Skip to main content

बिभिन्न जातिका पुरोहितहरु-:

बिभिन्न जातिका पुरोहितहरु-:
==========¥¥============

१. ब्रहामण, क्षेत्री – पण्डित, पुरोहित
२. तामाङ – लामा, बोपो
३. थारु – भर्रा, गुरुवा
४. नेवार – देउभाजु, गुभाजु
५. राई –ङोपा
६. लिम्बु – फेदाङमा, शाम्बा
७. चेपाङ – फाल, पाँडे
८. सुनुवार – नासो
९. जिरेल – नाक्सो
१०. गुरुङ – घ्याव्रे, घ्याप्रिङ्
११. मगर – भुषाल

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको, भूगोलका पिताः–इराटोस्थेनेस इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला) इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए । भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस इराटोस्थेनेसक...