Skip to main content
प्रश्नोत्तरहरु
-----------------------------------

१ रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के
भनिन्छ ?
- आर्बोरिकल्चर ( नासु २०७०)

२ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
- विलियम हर्बे (नासु २०६९)

३ कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
- १०२° फरेनहाइट (खरिदार २०६८)

४ डिजेल इन्जिनका आबिष्कार को हुन ?
- रोडोल्फ डिजेल (खरिदार २०६८)

५ कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२०
पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
- ३६•३७ पाउण्ड (खरिदार २०६८)

६ भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
- सिस्मोग्राफ (खरिदार २०६८)

७ प्राणिहरुको बिकासबादी सिद्दन्तका
प्रतिपादक को हुन ?
-चार्ल्स डार्बिन ( खरिदार २०६८)
८ इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
- मधुमेह (नासु २०७०)
९ शरिरमा भिटामिन सिको कारणले कुन रोग
लाग्छ ?
- स्कर्भी (नासु २०७०)
१० क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त
हुन्छ ?
- बी सी जी (खरिदार २०७०)
११ बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
- भिटामिन बी र सी (खरिदार २०७०)
१२ गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
- थाइराईड ग्रन्थी ( खरिदार २०७०)
१३ कुन प्रकारको भिटामिनको कमिले रतन्धो
लाग्दछ ?
- भिटामिन ए (खरिदार २०६८)
१४ भिटामिन ए को रासयनिक नाम के हो ?
- रोटिनोल (खरिदार २०६८)
१५ १ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती
उपल्ब्ध गराउछ ?
- ४ क्यालोरी (खरिदार २०६८)
१६" प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित
प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही
नियम हो ?
- तेश्रो नियम (नासु २०७१)
१७ सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन
हो ?
-पिपल (नासु २०७१)
१८ मानिसको सामन्य रक्तचापको अबस्था कति
हो ?
- १२०/८० MM पारो (खरिदार २०६८)
विज्ञान प्रविधी विकास
-----------------
१९ वातवरण सम्वन्धि पहिलो अन्तराष्ट्रीय सम्मेलन
कहिलो भयो ?
- सन १९७२ जुन ५-१६
२० स्मृती वन के सँग सम्बन्धित छ ?
- व्यापकरुपमा वृक्षारोपण गर्न जनतालाई
प्रोत्साहित गरि वातवरण प्रदुषण नियन्त्रण गर्ने
२१ वायुयानको आवगमनको पूर्वसूचना दिने
यन्त्रलाई के भनिन्छ ?
- प्रीडिक्टर
२२ आफ्नो गुँड बनाउने एकमात्र सर्पको प्रजाती कुन
हो ?
-गोमन
२३ डाइनामाईटको आविष्कार कसले गरेका हुन ?
- अल्फ्रेड नोबेल
२४ ओजन तह पातलिदैं गएको तथ्य सर्वप्रथम
प्रकाशमा ल्याउने वैज्ञानिक को हुन ?
-सेरउड रोल्याण्ड
२५ हरित गृह प्रभावको अवधारणा ल्याउने
वैज्ञानिक को हुन ?
- बेरिन जिन फेरिएर
२६ मुकेश चालिसेले कुन जिवको बारेमा गहन
अध्यायन गरेका थिए ?
- बाँदर
२७ ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ ?
- मानोमिटर
२८ कम्प्युटरको सूचनाहरु कुन एकाईमा नापिन्छ ?
-बिटमा, बाईटमा, गिगाबाईटमा
२९ मानिस मृत्यु भएपछी अन्त्य सम्म काम गर्ने अंग
कुन हो ?
- कान
३० कति तापक्रममा पानी सबैभन्दा गर्हुंगो हुन्छ ?
-४° सेन्टिग्रेड
३१ सबैभन्दा बढी फलाम तत्व कुन खाद्य पदार्थमा
पाईन्छ ?
- पालुङ्गो साग
३२ कुन बैज्ञानिकलाई Father of स्किएन्के
भनिन्छ ?
-अल्बर्ट आईन्सटाइन
३३ ´Give me a firm place to stand and I will move
to earth` भन्ने वैज्ञानिक को हुन?
- आर्किमिडिज
३४ लुई पाश्चरले रेबिज रोग विरुद्दको सुईको
आविष्कार कहिले गरेका थिए ?
-सन १८५५
३५ प्यारासुटको आविष्कार कसले गरेका हुन ?
-जे ब्लेनचार्ड
३६ हिरामा कति प्रतिशत कार्वन रहेको हुन्छ ?
-१००%
३७ टेष्ट ट्युब प्रविधिबाट विश्वमा पहिले
जन्माईएको बच्चाको नाम के हो ?
- लुइस ब्राउन (नेपालाका ओममणि तामाङ)
३८ जेनेरेटरको आविष्कार कसले गरेका हुन ?
- माइकल फराडे
३९ सर्वप्रथम क्लोनिङ प्रविधिबाट जन्माईएको
भेडाको नाम के हो ?
- डलि
४० प्रयोगत्माक विज्ञानका पिता भनेर कसलाई
चिनिन्छ ?
- आर्किमिडिज
४१ बलप्वाईन्ट पेनको आविस्कार कसले गरेका हुन ?
- विरो ब्रदर्स
४२ ग्यालिलियोले दुरदर्शक यन्त्रको आविष्कार
कहिले गरेका थिए ?
- सन १६०९
४३ न्युटनको ब्रहमान्डशास्त्र, गुरुत्वाकर्षण, गतिका
नियम आदि समेटिएका प्रशिद्द ग्रन्थ ´Principia`
कहिले प्रकाशित भएको थियो ?
- सन १६८७
४४ रकेट इन्जिन तथा जेट इन्जिन न्युटनको
चालसम्बन्धी कुन नियमको आधरमा निर्माण
गरिएको हो ?
- तेश्रो नियम
४५ मानव जातिको पुर्खा बाँदर हो भनेर भन्ने
बैज्ञानिक को हुन ?
- चार्ल्स डार्विन
४६ क्षयरोग विरुद्दको खोपको आविष्कार कसले
गरेका हुन ?
- लुई पाश्चर
४७ ध्वानिको तिब्रता कुन एकाईमा नापिन्छ ?
- डेसिबल
४८ बालुवा कुन कुन तत्व मिलेर बनेको हुन्छ ?
- सिलिकन र अक्सिजन
४९ आधुनिक भौतिक शास्त्रका पिता कसलाई
भनिन्छ?
- सर आईज्याक न्युटन
५० कृतिम ताप प्रदान गरि अण्डा कोरेलर चल्ला
निकाल्ने यन्त्रलाई के भनिन्छ ?
- इक्युटेर
५१ परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र
पार्ने यन्त्रलाई के भनिन्छ ?
- साईक्लोट्रोन
५२ विश्वमा पहिलो बोल्ने रोवर्ट अन्तरिक्षयात्री
लाई के भनिन्छ ?
- किरोबो
५३ विश्वमा तिब्र गतिको इन्टरनेट सेवा कुन देशमा
रहेको छ ?
- दक्षिण कोरिया
५४ सर आईज्याक न्युटनको जन्म कहिले भएको
थियो ?
- सन १६४२ डिसेम्बर २५
५५ ब्रेल लिपिका आविष्कार को हुन ?
- लुइस ब्रेल
५६ सवैभन्दा हल्का धातु कुन हो ?
- लिथियम
५७ टर्पिडो के हो र कहाँ प्रयोग गरिन्छ ?
- लडाँईमा प्रयोग गरिने हतियार र समुन्द्री
लडाँईमा प्रयोग गरिन्छ
५८ डिजेल इन्जिनका आविष्कार को हुन ?
- रुडोल्फ डिजेल
५९ फायर एक्सटिग्विसर यन्त्र के को लागी प्रयोग
गरिन्छ ?
- आगो निभाउने यन्त्र
६० ब्लायक बक्सले के पत्ता लगाउन सहयोग गर्दछ ?
- हवाईजहाज दुर्घटना बारे
६१ विकिरणबाट उद्दिप्त गरि उत्सर्जन
क्रीयाद्वारा हुने प्रकाशको पर्वर्द्दन लाई LASER
हो । अब भन्नुहोस यसको पुरा रुप के होला ?
-Light Amplification Stimulated Emission of
Radiation
६२ हावामा अक्सिजनको मात्रा कति हुन्छ ?
-२१ %
६३ बर्षा नाप्ने कामको प्रयोग हुने यन्त्रको नाम के
हो ?
- रेन गज
६४ बाघ गणनामा प्रयोग हुने आधुनिक वैज्ञानिक
पद्दतिको नाम के हो ?
- Camera Trapping
६५ विश्वको पहिलो महिला अन्तरिक्ष यात्री को
हुन ?
- भ्यालेन्टिना तेरेस्कोभा(रुस)
जैविक प्रविधी
------------
६६ जैविक प्रविधी शब्द सर्वप्रथम कहिले प्रयोग
भयो ?
- सन १९१९ मा
६७ कुनै पनि जिवित वस्तुलाई कच्चा पदार्थको
रुपमा प्रयोग गरि त्यसको जैव रासयनिक संश्लेशण र
विभाजनपबाट निस्कने पदार्थलाई मानिस वा
पर्यावरणको उपयोगिताको लागी प्रयोग गरिने
प्रविधिलाई के भनिन्छ ?
- जैविक प्रविधी
६८ कुनै प्राणी जस्तै सतप्रतिशत जीन संरचना भएको
प्राणिको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
-क्लोनिङ
६९ जैविक प्रविधिका शाखाहरु:-
® बायो इन्फरमेटिक्स:- जैविक समस्यालाई
कम्प्युटरबाट समाधान
® ब्लु जैविक प्रविधी :- सामुन्द्रीक एवं जलिय
गतिविधिसँग
® ग्रीन जैविक प्रविधी :- परम्परागत औधिगिक
कृषी पद्दती
® रेड जैविक प्रविधी :- जेनेटिक इञ्जिनियरिङ्को
चिकित्सा
® ह्वाइट जैविक प्रविधी :- विविध औधोगिक
प्रयोजनमा
७० DNA प्रविधिको सुरुवात कहिले देखी भएको
हो ?
- सन १९७३
सुचना तथा सञ्चार प्रविधी
--------------------
७१ कम्प्युटर , सुक्ष्म विद्युतिय यन्त्र र दुरसञ्चारको
एकिकृत प्रविधिलाई के भनिन्छ ?
- सूचना प्रविधी
७२ नेपालमा सर्वप्रथम सुचना प्रविधी निति कहिले
आएको हो ?
- वि•सं• २०५७
७३ ई-मेलको सुरुवात सर्वप्रथम कहिले भएको हो ?
- सन १९७६
७४ नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले
भएको हो ?
-वि•सं• १९७०
७५ अप्टिकल फाइवर के सँग सम्बन्धित रहेको छ ?
- दूरसञ्चार र भु-उपग्रह
७६ सूचना प्रविधी विकास परिषदको अध्यक्ष को
हुने व्यवस्था रहेको छ ?
- प्रधानमन्त्री
७७ सूचना तथा सञ्चार प्रविधिको सेवा तथा
साधनश्रोतमा पहुँच भएका र नभएका समुहबिचको
अन्तरलाई के भनिन्छ ?
- डिजिटल विभेद
७८ नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन
हो ?
- IBM-1401 (वि•सं• २०२८)
७९ सूचना तथा समाज निर्माणका लागी पहिलो
विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- सन २००३ डिसेम्बर १०-१२ ( जेनेभा)
८० इन्टरनेट सम्बन्धी अपराध नियन्त्रण सम्बन्धमा कुन
कानुनमा ब्यबस्थ गरिएको छ ?
- विद्युतिय कारोबात ऐन , २०६३
वैकल्पिक उर्जा
-------------
८१ विश्वमा वैकल्पिक उर्जा प्रयोगतर्फ कहिले देखी
ध्यानाकर्षण भयो ?
- सन १९७०
८२ नेपालका कति जिल्लामा गोबर ग्याँस प्लान्ट
सफल भएको छ ?
- ६८ जिल्ला
८३ नेपालको सोर्य उर्जा उत्पादन क्षमता कति
रहेको छ ?
- २•५ करोड मेगा वाट
८४ नेपालको कुन ठाँउमा वायु उर्जाको प्रयोगबाट
बिजुली निकालिएको छ ?
- कागबेनी, मुस्ताङ
८५ सूर्यमुखी फूल कुन तत्वका कारण सूर्यतिर
फर्किन्छ ?
- अक्सिन
८६ कुन विरुवाको तेलबाट गाडी चलाउने इन्धन
बन्छ ?
- सजिवन
८७ नेपालको जिरो इनर्जी हाउस कहाँ छ ?
- पुल्चोक
क्रम विकास र वंशाणु
--------
८८ कोषहरुको न्युक्लियसभित्र क्रोमोजममस हुने
रासायनिक पदार्थ जसले बाबुआमाको गुणहरु
सन्तानहरुमा प्रसारण गर्ने प्रक्रीयालाई के
भनिन्छ ?
- वंशाणु
८९ पुरना जिवबाट नया जिब उत्पन्न हुने
प्रक्रीयालाई के भनिन्छ ?
-क्रमविकास
९० मानब रुप लिन प्रयत्नशिल सबैभन्दा प्राचिन
जिव कुन हो ?
- रामापिथेकस
९१ पहिको बंशमा देखिने गुणलाई प्रबल भनिन्छ भने
पहिलो वंशमा दविएर रहने गुणलाई के भनिन्छ ?
- लुप्त गुण
९२ जेनेटिक्सका पिता भनेर कसलाई चिनिन्छ ?
- ग्रेगर जोन मेण्डल
९३ प्रबल र लुप्त गुणहरु बोक्ने जिनलाई के भनिन्छ ?
- ठिमाहा जिन
९४ आकार र उत्पत्ती एवं आन्तरिक संरचना समान तर
बेग्लाबेग्लै काम गर्ने अंगलाई के भनिन्छ ?
- सजातिय अंग
९५ मानिसमा कति जोडा क्रोमोजम हुन्छ ?
-२३ जोडा
९६ पैतृक गुणको आधारमा जिवहरुमा देखापर्ने
विभिन्नतालाई के भनिन्छ ?
-वंशाणुगत परिवृत्ती
स्वास्थ्य र रोग
-------------
९७ लामो समय बाँच्नुका अतिरिक्त रोगव्याधी
तथा दुर्वलताबाट मुक्त भइ असल स्वास्थ्य
प्राप्तिको लागी बढी जोड दिनुलाई स्वास्थ्य
भनिन्छ ।
९८ नेपालको स्वास्थ्य सेवा कुन प्रकृतिको छ ?
- प्राथमिक स्वास्थ्य प्रकृतिको
९९ भिटामिन ´ए` को रासयनिक नाम के हो ?
- रेटिनोल
१०० मानिशको शरिरमा भएको कुन रक्त समुहलाई
Universal Donor भनिन्छ ?
-O+ ve
१०१ ECG को पुरा रुप के हो ?
-Electro-Cardiogram
१०२ कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?
- भिटामिन-के
१०३ वातवरण संग मानव शरिरको असुन्तलित
समायोजन लाई के भनिन्छ ?
- रोग
१०४ समुदायमा एक्कासी ठुलो संख्यमा देखापर्ने एकै
प्रकारको रोगलाई के भनिन्छ ?
- महामारी
१०५ नेपाल रेडक्रस सोसाईटिको स्थापना कहिले
भएको हो ?
- वि •सं• २०२० भाद्र १९
१०६ क्षयरोग कसले पत्ता लगाएका हुन ?
- रवर्ट कोचले
१०७ टाईफाईड कुन जिवाणुको कारण हुने गर्दछ ?
- साल्मोनेला टाईफी
१०८ क्यान्सरलाई नेपालिमा के भनिन्छ ?
- अर्बुद रोग
१०९ रक्तचाप माथिल्लो १६० मि•मि• भन्दा बढी
हुनुलाई के भनिन्छ ?
- सिस्टोलिक
११० रक्तचाप तल्लो ९५ मि•मि• भन्दा बढी हुनुलाई
के भनिन्छ ?
- डायस्टोलिक
१११ हेपाटाईटिस बि ले शरिरको कुन अङ्गलाई असर
गर्दछ ?
- कलेजो
अन्य थप जानकारिहरु
---------
११२ फ्याटी एसिडबाट बनेको सोडिय्म वा
पोटासियम लवणलाई के भनिन्छ ?
-साबुन
११३ लुगा धुने सोडालाई सोडियम कार्वोनेट
भनिन्छ भने खाने सोडालाई के भनिन्छ ?
- सोडियम वाई कार्वोनेट
११४ सामन्यतया प्लास्टिक कति प्रकारका हुन्छन ?
-२
११५ प्रोटिन, स्टार्च, रबर के-का उदाहारणहरु हुन ?
- प्राकृतिक पोलिमर
११६ स्वास्थ्य क्षेत्रमा बहुप्रचलित शब्द MRI को
पुरा रुप के हो ?
-Magnetic Resonance Imaging
११७ सबैभन्दा बढी रोग सार्ने जिव कुन हो ?
- झिंगा
११८ ई-मेल प्राप्त गर्ने र पठाउने सफ्टवेयरलाई के
भनिन्छ ?
- ब्राउजर
११९ WiMax को पुरा रुप के हो ?
-Worldwide Interoperability for Microwave Access
१२० खुर्सानिमा कुन भिटामिन पाइन्छ ?
- भिटामिन-सी
१२१ क्यान्सर नलाग्ने मानव शरिरको एकमात्र अङ्ग
कुन हो ?
- आँखाको नानी
१२२ विभिन्न जैविक पदार्थ कुहिएर बनेको मललाई
के भनिन्छ ?
- जैविक मल
१२३ धागो , डोरि लहरा आकारको बस्तुलाई के
भनिन्छ ?
-रेसा
१२४ माटोको उर्वराशक्ती बढाउन प्रयोग गरिने
पदार्थलाई के भनिन्छ ?
- मल
१२५ काँच बनाउन सिलिकासँग सोडियम कार्बोनेट
र क्याल्सियम कार्बोनेट मिसाईन्छ ।

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने