Skip to main content

Posts

Showing posts from February, 2020
Ohm’s Law Formula Sheet O hm’s law  is one of the fundamental principles of Electrical and Electronics Engineering which relates current flow across resistive circuits.  Ohm’s law formula sheet  has all formulas, useful equations and 12 different manipulations of Ohm’s law that are used in circuit analysis. Let’s start with the basic formula first: V = IR … (Mathematical form of Ohm’s law) After combining the above statement with Power law (P = VI) and doing substitution we have 12 different formulas that can be used to calculate either of the two unknown parameters from voltage, current, resistance, and power when two factors are known. The chart below displays complete Ohm’s law formula sheet: Let’s solve some examples to understand this: Example 1:  An unknown resistor dissipates 0.5 watts of power when a 12 volts source connects to it. Find the current passing through the circuit. Solution: In the above case, the power is known to be 0.5 watts, while the voltage is al
नेपालको इतिहाँस नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले । नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष गोपालवंश पछि नेपालमा कुन वंशले शासन ग¥यो ? –अहिर (महिषपाल) १११ वर्षसम्म शासन गरेको महिषपाल वंशमा कसकसले शासन गरे ? क्रमबद्ध भन्नुहोस् । –मूलसिंह, जयसिंह र भुवनसिंह गर ३ जनाले किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ? –ब्राम्ही सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ? –नेपालका देवपाल नामक एक क्षत्रीयसँग
विश्वको भूगोल 1. उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? पानामा नहर. (पानामा देशको पानामा नहरले, यो देशमा केन्द्रीय बैंक छैन, पानामा सिटी राजधानी, आफ्नै कागजी नोट पनि छैन) 2. मेरियाना टेन्चको गहिराइ कति छ ? (समुद्र सतहदेखि) ११,७७६ मी . (प्रशान्त महासागरमा पर्ने, विश्वकै सबैभन्दा गहिरो) 3. अन्तराष्टिय समय अनुसार एक डिग्री देशान्तरमा कति समयको फरक पर्छ ? ४ मिनेट. 4. ग्रीनवीच मिनटाइम अनुसार नेपालको समय कति फरक छ ? ५ घन्टा ४५ मिनेट चलाख 5. प्रत्येक दिनको शुरु र अन्त्य कति डिग्री देशान्तरबाट हुन्छ? १८०‌‌ डिग्री. 6. अंग्रेजि बर्णमालाको S आकारको महासागर भन्नाले कुनलाई बुझिन्छ ? आन्द्र महासागर. 7. एशिया महादेशले बिश्वको कति प्रतिशत भूभाग ओगटेको छ ? ८.७% (कुल जमिनको ३०%) 8. बिश्वको दोस्रो ठूलो महादेश कुन हो ? अफ्रिका 9. एशिया महादेशमा कतिवटा भूपरिबेष्ठित राष्ट्रहरु छन् ? १२. 10. अक्षांश रेखाहरु कति डिग्रि देखि कति डिग्रि सम्म हुन्छन् ? ० देखि ९० डिग्रि सम्म. 11. दुई अक्षांस रेखाबीचको दुरी कति फरक हुन्छ ? १११ कि.मि.. 12. अन्तराष्टिय तिथिरेखा कति डिग्रि देशान्तरमा रहेको