Skip to main content

सबै 77 वटै जिल्ला खुला दिसामुक्त : कुन जिल्ला कति औं

सबै 77 वटै जिल्ला खुला दिसामुक्त : कुन जिल्ला कति औं  ?

पहिलो जिल्ला कास्की २०६८ साल असार १० गते घोषणा
दोस्रो जिल्ला चितवन २०६८ असोज ६ गते घोषणा
तेस्रो जिल्ला तनहुँ २०६९ साउन ३ गते घोषणा
चौथो जिल्ला म्याग्दी २०६९ असोज २३ गते घोषणा
पाँचौ जिल्ला प्युठान २०६९ चैत्र १६ गते घोषणा
छैंटौं जिल्ला पर्वत २०६९ चैत्र ३१ गते घोषणा
सातौं जिल्ला अछाम २०७० वैशाख १२ गते घोषणा
आठौं जिल्ला कालिकोट २०७० जेठ २६ गते घोषणा
नवौं जिल्ला मकवानपुर २०७० साउन ४ गते घोषणा
दशौं जिल्ला भक्तपुर २०७० कार्तिक १८ गते घोषणा
एघारौं जिल्ला मुस्ताङ २०७० मंसिर १४ गते घोषणा
बाह्रौं जिल्ला पाँचथर २०७० माघ १२ गते घोषणा
तेह्रौं जिल्ला बाग्लुङ २०७० माघ १६ गते घोषणा
चौधौं जिल्ला दाङ २०७१ जेठ २३ गते घोषणा
पन्ध्रौं जिल्ला डडेलधुरा २०७१ जेठ २४ गते घोषणा
सोह्रौं जिल्ला बाजुरा २०७१ मंसिर १२ गते घोषणा
सत्रौं जिल्ला अर्घाखाँची २०७१ मंसिर १३ गते घोषणा
अठारौं जिल्ला रुकुम २०७१ पुस ७ गते घोषणा
उन्नाईसौं जिल्ला रुकुम पूर्व २०७१ पुस ७ गते घोषणा
बीसौं जिल्ला गोरखा २०७१ पुस १६ गते घोषणा
एक्काईसौं जिल्ला जाजरकोट २०७१ पुस १८ गते घोषणा
बाईसौं जिल्ला धनकुटा २०७१ पुस ३० गते घोषणा
तेईसौं जिल्ला लम्जुङ २०७१ माघ २४ गते घोषणा
चौबीसौं जिल्ला इलाम २०७१ फागुन १४ गते घोषणा
पच्चीसौं जिल्ला बर्दिया २०७२ जेठ २९ गते घोषणा
छब्बीसौं जिल्ला दैलेख २०७२ असार ७ गते घोषणा
सत्ताईसौं जिल्ला नवलपरासी २०७२ असार १५ गते घोषणा
अठ्ठाईसौं जिल्ला परासी २०७२ असार १५ गते घोषणा
उनान्तीसौं जिल्ला गुल्मी २०७२ असार २६ गते घोषणा
तीसौं जिल्ला रोल्पा २०७२ पुस ९ गते घोषणा
एकतीसौं जिल्ला सुर्खेत २०७२ पुस १४ गते घोषणा
बत्तीसौं जिल्ला तेह्रथुम २०७२ पुस १६ गते घोषणा
तेत्तीसौं जिल्ला बझाङ २०७२ पुस १६ गते घोषणा
चौंतीसौं जिल्ला स्याङजा २०७२ पुस २५ गते घोषणा
पैंतीसौं जिल्ला उदयपुर २०७२ माघ १३ गते घोषणा
छत्तीसौं जिल्ला जुम्ला २०७२ फागुन २० गते घोषणा
सैंतीसौं जिल्ला खोटाङ २०७३ जेठ ७ गते घोषणा
अठतीसौं जिल्ला ताप्लेजुङ २०७३ जेठ ३१ गते घोषणा
उन्चालीसौं जिल्ला सल्यान २०७३ असार १७ गते घोषणा
चालीसौं जिल्ला बैतडी २०७३ असार २८ गते घोषणा
एकचालीसौं जिल्ला मनाङ २०७४ असार १७ गते घोषणा
बयालीसौं जिल्ला डोटी २०७४ असार २८ गते घोषणा
त्रिचालीसौं जिल्ला ओखलढुङ्गा २०७४ असार २८ गते घोषणा
चवालीसौं जिल्ला डोल्पा २०७४ कार्तिक ९ गते घोषणा
पैतालीसौं जिल्ला हुम्ला २०७४ मंसिर १८ गते घोषणा
छयालीसौं जिल्ला कञ्चनपुर २०७४ पुस ७ गते घोषणा
सतचालीसौं जिल्ला रसुवा २०७४ पुस १६ गते घोषणा
अठचालीसौं जिल्ला सिरहा २०७४ चैत्र ९ गते घोषणा
उनान्चासौं जिल्ला सप्तरी २०७४ चैत्र २१ गते घोषणा
पचासौं जिल्ला पाल्पा २०७४ चैत्र २४ गते घोषणा
एकाउन्नौं जिल्ला सिन्धुली २०७५ वैशाख १३ गते घोषणा
बाउन्नौं जिल्ला दार्चुला २०७५ वैशाख २५ गते घोषणा
त्रिपन्नौं जिल्ला कैलाली २०७५ वैशाख ३० गते घोषणा
चवन्नौ जिल्ला ललितपुर २०७५ जेठ २७ गते घोषणा
पचपन्नौं जिल्ला रामेछाप २०७५ जेठ २७ गते घोषणा
छपन्नौं जिल्ला संखुवासभा २०७५ जेठ २८ गते घोषणा
सन्ताउन्नौं जिल्ला मुगु २०७५ जेठ २८ गते घोषणा
अन्ठाउन्नौं जिल्ला सुनसरी २०७५ असार १९ गते घोषणा
उन्साठीऔं जिल्ला बाँके २०७५ असार २८ गते घोषणा
साठी औं जिल्ला नुवाकोट २०७५ असार २८ गते घोषणा
एकसाठ्ठीऔं जिल्ला रुपन्देही २०७५ पुस ६ गते घोषणा
बैसठ्ठीऔं जिल्ला झापा २०७५ पुस १३ घोषणा
त्रिसठ्ठीऔं जिल्ला रौतहट २०७५ पुस १४ गते घोषणा
चौसठ्ठीऔं जिल्ला धादिङ २०७५ चैत्र २४ गते घोषणा
पैसठ्ठीऔं जिल्ला काभ्रेपलाञ्चोक २०७६ असार १३ गते घोषणा
छैसठ्ठीऔं जिल्ला मोरङ २०७६ साल असार २१ घोषणा
सत्सठ्ठीऔं जिल्ला दोलखा २०७६ भदौ १२ गते घोषणा
अठ्सठ्ठीऔं जिल्ला सिन्धुपाल्चोक २०७६ भदौ २० गते घोषणा
उन्सत्तरीऔं जिल्ला बारा २०७६ भदौ २७ गते घोषणा
सत्तरीऔं जिल्ला पर्सा २०७६ भदौ २८ गते घोषणा
एकहत्तरौं जिल्ला सर्लाही २०७६ भदौ ३० गते घोषणा
बहत्तरौं जिल्ला धनुषा २०७६ भदौ ३० गते घोषणा
73 74 र 75 औं खुला दिसामुक्त काठमाडौ महोत्तरी र कपिलवस्तु पनि एकैदिन 2076 भदौ 31
छैहत्तरौ औं खुला दिसामुक्त जिल्ला सोलुखुम्बु 2076 असोज 3 गते
77 औं खुला दिसामुक्त जिल्ला भोजपुर 2076 असोज 4 गते
सन्तोस पराजुली

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...