Skip to main content

Posts

Showing posts from January, 2024

नेपालमा उर्जा तथा विधुत सम्बन्धि जानकारी

 नेपालमा उर्जा तथा विधुत सम्बन्धि जानकारी ❤️ १) उर्जा मन्त्रालयको स्थापना – बि.सं. २०६६ २) सर्वप्रथम नेपालमा बिजुली बलेको – बि.सं. १९६८ ३) बिजुली बालिएको स्थान – सिंहदरबार ४) पहिलो जलविद्युत आयोजना – फर्पिङ जलविद्युत आयोजना ५) फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो ६) फर्पिङ जलविद्युत आयोजना अर्को नाम – चन्द्रज्योति ७) फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता – ५०० KW ८) सबैभन्दा ठूलो जलविद्युत आयोजना – कालिगण्डकी ए ९) कालिगण्डकी ए निर्माण सहयोग – एडिवि १०) नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको – सुन्दरीजल ज. ११) नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत – खिम्ती ज. १२) खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला – दोलखा १३) Hydro Headquarter – दोलखा १४) सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना – थामे १५) पहिलो उर्जा संकटकाल घोषणा – बि.सं. २०६५ पुष, १० १६) उर्जा संकटकालको अवधि – ५ वर्ष १७) नेपालमा सौर्य उर्जाको अवधारणा – सन् १९९४ (तनहुँ) १८) नेपालमा प्रथम गोवरग्याँस प्रयोग – बि.सं. २०१२ १९) उर्जा दिवश – जेठ ९ २०) जलविद्युत विकासको २० वर्षे कार्ययोजना – २०६७-३-३० २१) तापिय विद्युत केन्द