Skip to main content

जातजाती बिशेष

✔✔जातजाती बिशेष ✔✔⤵⤵
💖💖राउटे जाती को बारे जानाकारि 💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡नेपालको अति पिछडिएको फिरन्ते जाती
➡जङ्गल मा घुमन्ते जीवन बिताउने
➡आदिबासी चरित्रको सबैभन्दा पुरानो
➡एक ठाउमा 2 महिना भन्दा बढी नबस्ने
➡पैसा छुदा पाप लाग्छ भन्ने मान्यता
➡हाडनाता बिबाह र न्वारन को चलन नभएको
➡पाएको सरकारी जागिर बन हेरालु
➡लासलाई बादरको जालले बेरेर गाड्ने चलन
➡नेपालको पछिल्लो जनगणना अनुसार 618 जना
➡मुख्य बसोबाँस सल्यान दाङ दैलेख सुर्खेत र जाजरकोट
➡मुखियालाई मन बहादुर भनिने
➡यसका दुई जात रावत र सावत हुन

💖💖थारु जातिको बारे जानाकारी💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡गाउको प्रमुख लाई भलमन्सा भनिने
➡प्रमुख चाड माघी
➡कुल देवता देउवागण
➡दुलाहा अनुपस्थित वा बिरामी भए हतियार प्रतिनिधि पठाएर नि बिबाह सम्पन्न हुन सक्ने चलन
➡चाचर, लट्ठी, तरवार, महर्बा जस्ता नृत्य र बडका ईतवार चाड को प्रचलन रहेको
➡घाटिमा लगाउने चन्द्र्मा आकारको गहना हन्सुली
➡घरेज्वाईलाई भ्वारपैठाना भनिने
➡बिबाहमा दुलही लाई बिदाई गर्दा बिषको प्याला दिने चलन
➡बिहानको खाना कलुवा दिउसोको खाना मिजनी र साझको खानालाई बेरि भनिने
➡लगाउने काठको जुत्तालाई पोलो भनिने
➡दाङका थारुलाई डगौरा भनिने

💖💖लिम्बू जाती को बारे जानाकारी 💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡पारुहाङ र सुम्निमालाई आफ्नो पुर्बज मान्ने
➡प्रथम टेलि चलचित्र तखेवा
➡स्त्री पुरोहितलाई घेमा भनिने
➡बसोबास क्षेत्रलाई लिम्बुवान भनिने
➡बर्षमा 1 पटक पृतहरुका लागि गरिने पुजा तुमसिङ हो भने पुजा गरिने ईष्ट्देबी ईमासिङ हुन ।
➡बिबाहमा जन्ती जादा र मलामी अगाडि बन्दुक पड्काउने चलन
➡सुध्द्याई गर्दा चौतारो बनाउने चलन
➡सफथ खादा ढुङ्गो र पाथी लिने चलन
➡पुरोहितलाई फेदाङ्बा साम्बा भनिने
प्रचलित नाच धान नाच
➡धाननाच को अर्को नाम यालाङमा

💖💖तामाङ जाती बारे जानाकारी💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡कुलदेवतालाई ल्हा र पात्रो लाई ल्हो भनिने
➡मृत्यु सस्कारमा 108 बत्ती बाल्ने चलन
➡भोटेसेलो तामाङ्सेलो जस्ता गित लय को प्रचलन
➡लोकप्रिय बाजा डम्फू
➡तामाङ सङ्ग्रालय रसुवामा
➡डम्फु मृगको छालाबाट बनाईने
➡सिन्दुर प्रथा नभएको 
➡तामङ भाषामा लिखित पहिलो प्रत्रीका जाम्बुलिङ
➡धार्मिक कार्य गर्दा रक्सी चडाउने प्रचलन । उक्त रक्सी राख्ने भाडोलाई पोङ वा पुङ भनिने ।
➡मृत्यु पछि घेवा गराउने चलन
➡उक्त 108 बत्ति बाल्ने चलनलाई ग्याम्जा भनिने
➡श्रावनमा गुम्बा घ्याङमा गरिने पुजालाई नारो भन्ने
➡बिहेबारिमा लमिको काम गर्नेलाई ताम्बा भनिने
➡माघेपुर्णिमा मा तामङले खाने विशेष मिस्ठान्न तथा खाद्यपदार्थलाई आलुम भनिने
सेयर गर्नुस आफ्नै सजिलो बढाउनुस है

 ✔✔जातजाती बिशेष ✔✔⤵⤵
💖💖राउटे जाती को बारे जानाकारि 💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡नेपालको अति पिछडिएको फिरन्ते जाती
➡जङ्गल मा घुमन्ते जीवन बिताउने
➡आदिबासी चरित्रको सबैभन्दा पुरानो
➡एक ठाउमा 2 महिना भन्दा बढी नबस्ने
➡पैसा छुदा पाप लाग्छ भन्ने मान्यता
➡हाडनाता बिबाह र न्वारन को चलन नभएको
➡पाएको सरकारी जागिर बन हेरालु
➡लासलाई बादरको जालले बेरेर गाड्ने चलन
➡नेपालको पछिल्लो जनगणना अनुसार 618 जना
➡मुख्य बसोबाँस सल्यान दाङ दैलेख सुर्खेत र जाजरकोट
➡मुखियालाई मन बहादुर भनिने
➡यसका दुई जात रावत र सावत हुन

💖💖थारु जातिको बारे जानाकारी💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡गाउको प्रमुख लाई भलमन्सा भनिने
➡प्रमुख चाड माघी
➡कुल देवता देउवागण
➡दुलाहा अनुपस्थित वा बिरामी भए हतियार प्रतिनिधि पठाएर नि बिबाह सम्पन्न हुन सक्ने चलन
➡चाचर, लट्ठी, तरवार, महर्बा जस्ता नृत्य र बडका ईतवार चाड को प्रचलन रहेको
➡घाटिमा लगाउने चन्द्र्मा आकारको गहना हन्सुली
➡घरेज्वाईलाई भ्वारपैठाना भनिने
➡बिबाहमा दुलही लाई बिदाई गर्दा बिषको प्याला दिने चलन
➡बिहानको खाना कलुवा दिउसोको खाना मिजनी र साझको खानालाई बेरि भनिने
➡लगाउने काठको जुत्तालाई पोलो भनिने
➡दाङका थारुलाई डगौरा भनिने

💖💖लिम्बू जाती को बारे जानाकारी 💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡पारुहाङ र सुम्निमालाई आफ्नो पुर्बज मान्ने
➡प्रथम टेलि चलचित्र तखेवा
➡स्त्री पुरोहितलाई घेमा भनिने
➡बसोबास क्षेत्रलाई लिम्बुवान भनिने
➡बर्षमा 1 पटक पृतहरुका लागि गरिने पुजा तुमसिङ हो भने पुजा गरिने ईष्ट्देबी ईमासिङ हुन ।
➡बिबाहमा जन्ती जादा र मलामी अगाडि बन्दुक पड्काउने चलन
➡सुध्द्याई गर्दा चौतारो बनाउने चलन
➡सफथ खादा ढुङ्गो र पाथी लिने चलन
➡पुरोहितलाई फेदाङ्बा साम्बा भनिने
प्रचलित नाच धान नाच
➡धाननाच को अर्को नाम यालाङमा

💖💖तामाङ जाती बारे जानाकारी💖💖
📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽📖⚽⚽

➡कुलदेवतालाई ल्हा र पात्रो लाई ल्हो भनिने
➡मृत्यु सस्कारमा 108 बत्ती बाल्ने चलन
➡भोटेसेलो तामाङ्सेलो जस्ता गित लय को प्रचलन
➡लोकप्रिय बाजा डम्फू
➡तामाङ सङ्ग्रालय रसुवामा
➡डम्फु मृगको छालाबाट बनाईने
➡सिन्दुर प्रथा नभएको 
➡तामङ भाषामा लिखित पहिलो प्रत्रीका जाम्बुलिङ
➡धार्मिक कार्य गर्दा रक्सी चडाउने प्रचलन । उक्त रक्सी राख्ने भाडोलाई पोङ वा पुङ भनिने ।
➡मृत्यु पछि घेवा गराउने चलन
➡उक्त 108 बत्ति बाल्ने चलनलाई ग्याम्जा भनिने
➡श्रावनमा गुम्बा घ्याङमा गरिने पुजालाई नारो भन्ने
➡बिहेबारिमा लमिको काम गर्नेलाई ताम्बा भनिने
➡माघेपुर्णिमा मा तामङले खाने विशेष मिस्ठान्न तथा खाद्यपदार्थलाई आलुम भनिने

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...