Skip to main content

जातिय विशेषताहरु

जातिय विशेषताहरु

१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
— दोरा नाच
२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??
— पिम्बू
३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??
— चुङ्वाला
४. ददिकाधो कसले मनाउने पर्व हो ??
— राजवंशी
५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??
— ज्यापू
६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??
— वाँतर
७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??
— अवकल सायाँ
८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??
— सापारु
९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ??
— मैथली समाज
१०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ??
— मुसलमान
११. सोरठी नाँच कुन जातिको हो ??
— गुरुङ
१२. धवला कुन जनजातिले मनाउँछन् ??
— व्यासी
१३. चेपाङहरुको मुख्य चाडको नाम के हो ??
— चोनाम
१४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ??
— रामेछापका थामी जातिमा
१५. तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ??
— तसम्बा
१६. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ??
— काइके
१७. मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ??
— भुसाल मगर
१८. थारु जातिको इष्टदेवता के हो ??
— घोडा
१९. सतारहरुको मुख्य देवताको नाम के हो ??
— ठाकुर
२०. सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ??
— वापला
२१. सिँउडीको रुखलाई पुजा गर्ने जाति कुन हो ??
— मेचे
२२. राउटेहरुको बोल्ने भाषाको नाम के हो ??
— खाम्ची
२३. सुपारी विहे नेपालको कुन जनजातिमा छ ??
— धिमाल
२४. लतार्ने विवाह कुन जातिमा छ ??
— छन्तेल
२५. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
— गुरुवा
२६. सिरुवा पर्व कुन जातिमा मनाइन्छ ??
— राजवंशी
२७. तामाङहरुको कुल देवतालाई के भनिन्छ ??
— ल्हा
२८. तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ??
— डम्फू
२९. धरान देखी धनकुटा सम्मको मदन भण्डारी मार्गको लम्बाई कति रहेको छ ??
— ५२ किलोमिटर
३०.गाइनेहरुको मुख्य तीन गित के के हो ??
— कर्खा, मालश्री र झ्याउरे
३१. कुन जातिको विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ??
— झाँगड
३२. माझीहरुको प्रमुख देवता कुन हो ??
— भीमसेन
३३. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ??
— कुमाल जाति
३४. किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ??
— झापा
३५. तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ??
— डोल्पा
३६. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ??
— डोटी
३७. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ??
— लमजुङ
३८. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ??
>> थामी
३९. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ??
>> डोल्पो
४०. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ??
>> धिमेबाजा
४१. दसैं नाच कुन जातिले मनाउँछ ??
>> सतार
४२. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ??
>> लिम्बू
४३. सतार जातीको लिपि कुन हो ??
>> अलचिकी
४४. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ??
>> चेपाङ
४५. महादेवको तिन नेत्र केके हुन् ??
>> अग्नि, सूर्य र चन्द्र
४६. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ??
>> राउटे
४७. जिरेल आफूलाई के भन्न रुचाउँछन् ??
>> जिर्पा
४८. जी डग के हो ??
>> चेपाङ जातिको प्रमुख वस्ती
४९. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ??
>> बानियाँ
५०. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ??
>> फम्बो र पारम्बा
५१. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक कुन हो ??
>> म्याख्ली सिन
५२. ‘पाल्की बोक्ने जात’ भन्नाले कुन जातिलाई जनाउँछ ??
>> झाँगड
५३. माझीको मुख्य देवता कुन हो ??
>> भीमसेन
५४. सतारहरुको १२ प्रकारको विवाहलाई के भनिन्छ ??
>> बापला
५५. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ??
>> अर्वाजो
५६. ‘जी डग’ भन्नाले ??
→ चेपाङ जातिको मुख्य बस्ती
५७. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति ??
→ बानियाँ
५८. जिरेल जातिको झाँक्री ??
→ फम्बो
५९. कर्णाली अञ्चलका खस जातिको कुल देवता
→ मस्टो
६०. राई भाषाको प्रथम टेलिचलचित्र ??
→ साइबुङ
६१. जिरेल जातिको लामा ??
→ पारम्बा
६२. गुरुङ भाषाको प्रथम टेलिचलचित्र ??
→ न्याहस्सो हनोरी
६३. काइके भाषा बोल्ने मगरहरु ??
→ डोल्पा
६४. राउटे भाषामा ‘ऐस’ को अर्थ ??
→ सिकार गर्नु
६५. माघी पर्व कुन जातिको ??
→ थारू
६६. तोरनल्ह पर्व ??
→ थकाली
६७. शेर्पाहरुको कुल देवता ??
→ जिङ
६८. पाल्की बोक्ने जात ??
→ झाँगड
६९. कौरा नाच ??
→ मगर
७०. सतारको मुख्य देवता ??
→ ठाकुर
७१. सतारको १२ प्रकारको विवाह ??
→ बापला

1. बराह क्षेत्र कुन जिल्लामा पर्छ...???
उत्तर :- सुनसरी
2. षटकोणलाई कसको प्रतिकको रूपमा लिईन्छ...??
उत्तर :- सरस्वती
3. पशुपति क्षेत्रले कति भु-भाग ओगटेको छ...???
उत्तर :- 264 हेक्टर
4. कुवेरको राजधानी कहाँ थियो.??
उत्तर :- अलकापुरी
5. पुराण कतिवटा छन्...??
उत्तर :- 18 वटा
6. भगवान बुद्धको मावली कहाँ रहेको थियो..??
उत्तर :- रामग्रम
7. ईन्द्रकि पत्नीको नाम के हो...??
उत्तर :- शचि
8. कौरवका मामा को हुन..??
उत्तर :- शकुनी
9. उपनिषदको संख्या कति छ...??
उत्तर :- 13
10. शेषनागको अर्को नाम के हो....??
उत्तर :- अनन्त
11. देवताहरूका वैद्य को हुन...??
उत्तर :- अश्वनीकुमार
12. भगवान रामकी बहीनीको नाम के हो...??
उत्तर :- शान्ती
13. भगवान विष्णुले पहिरिने मालालाई के भनिन्छ..??
उत्तर :- बैजन्ति
14. बुद्धलाई मार्न खोज्ने भिक्षु को थिय...??
उत्तर :- देवदत्त
15. जैन धर्मका प्रवर्तक को हुन..??
उत्तर :- महाविर जैन
16. महाभारतमा दानवीर भनेर कसलाई भनिन्छ...??
उत्तर :- कर्ण
17. भगवान रामका मित को थिय..??
उत्तर :- सुग्रिव
18. कुवेरको बगैचालाई के भनिन्छ..??
उत्तर:- चैत्ररथ
19. पञ्चकोशि धार्मिक क्षेत्र कुन जिल्लामा पर्छ...??
उत्तर :- दैलेख
20. कर्खानाच नेपालको कुन क्षेत्रमा प्रचलित छ...??
उत्तर :- गण्डक क्षेत्र
21 गाईजात्रालाई नेपाल भाषामा के भनिन्छ...??
उत्तर :- सपारू
22. 60 बर्ष पुगेपछि मनाईने उत्सवलाई के भनिन्छ..??
उत्तर :- हिरक जयन्ती
23. हिन्दु धर्म अनुसार दिव्यदृष्टि कसले प्राप्त गरेका थिय...?
उत्तर :- सञ्जय
24. चेपाङ जातिको पुरोहितलाई के भनिन्छ...??
उत्तर :- पाँडे
25. सेलो नाच कुन जातिमा प्रचलित रहेको छ..??
उत्तर :- तामाङ

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...