Skip to main content
स्थानीय तह सम्बन्धी सामान्य जानकारी. नेपालमा स्थानीय तह. 753 महानगरपालिका 6 उपमहानगरपालिका 11. नगरपालिकाको 276 र गाउँपालिका 460. ठूलो महानगरपालिका जनसङ्ख्याको आधारमा काठमाडौँ सानो महानगरपालिका जनसंख्याको आधारमा बिरगंज ठूलो महानगरपालिका क्षेत्रफलको आधारमा पोखरा लेखनाथ. सानो महानगरपालिका क्षेत्रफल को आधरमा ललितपुर ठुलो उपमहानगरपालिका जनसंख्याका आधारमा जनकपुर . सानो उपमहानगरपालिका जनसंख्याको आधारमा जीतपुर सिमरा. ठूलो उपमहानगरपालिका क्षेत्रफलको आधारमा घोराही. सनो उपमहानगरपालिका क्षेत्रफलको आधारमा नेपालगन्ज बाँके. ठूलो नगरपालिका क्षेत्रफलको आधारमा शितगँगा अर्घाखाँची. सानो नगरपालिका क्षेत्रफलको आधारमा भक्तपुर ठुलाे नगरपालिका जनसंख्याको आधारमा मेचीनगर. इलाम सानाे नगरपालिका जनसंख्याको आधारमा ठूलीभेरी डाेल्पा ठूलो गाउँपालिका क्षेत्रफलको आधारमा नाम्खागाउपालिका हुम्ला. सानो गाउँपालिका क्षेत्रफलको आधारमा परवानीपुर बारा सानो गाउँ पालिका जनसंख्याकाे आधारमा नार्फु मनाङ ठूलो गाउँपालिका जनसंख्याकाे आधारमा राप्ती सोनारी बाँके गाउँपालिकामा कम्तीमा 5ओटा र बढीमा 21 वटा वडा रहने. नगरपालिकामा कम्तीमा 9ओटार बढीमा 35 वटा वडा रहने. नगरपालिका नभएका जिल्ला हरु रसुवा मनाङ मुस्ताङ र हुम्ला गाउँपालिका नभएका जिल्लाहरु काठमाडौँ र भक्तपुर. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही 20 वटा स्थानिय तह. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट 16 वटा नगरपालिका सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला धादिङ 11 वटा गाउपालिका. बढी वडा भएको नगरपालिका लाहान नगरपालिका हो जसमा 24 वटा वडा छन. प्रदेश नम्बर 1 14 वटा जिल्ला. प्रदेश नम्बर 2 8वटा जिल्ला. प्रदेश नम्बर 3 13 वटा जिल्ला प्रदेश नम्बर 4 11 वटा जिल्ला प्रदेश नम्बर 5 12 वटा जिल्ला प्रदेश नम्बर 6 10 ओटा जिल्ला प्रदेश नम्बर 7 9ओटा जिल्ला 8 9 10 11 12 13 14 जिल्ला 2 7 6 4 5 3 1 प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या प्रदेश नम्बर 1 28. प्रदेश नम्बर 2 32 प्रदेश नम्बर 3 33 प्रदेश नम्बर 4 18 प्रदेश नम्बर 5 26 प्रदेश नम्बर 6 12 प्रदेश नम्बर 7 16 प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्याको दोब्बर संख्या प्रदेश सभाको निर्वाचन क्षेत्र संख्या हुन्छ प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 1 भएका जिल्ला 35 वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 2 भएका जिल्ला 21 वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 3 भएका जिल्ला 7वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 4 भएका जिल्ला 9वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 5 भएका जिल्ला 3वटा. प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 6भएका जिल्ला 1वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या 10 भएको जिल्ला 1 वटा

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...