Skip to main content

नेपालको भुगोल

# हाल नेपालका जिल्लाहरुको वर्गीकरण

#. पहाडी जिल्ला✔✔✔३६ वटा
#. हिमाली जिल्ला✔✔✔ २० वटा
#. तराईका जिल्ला✔✔✔२१ वटा
#. जम्मा जिल्ला ✔✔✔७७ वटा
नोट :✔ २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।

#स्थानीय तह संख्या

#. महानगरपालिका➥➥➥ ६
#. उपमहानगरपालिका➥➥➥ ११
#. नगरपालिका➥➥➥२७६
#. गाउँपालिका➥➥➥ ४६०
#. वडा संख्या➥➥➥ ६७४३
#. जम्मा स्थानीय तह➥➥➥ ७५३

#जनसंख्याको आधारमा ठुला

#. महानगरपालिका➥➥➥ काठमाडौ
#. उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा
#. नगरपालिका➥➥➥ मेचिनगर, झापा
#. गाउँपालिका➥➥➥ राप्तिसोनारी, बाँके

#जनसंख्याको आधारमा साना

#. महानगरपालिका➥➥➥ विराटनगर म.न.पा
#. उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा
#. नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा
#. गाउँपालिका➥➥➥नारफु, मनाङ

#क्षेत्रफलको आधारमा ठुला

#. महानगरपालिका➥➥➥ लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका➥➥➥ घोराही, दाङ
#. नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची
#. गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला

#क्षेत्रफलको आधारमा साना


#. महानगरपालिका➥➥➥ललितपुर
#. उपमहानगरपालिका➥➥➥नेपालगन्ज, बाँके
#. नगरपालिका➥➥➥भक्तपुर
#. गाउँपालिका➥➥➥परवानिपुर, बारा

#नेपालको संबिधान अनुसारका जिल्लाहरू


#. प्रदेश नं. १➥➥➥ १४ वटा
#. प्रदेश नं. २➥➥➥ ८ वटा
#. प्रदेश नं. ३➥➥➥ १३ वटा
#. प्रदेश नं. ४➥➥➥११ वटा
#. प्रदेश नं. ५➥➥➥ १२ वटा
#. प्रदेश नं. ६➥➥➥१० वटा
#. प्रदेश नं. ७➥➥➥ ९ वटा
#. जम्मा➥➥➥ ७७ वटा

#स्थानीय तह अनुसार केही बिशेष जिल्ला

#. धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला➥➥➥धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला ➥➥➥सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला➥➥➥काठमाडौ र भक्तपुर (२वटा)

#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु

✔ सगरमाथा➥➥➥८८४८ मिटर
✔कन्चंजघा ➥➥➥८५८६ मिटर
✔ ल्होत्से ➥➥➥८५१६ मिटर
✔ मकालु ➥➥➥८४६३ मीटर
✔ चोयु ➥➥➥८२०१ मिटर
✔ धौलागिरी➥➥➥८१६७ मिटर
✔ मनास्लु ➥➥➥८१६३ मिटर
✔ अन्न्पूर्ण➥➥➥८०९१ मिटर

#बिभिन्न नदीका उद्गमस्थलहरु

✔ बागमती➥➥➥बागद्वार
✔ तामाकोशी ➥➥➥ तिब्बत
✔ कर्णाली ➥➥➥तिब्बत
✔ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक
✔ सेती नदि ➥➥➥सैपाल हिमाल
✔ मेची ➥➥➥लाली खर्क
✔ सानो भेरी ➥➥➥धौलागिरी हिमाल
✔ कमला ➥➥➥ सिन्धुली गढी
✔ बुढीगण्डकी➥➥➥ गणेश हिमाल
✔ सुनकोशी ➥➥➥तिब्बत
✔ अरुण ➥➥➥तिब्बत
✔ महाकाली ➥➥➥अपि हिमाल
✔ कन्काई➥➥➥महाभारत पर्वत
✔ त्रिशुली➥➥➥ तिब्बत
✔ ठुलो भेरी➥➥➥ दूधकुण्ड
✔ झीम्रुख➥➥➥गौमुखी

#नदि तथा नदीका सहायक नदीहरु

✔ कोशी ➥➥➥सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
✔ सप्तगण्डकी ➥➥➥बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
✔ कर्णाली➥➥➥हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,

#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?

✔ कर्णाली➥➥➥घाघरा
✔ महाकाली ➥➥➥सारदा
✔ कोशी ➥➥➥दामोदर
✔ कन्काई➥➥➥ विरिग
✔ मेची ➥➥➥महानन्दा
✔ बबई ➥➥➥सरयु

#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु

✔ काठमाण्डौ➥➥➥बागमती
✔ जुम्ला ➥➥➥तीला
✔ तौलिहवा➥➥➥बाणगंगा
✔ धनगढ़ी➥➥➥मोहना
✔ महेन्द्रनगर➥➥➥महाकाली
✔ बुटवल ➥➥➥ तिनाउ
✔ बारा➥➥➥लालबकैया
✔ तुल्सीपुर➥➥➥पातुखोला
✔ गमगढी➥➥➥मुगु कर्णाली
✔ बिराटनगर➥➥➥ बक्राहा
✔ जोमसोम ➥➥➥कालीगण्डकी
✔ वीरेन्द्रनगर➥➥➥ निकासखोला
✔ धनुषा➥➥➥हर्दीनाथ
✔ पोखरा ➥➥➥सेती
✔ बेसीसहर➥➥➥मर्स्याङ्दी
✔ दुनै ➥➥➥ठुलो भेरी

#नेपालका केहि नदीहरुको सस्कृत नाम

✔ अरुण ➥➥➥महाप्रभा
✔ मादी ➥➥➥माण्डवी
✔ सुनकोशी➥➥➥शुभश्रवा
✔ सेतीगण्डकी➥➥➥शुक्लगंगा
✔ त्रिशुली➥➥➥त्रिशुलगंगा
✔ मनोहरा➥➥➥मणिमति
✔ दरौदी➥➥➥विस्वधारा
✔ कर्णाली➥➥➥पंचेश्वर
✔ धोबीखोला ➥➥➥रुद्रमती
✔ दुधकोशी➥➥➥भद्रावती
✔ तमोर ➥➥➥दुख:धी
✔ चेपे ➥➥➥चम्पावती
✔ ककुमती➥➥➥कर्मनशा
✔ राप्ती ➥➥➥अचिरावती

#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु

✔ पाल्पा ➥➥➥सुके ताल , सत्यवती ताल , नन्दन ताल
✔ चितवन➥➥➥ विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
✔ कास्की ➥➥➥फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल
✔ पर्वत➥➥➥ खरिबराह ताल
✔ म्याग्दी.............. भाले बास्ने ताल
✔ बाग्लुङ➥➥➥रुद्र ताल , जलपा ताल ,
✔ डोल्पा ➥➥➥ से✔फोक्सुण्डो ताल , जगदुल्ला ताल
✔ रसुवा➥➥➥गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
✔ दाङ➥➥➥ किचकनी दह , भोटे दह ,
✔ उदयपुर➥➥➥सिम्जे ताल , जलजले पोखरी
✔ रुपन्देही ➥➥➥ गजेडी ताल
✔ मोरङ➥➥➥चुली पोखरी
✔ रामेछाप ➥➥➥दिमी पोखरी
✔ बारा ➥➥➥कामना दह
✔ मुगु ➥➥➥रारा ताल, छायानाथ दह
✔ मुस्ताङ➥➥➥ दामोदर कुण्ड
✔ डोटी➥➥➥ सुन दह , खप्तड ताल
✔ इलाम ➥➥➥ माइपोखरी
✔ सल्यान➥➥➥ कुभिन्डे दह
✔ सुर्खेत ➥➥➥बुलबुल ताल , सिम्रि दह , मुरली दह
✔ जुम्ला➥➥➥गिरि दह , शेख दह ,
✔ बझाङ ➥➥➥ सुर्मा सरोबर
✔ पाचथर ➥➥➥जोर पोखरी
✔ कंचनपुर➥➥➥ बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
✔ सिरहा ➥➥➥पातारी पोखरी
✔ ओखलढुंगा➥➥➥दूध कुण्ड
✔ रुकुम➥➥➥रुकुमकोट दह

##नेपालका प्रमुख झरनाहरु

✔ ह्यातुङ झरना➥➥➥ तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
✔ तिपताल झरना ➥➥➥ताप्लेजुङ
✔ ओडारी खोलाको झरना.................... १५६ मिटर उदयपुर
✔ पोकली झरना ➥➥➥९१.४४ मिटर ओखलढुंगा
✔ रुप्से झरना ➥➥➥म्याग्दी
✔ सुलिगाढ़ झरना ➥➥➥ १६८ मिटर डोल्पा
✔ सेती नदीको झरना➥➥➥बझाङ
✔ द्वारिका खोलाको झरना➥➥➥दैलेख
✔ खहरे खोला झरना ➥➥➥धादिङ
✔ सोताखोला झरना➥➥➥अर्घाखाँची
✔ छहरे ➥➥➥पाल्पा

#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

✔ स्लेट ➥➥➥बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
✔ तामा ➥➥➥कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
✔ सुन ➥➥➥कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
✔ नुनाखानी➥➥➥मुस्ताङको थाकखोला
✔ गेरु➥➥➥सिन्धुपाल्चोकको चौतारा
✔ सिसा ➥➥➥गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
✔ कोइला ➥➥➥ दाङ, कैलाली , सल्यान , आदी
✔ चादी ➥➥➥बाग्लुङ , फूलचोकी
✔ सोडा ➥➥➥सल्यान , डोटी
✔ खरी ➥➥➥ डडेलधुरा , गोरखा ,
✔ पेट्रोलियम➥➥➥दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
✔ फलाम➥➥➥बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
✔ जस्ता➥➥➥फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
✔ निकेल➥➥➥रामेछाप , धनकुटा , आदी
✔ गन्धक ➥➥➥बराह क्षेत्र, चिसापानीगढी
✔ कोबाल्ट➥➥➥पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची

#कुन ठाँउ केका लागि प्रख्यात

✔माटाका भाँडा➥➥➥भक्तपुर
✔राडीपाखी➥➥➥ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
✔ताप्के➥➥➥विरगञ्ज, पर्सा
✔तरकारी➥➥➥ ठिमी, भक्तपुर
✔भादगाउँले कालोटोपी➥➥➥भक्तपुर
✔तेल➥➥➥खोकना
✔गैँडा, हात्ती➥➥➥चितवन
✔कफी➥➥➥गुल्मी
✔ खुकुरी➥➥➥भोजपुर, आठराई
✔च्याखुरा➥➥➥पिपलबोट गोरखा
✔चिउरा➥➥➥टिकनीबोडे
✔शालिग्राम➥➥➥कालीगल्डकी
✔ अम्बा➥➥➥घुनीबेसी
✔ छाला➥➥➥दैलेख
✔ कपास➥➥➥ बाँके , बर्दिया , दाङ
✔ तोरी➥➥➥चितवन
✔ अदुवा➥➥➥ मालनेटा, सल्यान
✔ असल सख्खर➥➥➥ बैतडी
✔ सुन्तला➥➥➥धनकुटा, पोखरा , स्याङ्जा
✔उखु➥➥➥ घुनीबेसी
✔सानु दुधालु गाई➥➥➥ अछाम
✔ चामल➥➥➥ सिकरबेसी, नुवाकोट
✔दहि➥➥➥ भक्तपुर
✔करुवा, अम्खोरा➥➥➥ पाल्पा
✔गलबन्द➥➥➥ कास्की
✔घरबुना कपडा➥➥➥ कीर्तिपुर
✔काठको ठेकी➥➥➥ मकवानपुर
✔स्याउ➥➥➥मुस्ताङ , जुम्ला , हुम्ला
✔ हुक्काको नली➥➥➥बागलुङ, डोटी
✔मुला➥➥➥चित्लाङ
✔नासपति➥➥➥ फर्पिङ
✔ दुम्जाली खाडी➥➥➥दुम्जा
✔ चिया➥➥➥ इलाम, झापा
✔ माछा➥➥➥बाह्रबिसे , कुलेखानी
✔ चाकु➥➥➥टोखा, काठमाडौँ
✔खाना खाने होटलः➥➥➥मुग्लिङ

#प्रमुक भन्ज्याङहर

✔चाबुक भन्ज्याङ➥➥➥५९६९ मिटर उचाई ➥➥➥ताप्लेजुङ
✔तिपताला भन्ज्याङ➥➥➥५०९५ मिटर उचाई➥➥➥ताप्लेजुङ
✔उम्बक भन्ज्याङ➥➥➥५२३० मिटर उचाई ➥➥➥संखुवासभा
✔ग्याला भन्ज्याङ➥➥➥५३७५ मिटर उचाई➥➥➥गोरखा
✔लार्के भन्ज्याङ ➥➥➥५१०५ मिटर उचाई➥➥➥गोरखा
✔पोपटी भन्ज्याङ➥➥➥४२०० मिटर उचाई ➥➥➥संखुवासभा
✔उराई भन्ज्याङ➥➥➥५२०७ मिटर उचाई➥➥➥बझाङ
✔टिंकर भन्ज्याङ ➥➥➥५२५८ मिटर उचाई ➥➥➥दार्चुला
✔सर्पे भन्ज्याङ ➥➥➥५०१२ मिटर उचाई ➥➥➥हुम्ला
✔लाप्चे भन्ज्याङ➥➥➥५०१८ मिटर उचाई➥➥➥हुम्ला
✔याला भन्ज्याङ ➥➥➥५४२५ मिटर उचाई➥➥➥डोल्पा
✔नाम्जा भन्ज्याङ➥➥➥४९८६ मिटर उचाई➥➥➥मुगु
✔आररिम भन्ज्याङ➥➥➥५४२५ मिटर उचाई➥➥➥डोल्पा
✔चिमाला भन्ज्याङ➥➥➥५०९२ मिटर उचाई➥➥➥हुम्ला
✔पिण्डु भन्ज्याङ➥➥➥५६०० मिटर उचाई➥➥➥डोल्पा
✔रागला भन्ज्याङ➥➥➥५०६७ मिटर उचाई➥➥➥संखुवासभा
✔झुमा कोदारी भन्ज्याङ➥➥➥१६६९ मिटर उचाई➥➥➥सिन्धुपाल्चोक
✔छिरनचोभा भन्ज्याङ➥➥➥४३८७ मिटर उचाई➥➥➥संखुवासभा
✔मारिम भन्ज्याङ ➥➥➥५४८८ मिटर उचाई ➥➥➥डोल्पा
✔थापले भन्ज्याङ➥➥➥५१०४ मिटर उचाई➥➥➥गोरखा

#नेपालमा सबभन्दा ठुलो

✔ दरबार ➥➥➥सिहदरबार
✔ नदी ➥➥➥सप्तकोशी
✔ मन्दिर ➥➥➥जानकी मन्दिर
✔ सिचाई ➥➥➥बागमती
✔ रंगशाला ➥➥➥दशरथ रंगशाला
✔ आरक्ष ➥➥➥ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
✔ राष्ट्रिय निकुञ्ज ➥➥➥शे✔फोक्सुण्डो
✔ पुस्तकालय➥➥➥त्रि.वि को पुस्तकालय
✔ दूतावास➥➥➥रसिया
✔ गुफा➥➥➥सिद्ध गुफा ( तनहु )
✔ पक्कि पुल➥➥➥महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
✔ स्तुप ➥➥➥बौद्ध स्तूप
✔ घण्टा ➥➥➥हनुमानढोका अगाडी रहेको
✔ नगरपालिका➥➥➥काठमाण्डौ ( वडाका आधारमा )

#नेपालमा सबै भन्दा बढी

✔ गजुर भएको मन्दिर➥➥➥किस्न मन्दिर पाटन ( २१ गजुर )
✔ पुरानो मुर्ति➥➥➥बिरुपाक्ष
✔ गर्मि हुने ठाउ➥➥➥नेपालगञ्ज
✔ बर्सा हुने ठाउ ➥➥➥लुम्ले ( कास्की )
✔ जाडो हुने ठाउँ ➥➥➥ मुस्ताङ
✔विमानस्थल भएको जिल्ला ➥➥➥सोलुखुम्बु
✔ गुम्बा भएको जिल्ला➥➥➥सोलुखुम्बु

#कुन जिल्लाको विशेषता के

✔ एग बास्केट ➥➥➥चितवन
✔ नेपालको मरभूमि➥➥➥मुस्ताङ
✔ नेपालको जस्तै नक्सा भएको जिल्ला ➥➥➥बाग्लुङ
✔ माथिल्लो सगरमाथा ➥➥➥सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
✔ झोलुगे पुलको जिल्ला➥➥➥बाग्लुङ
✔ तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ➥➥➥ओखलढुंगा
✔ ज्वालामुखीको चिन्ह भएको जिल्ला ➥➥➥दैलेख
✔ ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला➥➥➥ रुकुम

#नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर

नेपालको क्षेत्रफल कति छ ? ➥➥➥ १,४७,१८१ वर्ग कि.मि.
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? ➥➥➥ ८८५ कि.मि.
नेपालको उत्तर➥➥➥दक्षिण औसत चौडाई कति छ ? ➥➥➥१९३ कि.मि.
नेपाल कुन महादेशमा अवस्थित छ ? ➥➥➥एशिया
नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? ➥➥➥ ०.३५
नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? ➥➥➥०.०३५
नेपाल कुन देशान्तरमा पर्दछ ? ➥➥➥पूर्वी देशान्तर
नेपाल कुन अक्षांसमा पर्दछ ? ➥➥➥उत्तरी अक्षांस
नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? ➥➥➥ ६ वटा
चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? ➥➥➥३६
भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? ➥➥➥२६ वटा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? ➥➥➥डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? ➥➥➥कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? ➥➥➥ शे फोक्सुण्डो
क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? ➥➥➥ भक्तपुर
नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? ➥➥➥५घण्टा ४५ मिनेट
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? ➥➥➥गौरीशंकर हिमाल
कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? ➥➥➥नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? ➥➥➥२०१८ बैशाख १ गते
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? ➥➥➥२०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ? ➥➥➥ वाग्मती
६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? ➥➥➥लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? ➥➥➥चाँदनी र दोधारा
गंगासागर पोखरी कहाँ पर्दछ ? ➥➥➥ जनकपुरधाम, धनुषा
सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? ➥➥➥सिमिकोट
चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? ➥➥➥२ वटा, ताप्लेजुङ्ग र दार्चुला
सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?➥➥➥जलेश्वर
४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? ➥➥➥३ वटा, मेची, महाकाली, धवलागिरी
सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? ➥➥➥सिन्धुली
अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? ➥➥➥सल्यान
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? ➥➥➥हुम्ला
नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? ➥➥➥लोदावारी, झापा
भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? ➥➥➥२४
चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? ➥➥➥१५ वटा
दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? ➥➥➥धादिङ्ग
काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? ➥➥➥६४२ वर्ग कि.मि.
नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? ➥➥➥नेपालगञ्ज
नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? ➥➥➥कास्की
नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? ➥➥➥मुस्ताङ्ग
नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? ➥➥➥ ८ वटा
मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? ➥➥➥महालंगुर
महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? ➥➥➥कास्की
हेलम्वु कुन जिल्लामा पर्दछ ? ➥➥➥सिन्धुपाल्चोक
महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? ➥➥➥खुम्वु
भोजपुर केका लागि प्रसिद्ध छ ? ➥➥➥खुकुरी
काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? ➥➥➥जुगल
काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? ➥➥➥थिम्पु
काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? ➥➥➥माले
चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? ➥➥➥ कञ्चनपुर
झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? ➥➥➥बाग्लुङ्ग
कसरा ताल कुन जिल्लामा पर्दछ ? ➥➥➥चितवन
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? ➥➥➥पर्सा
सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? ➥➥➥ महालंगुर (खुम्वु)
दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? ➥➥➥भक्तपुर
नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? ➥➥➥इन्द्र सरोवर
अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? ➥➥➥संखुवासभा
क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? ➥➥➥महाकाली
नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? ➥➥➥मुस्ताङ्ग
नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? ➥➥➥पोखरा
च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? ➥➥➥दोलखा
म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? ➥➥➥दोलखा
नेपालमा सोडा कहाँ पाइन्छ ? ➥➥➥सल्यान र डोटी
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? ➥➥➥८,५८६ मिटर
पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? ➥➥➥३९ वटा
हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? ➥➥➥१६ वटा
तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? ➥➥➥२० वटा
धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? ➥➥➥ ३ प्रदेश
हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? ➥➥➥१५५
पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? ➥➥➥६८५
तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? ➥➥➥१७५
नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? ➥➥➥७.३ प्रतिशत
पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? ➥➥➥४४.३ प्रतिशत
तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? ➥➥➥४८.४ प्रतिशत
नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? ➥➥➥केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? ➥➥➥भु➥➥➥परिवेष्ठित
नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? ➥➥➥महाकाली
नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? ➥➥➥बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? ➥➥➥५०० किलोवाट
हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? ➥➥➥३३६० मिटरदेखि ८८४८ मिटरसम्म
पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? ➥➥➥६०० मिटरदेखि ३३६० मिटरसम्म
तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? ➥➥➥७० मिटरदेखि ६०० मिटरसम्म
चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? ➥➥➥४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? ➥➥➥४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? ➥➥➥धनकुटा
पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? ➥➥➥१६ वटा
पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? ➥➥➥कास्की
धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? ➥➥➥गण्डकी
महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? ➥➥➥१०३४ कि.मि.
ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? ➥➥➥तमोर
दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? ➥➥➥कर्मनाशा
नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? ➥➥➥८३ हजार मेगावाट
जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? ➥➥➥नेपाल
सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? ➥➥➥माइकल कर्ग
सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? ➥➥➥सन् १९५६ मा स्व. बाबुराम आचार्यले

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...