Skip to main content

Posts

Showing posts from December, 2019
सन् २०१९ का चर्चित १९ घटना : पूर्व राष्ट्रपतिलाई मृत्युदण्डदेखि विश्वकै कान्छी प्रधानमन्त्रीसम्म काठमाण्डाै – सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद्\ घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । १. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो । जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैलाई राष्ट्रपति घोषणा गराउएका थिए । गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट
#अन्तरास्ट्रिय_संघसंस्था_सम्बन्धि_महत्वोपुर्ण_२३०_भन्दा_बढी_प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ३१ ३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? विश्व वैंक ४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? विश्व जनसंख्या वर्ष ५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? हेग ६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ४८ ७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय ८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? वि.सं. २०१३ १०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? सन् १९४७ अक्टोवर २० देखि ११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ५ वटा १२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ? महास
विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको, भूगोलका पिताः–इराटोस्थेनेस इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला) इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए । भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस इराटोस्थेनेसक
#सौर्यमण्डल_सम्बन्धि_ १. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter) २. सबैभन्दा सानो ग्रह – बुध (Mercury) ३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon) ४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury) ५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune) ६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus) ७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus) ८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star) ९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter) १०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune) ११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r) १२. राती रातो देखिने ग्रह- मंगल (Mars) १३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede) १४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos) १५. नीलो ग्रह – पृथ्वी(Earth) १६. बिहानको तारा – शुक्र (Venus) १७. साँझको तारा – शुक्र (Venus) १८. पृथ्वीको बहिनी – शुक्र(Venus) १९. सौन्दर्यको देवता – शुक्र (Venus) २०. हरियो ग्रह – वरूण (Neptune) २१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter) २२.चुम्बकीय क्षेत्र नभएको ग्रह - शुक्र २३.असफल ग्रहको उपननामले चिनिने ग्रह - बरुण २७. Sister and twin planet of earth – शु
➡️अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण २०० प्रश्नहरु ================================== १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ३१ ३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? विश्व वैंक ४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? विश्व जनसंख्या वर्ष ५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? हेग ६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ४८ ७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय ८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? वि.सं. २०१३ १०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? सन् १९४७ अक्टोवर २० देखि ११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ५ वटा १२) संयुक्त राष्ट्रसंघको बजेट निर्
नेपालको इतिहास एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्ले
स्थानीय तह सम्बन्धी सामान्य जानकारी. नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलको आधारमा परवानीपुर बारा सानो गाउँ पालिका जनसंख्याकाे आधारमा नार्फु मनाङ ठूलो गाउँपालिका जनसंख्याकाे आधारमा राप्ती सोनारी बाँके गाउँपालिकामा कम्तीमा 5ओटा र बढीमा 21 वटा वडा रहने. नगरपालिकामा कम्
आर्थिक विकासको अवधारणा ======================= #. अविकसित देशको योजनाबद्ध विकासको प्रयास---> द्वितिय विश्वयुद्ध पछि #. Trickle Down Theory को सुरुवात---> सन् १९६० #. आधारभूत आवश्यकतामा जोड---> सन् १९७० को दशक #. दिगो विकासमा जोड---> सन् १९८० को दशक #. मानव विकासमा जोड---> सन् १९९० को दशक #. गरिवी निवारण र विकास संगै समता---> सन्---> सन् १९९५ #. Growth Pro-Poor, समावेशी विकास--> सन् २००० को दशक कृषि(Agriculture) ================ #. कृषि मन्त्रालयलको स्थापना---> बि.सं. २०३० #. नार्कको स्थापना---> सन् १९९१ #. खेतियोग्य जमिन---> १७.९७% #. कृषि विकास बैंकको स्थापना---> बि.सं. २०२४ माघ7 #. किपटलाई रैकरमा परिणत---> बि.सं. २०१८ #. रेम्बो ट्राउट माछा पालन सुरू---> बि.सं. २०४७ #. जैतुन खेतिको सुरूवात---> बि.सं. २०५२ #. जैतुनको तेल उत्पादन सुरू---> बि.सं. २०५८ #. भूमिसुधार ऐन लागु---> बि.सं. २०२१ #. भूमिसुधार बचत संस्थाको स्थापना---> बि.सं. २०२३ #. पहिलो कृषि योजना---> बि.सं. १९७३(१० बर्षे) #. पहिलो दिर्घकालिन कृषि योजना---> बि.सं. २०५२(
#_नेपालको_नयाँ_भुगोल_Share_Save_गरेर_सुरक्षित_गर्नुहोला ।। # हाल नेपालका जिल्लाहरुको वर्गीकरण # पहाडी जिल्ला---३५ वटा #. हिमाली जिल्ला--- २१वटा #. तराईका जिल्ला---२१ वटा #. जम्मा जिल्ला ---७७ वटा नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ गते म्याग्दि पनि हिमालि जिल्ला मा घोषणा गरे सगै हिमाली जिल्ला २१ #स्थानीय तह संख्या #. महानगरपालिका---> ६ #. उपमहानगरपालिका---> ११ #. नगरपालिका--->२७६ #. गाउँपालिका---> ४६० #. वडा संख्या---> ६७४३ #. जम्मा स्थानीय तह---> ७५३ #जनसंख्याको आधारमा ठुला #. महानगरपालिका---> काठमाडौ #. उपमहानगरपालिका---> जनकपुर, धनुषा #. नगरपालिका---> मेचिनगर, झापा #. गाउँपालिका---> राप्तिसोनारी, बाँके #जनसंख्याको आधारमा साना #. महानगरपालिका---> विराटनगर म.न.पा #. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा #. नगरपालिका---> ठुलोभेरी, डोल्पा #. गाउँपालिका--->नारफु, मनाङ #क्षेत्रफलको आधारमा ठुला #. महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास