प्रश्नोत्तरहरु ----------------------------------- १ रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ? - आर्बोरिकल्चर ( नासु २०७०) २ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ? - विलियम हर्बे (नासु २०६९) ३ कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ? - १०२° फरेनहाइट (खरिदार २०६८) ४ डिजेल इन्जिनका आबिष्कार को हुन ? - रोडोल्फ डिजेल (खरिदार २०६८) ५ कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ? - ३६•३७ पाउण्ड (खरिदार २०६८) ६ भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ? - सिस्मोग्राफ (खरिदार २०६८) ७ प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ? -चार्ल्स डार्बिन ( खरिदार २०६८) ८ इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ? - मधुमेह (नासु २०७०) ९ शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ? - स्कर्भी (नासु २०७०) १० क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ? - बी सी जी (खरिदार २०७०) ११ बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ? - भिटामिन बी र सी (खरिदार २०७०) १२ गलगाँड के बृद्दी भएर हुने गर्दछ ? - थाइराईड ग्रन्थी ( खरिदार २...