Skip to main content
गोरखापत्र विगत देखि वर्तमानसम्म
📰📰📰📰📰📰📰📰📰
🔊 स्थापना ➡ वि.सं. १९५८ वैशाख २४ सोमबार(साप्ताहिक)
🔊 साल, महिना, गते, बार छुट्याएर प्रकाशन सुरु ➡ वि.सं.१९६०
🔊 बिजुलीबाट प्रकाशी छापाखानामा छापिन सुरु ➡ वि.सं. १९६९ असार २९
🔊 गोरखा भाषा समितिको स्थापना ➡ वि.सं. १९६९
🔊 गोर्खापत्रको सट्टामा गोरखापत्र लेख्न सुरु ➡ वि.सं. १९८३ जेठ ४
🔊 पहिलो पटक तस्वीर छापिएको ➡ वि.सं. १९८४ बैशाख १३
🔊 दर्ता नं. सहित छापिन थालेको ➡ वि.सं. १९९५ बैशाख २४
🔊 हप्ताको दुइचोटी प्रकाशन ➡ वि.सं. २००० असोज ३० देखि २००३ पुस २ सम्म
🔊 हप्ताको तीनपटक ➡ वि.सं. २००३ पुस देखि २०१७ फागुन ४ सम्म
🔊 दैनिक प्रकाशन ➡ वि.सं. २०१७ फागुन ७
🔊 शनिबारीय परिशिष्टाङ्ग ➡ वि.सं. २०१९ असार ९ गते देखि
🔊 दिनको २ पटक प्रकाशन➡ वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म
🔊 रंगिन प्रकाशन सुरु ➡ वि.सं. २०५९ असार १
🔊 बहुभाषिक रुपमा छापिन थालेको ➡ वि.सं. २०६४ असोज १
➖➖➖➖➖➖➖➖➖
🔊 The rising nepal ➡ वि.सं. २०२२ पौष १
🔊 मधुपर्क ➡ वि.सं. २०२५ जेठ
🔊 युवामञ्च प्रकाशन ➡ वि.सं.२०४५ असार
🔊 मुना प्रकाशन ➡ वि.सं. २०४७ बैशाख ९
➖➖➖➖➖➖➖➖➖➖
🔊 प्रथम प्रधान सम्पादक ➡ नरदेव पाण्डे
 🔊 हाल कति भाषामा प्रकाशन ?➡ ३७
📰📰📰📰📰📰📰📰📰📰📰

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने