Skip to main content
वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथिमिति
===============================
➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)
➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १)
➤ १८२५ - ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)
➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)
➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – SLC बोर्डको स्थापना (कार्तिक१६)
➤ १९९७ – प्रजापरिषद् काण्ड, ४जना सहिद
➤ २००२ – कागजी नोटको प्रचलन (असोज १)
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)
➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)
➤ २००७ – प्रजातन्त्र घोषणा (फागुन ७)
➤ २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)
➤ २००८ – राजपत्रको प्रकाशन (साउन २२)
➤ २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)
➤ २०१६ – त्रि.वि. को स्थापना
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)
➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)
➤ २०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)
➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)
➤ २०३० – सिंह दरबारमा आगलागी (असार २५)
➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)
➤ २०३६ – जनमत संग्रह घोषणा (जेठ १०)
➤ २०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)
➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)
➤ २०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)
➤ २०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)
➤ २०५३ – महाकाली सन्धि पारित (असोज ४)
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)
➤ २०५८ – नारायणहिटी काण्ड (जेठ १९)
➤ २०५८ – संकटकालको घोषणा (मंसिर ११)
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)
➤ २०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)
➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)
➤ २०६३ – संसदको पुनःस्थापना (वैशाख ११)
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)
➤ २०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)
➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)
➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)
➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)
➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)
➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४)
➤ २०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६)
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१)
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१)
➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)
➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)
➤ २०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)
➤ २०६७ – जिन बैंकको सञ्चालन (असोज २१)
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)
➤ २०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११)
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...