (बाँकी सहयोगी सामग्रीहरुको लागि यो पोष्ट लाईक,शेयर अनि यो पेज पनि लाईक गर्नुहोला । सामुहिक सिकाई अभियान ) ====भिक्टोरिया===== भिक्टोरिया ताल : अफ्रिका (अफ्रिकाको सबैभन्दा ठुलो ताल) ग्रेट भिक्टोरिया मरुभुमी : अष्ट्रेलिया (अष्ट्रेलिया को सबैभन्दा ठूलो मरुभुमी ) भिक्टोरिया नदी : अष्ट्रेलिया भिक्टोरिया राजधानी भएको देश : सेसेल्स । =====संविधान======= सबैभन्दा पहिले संविधान निर्माण/जारी गर्ने : अमेरिका सबैभन्दा ठुलो संविधान : भारत सबैभन्दा सानो संविधान : मोनाको संविधानसभाबाट संविधान जारी गर्ने पहिलो देश : फ्रान्स जनमतसंग्रहबाट संविधान जारी गर्ने पहिलो देश : स्विट्जरल्यान्ड ======घाँसे मैदान र वन ====== उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदान : प्रेयरिज् उत्तर अमेरिकाको शीतोष्ण कोणधारी वन : बोरेल दक्षिण अमेरिकाको घाँसे मैदान : पेम्पाज दक्षिण अमेरिकाको अमेजन बेसीमा रहेको सदाबहार वन : सेल्भाज ====उपग्रहहरु========= शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह : टाईटान (सन् १६५५ मा कृस्चियन हुईजेन्स ले पत्ता लगाएका) अरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह : टाईटानिया (विलियम हर्सेल ले सन् १७८७ मा पत्ता लगाएका) बरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह : ट्रीटान (विलियम लसेल ले सन् १८४६ अक्टोबर १० मा पत्ता लगाएका) (सम्झिने तरिका : सुर्यदेखिको दुरीको आधारमा शनिभन्दा पछि अरुण र त्यसपछी बरुण पर्ने भएकाले शनीको टाईटान सम्झिनुस् त्यसपछी सोही किसिमको उच्चारण भएको टाईटानिया आउँछ र अन्त्यमा ट्रीटान) यस्तै, बृहस्पतिको सबैभन्दा(सौर्यमण्डलकै सबैभन्दा ठूलो)ठुलो उपग्रह : गेनिमिड(सन् १६१० जनवरी ७ मा ग्यालिलियो ग्यालिली ले पत्ता लगाएका) मंगल ग्रहको सबैभन्दा ठूलो उपग्रह : फाबोस उपग्रह र वायुमण्डल नभएका ग्रह : बुध र शुक्र =====महादेशका विशेषता==== नयाँ संसार : उत्तर अमेरिका(१४९२ मा कृष्ठोफर कोलम्बसले पत्ता लगाएका) सबैभन्दा पछि पत्ता लगाईएको महादेश : अण्टार्कटिका (सन् १८२० मा रसियाका फाविलिव भन वेलिङगशन र मिखायल लाजारेमले खोज गरेका) भौगर्विक रुपमा सबैभन्दा कान्छो मानिने (सम्भवत: उत्पत्ती/रचनाको आधारमा) : एसिया महादेश चराहरुको महादेश : दक्षिण अमेरिका जनावरहरुको महादेश :अफ्रिका मानिसहरूको महादेश : एसिया ============== नेपालमा चराहरुको स्वर्ग भनेर परिचित : कोशीटप्पु बन्यजन्तु आरक्ष बन्यजन्तुको स्वर्ग : लमी उपत्यका,डोल्पा =====अन्तरीक्ष======= अन्तरिक्षमा सबैभन्दा पहिले प्रवेश गर्ने : रुस(४ अक्टोबर १९५७) चन्द्रमा मा सबैभन्दा पहिले अवतरण गर्ने यान : एपोलो-११ ( अमेरिका,२१ जुलाई १९६९) पहिलो अन्तरिक्ष यात्री : युरी गागरिन(रुस) पहिलो अन्तरिक्ष पर्यटक : डेनिस टिटो पहिलो महिला अन्तरिक्ष पर्यटक : अनुसेह अन्सारी पहिलो महिला अन्तरिक्षयात्री : स्वेतलाना सावित्सकाया अन्तरिक्षमा सबैभन्दा पहिले पैदलयात्रा गर्ने : अलेक्सी लियोनेभ चन्द्रमामा पाईला टेक्ने पहिलो व्यक्ती : निल आर्मस्ट्रङ (निल संगै माईकल कोलिन्स,बज एल्ड्रीन समेत गएकामा माईकल कोलिन्स अन्तरिक्ष यानमै रहेका,चन्द्रमामा नझरेका) बुध ग्रहमा पठाईएको पहिलो यान : मेरिनर १० बुध ग्रहलाई परिक्रमा गर्ने पहिलो यान : मेसेन्जर ======इन्जिन ======= डिजेल ईन्जिनका आविष्कारक : रुडोल्फ डिजेल बाफ ईन्जिनका आविष्कारक : जेम्स वाट ग्यास ईन्जिन/ईण्टरनल कम्बस्चन इन्जिन का आविष्कारक : ईटेन लेनोईर (पुस्तकहरुमा अटो निकोलस भेटिन्छ,तर निकोलसले उक्त प्रविधिलाई अझ परिमार्जन/विकसित गरेका मात्र हुन् ) रकेट इन्जिन : गेडार्ड ======भिटामिन======= सबैभन्दा पहिले पत्ता लागेको भिटामिन : B1(सन् १९१०) सबैभन्दा पछि पत्ता लागेको भिटामिन : B9(सन् १९४१)l

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने