Skip to main content
विश्वमा प्रथमः

● विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला
विश्वविद्यालय (भारत)
● अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्न्े प्रथम राष्ट्र — रूस
● अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस)
● चन्द्रमा मा मानिस पठाउने प्रथम राष्ट्र — अमेरिका
● चन्द्रमा मा पुग्ने प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग
● मंगल ग्रहमा उत्रिएको पहिलो अन्तरिक्ष यान — वाइकिङ्ग-१
● हवाइजहाज वा वायुयान मा उड्ने प्रथम व्यक्ति — राइट दाजुभाई
● विश्वमा कागजी मुद्रा जारी गर्ने प्रथम राष्ट्र — चीन
● विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म
● विश्वमा पहिलो पटक परमाणु बम खसाएको ठाँउ — हिरोशिमा (जापान)
● पुस्तक मुद्रित गर्ने प्रथम राष्ट्र — चीन
● विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलङ्का)
● विश्वको चारैतिर समुन्द्रको यात्रा गर्ने प्रथम व्यक्ति — फर्डीनेन्ड मैगलन
● विश्वको पहिलो डाक टिकट — कालो पैसा (ब्रिटिश)
● सबभन्दा कम उमेरमा एटलान्टिक पार गर्ने महिला पायलट – विकीवान मीटर (अमेरीका)
● अन्तर्राष्ट्रीय न्यायालयको प्रथम महिला न्यायाधीश – रोजालीन हिग्गिन्स (बेलायत)
● अमेरीकी अन्तरिक्ष शटलको प्रथम महिला पायलट – इलिन कोलिङ्स (अमेरीका)
● सबभन्दा बढी समय (१७० दिन) सम्म अन्तरिक्षमा रहने महिला – चेलेना कोडाकोवा
● गुटनिरपेक्ष आन्दोलनको प्रथम महिला अध्यक्ष – एस. भण्डारनायके (श्रीलंका)
● फ्रान्सको प्रथम महिला प्रधानमन्त्री – एडिथ क्रेस (१९९१)
● टर्की देशको प्रथम महिला प्रधानमन्त्री – ताङ्सु सिलर (१९९३)
● क्यानडाको प्रथम महिला प्रधानमन्त्री – किम कैंपवेल (१९९३)
● बङ्गलादेश देशको प्रथम महिला प्रधानमन्त्री – बेग खालिदा जिया (१९९१)
● नर्वे देशको प्रथम महिला प्रधानमन्त्री – ग्रो हारलेम बुन्डलैन्ड (१९८१)
● डेनमार्कको प्रथम राज्याध्यक्ष महारानी (क्वीन) – मारग्रेट द्वितीय
● श्रीलंकाको प्रथम महिला राष्ट्रपति – श्रीमती चंद्रिका कुमारतुङ्गे (१९९४)
● आयरलाण्ड को प्रथम महिला राष्ट्रपति – मैरी रॉबिसन (१९९०)
● फिलीपीन्सको प्रथम महिला राष्ट्रपति – कोरोजन एक्विनो (१९८६)
● रोमानिया को प्रथम महिला राष्ट्रपति – निकोलाई चाउसेस्कू
● ब्रिटेन को प्रथम महिला राज्याध्यक्ष – महारानी एलिजाबेथ द्वितीय
● नेदरलाण्ड को प्रथम महिला राज्याध्यक्ष – महारानी बीयाट्रिक्स
● निकारागुआ को प्रथम महिला राष्ट्रपति – वायलेटा बेरियोस डी कैमोरो (१९९०)
● जापान को प्रथम महिला अन्तरिक्ष यात्री – चियकी मुकाई
● अन्तर्राष्ट्रीय बैडमिन्टन महासंघ को प्रथम महिला अध्यक्ष – ल्यू शेंगरॉग (चीन) ।।।

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...