Skip to main content

परीक्षामा कम्प्युटरबारे जान्नैपर्ने २२ प्रश्न

विभिन्न परीक्षा तयारी र सामान्य ज्ञानका लागि समेत कम्प्युटरकाे ईतिहास तथा अन्य चलनचल्तिमा हुने कुरा जान्नु जरुरि हुन्छ । यहाँ त्यस्तै केही प्रश्नकाे उत्तर दिईएकाे छ ।
१. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ??
— सुसंख्या
२. कम्प्यूटरको पिता कसलाई मानिन्छ ??
— चार्ल्स बेबेज
३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ??
— एनीयक
४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ??
— IBM 1401 र वि.सं.२०२८
५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ??
— ज्याक एस. किलबी
६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ??
— सिलिकन
७. सी. पी. यू. को पूरा रुप के हो ??
— सेन्ट्रल प्रोसेसिङ् यूनिट
८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ??
— इन्टरनेशनल बिजनेस मेशीन
९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ??
— जनगणना
१०. लभ बग के हो ?
— कम्प्यूटर भाइरस
११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ??
— माइक्रोसफ्ट
१२. NASSCOM को फुल फर्म के हो ??
— नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज
१३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ??
— एनानोवा
१४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ??
— अल राइट
१५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ??
— अजयपुरी
१६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ??
— एडा अगस्टा (अमेरीका)
१७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ??
— सी ब्रेन
१८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ??
— जाम्बिया
१९. ‘Y2K’ को विस्तृत रूप के हो ??
— ईयर टू थाउजेन्ड
२०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ??
— 2 डिसेम्बर
२१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ??
— सिद्धार्थ
२२. परम पदम के हो ??
— सुपर कम्प्यूटर

Comments

Popular posts from this blog

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालमा प्रचलित प्रथाहरु

नेपालमा प्रचलित केही प्रथाहरू    दास प्रथाः मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  ।    सती प्रथाः आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा ...