Skip to main content
#विश्वको_सबभन्दा_ठूलो:
वायुसेवा → एरोफ्लोट (रुस)
वैज्ञानीक भवन → जोन अफ केनेड सेन्टर (अमेरिका)
मन्दिर → एङ्करभाट (कम्बोडिया)
मरुभूमि → सहारा –अफ्रिका)
महाकाव्य → महाभारत
महाद्वीप → एसिया
अस्पताल → पिलग्रिम स्टेट ह (न्युयोर्क, अमेरिका)
कार बनाउने कम्पनी → जनरल कम्पनी (अमेरिका)
खाडी → मेक्सिको खाडी
घडी → बिगेवन (लन्डन)
ग्रह → वृहस्पति
चर्च → सेन्टपिटर्सको वासि (भ्याटिकन सिटी)
ताल → क्यास्पियन सी
ताजा पानीको ताल → सुपेरियर ता
तेल क्षेत्र → गबर फिल्ड (साउदी अरब)
तेल प्रशोधन केन्द्र → धावनकेन्द्र ( अरब)
नदी → अमेजन
नहर → स्वेज
फुटवल मैदान → मराकाना (ब्राजिल)
बाँध → न्यू कार्नेलया टेलिन्ज –अमेरि
महासागर → प्रशान्त
मस्जिद → मालाविया –इराक)
मुखद्वीप → सुन्दरवन (भारत)
पर्खाल → ग्रेटवाल अफ चाइना माइल)
पर्वत श्रंखला → द एन्डिज (अमेरिका)
पानी जहाज → क्वीन एलिजावेथ
विश्वविद्यालय भवन → विवविद्यालय (रुस)
विद्युत गृह → करिबा (जाम्विया)
स्थल जीव → हात्ती
पुस्तकालाय → लाइवे्ररी अफ (अमेरिका)
प्रशासकीय भवन → पेन्टागन –अमेरिका
प्रजातान्त्रिक देश → भारत
पक्षी → अस्ट्रिज
प्रायद्वीप → अरेविया
रंगशाला → स्ट्रोहाम स् (चेकोस्लोभाकिया)
राजदूतावास → अफगानस्थानामा अमेरिकी राजदूतावास
राजाप्रासाद → बु्रनाइ सुल्तानको कोठा भएको राजमहल
राष्ट्र → रुस
चलचित्र भवन → रेडियो सिटी म्युज (अमेरिका)
जहाजी नहर → ह्वाइट वाल्टिक नहर (
ज्वालामुखी → मौनालोवा
राष्ट्रिय निकुञ्ज → उड वफेली र क्यानडा
रेल वे स्टेसन → ग्रान्ड सेन्ट्रल ट (न्युयोर्क, अमेरिका)
वन → कोणधारी वन (रुस)
विमानस्थल → किंग अब्दुल अन्तर्राष्ट्रिय विमानस्थल (साउदी)
विमान बनाउने कम्पनी → अमेरि वोइङ कम्पनी

Comments

Popular posts from this blog

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालमा प्रचलित प्रथाहरु

नेपालमा प्रचलित केही प्रथाहरू    दास प्रथाः मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  ।    सती प्रथाः आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा ...