Skip to main content

नेपालको छोटो संवैधानिक इतिहास

नेपालको छोटो संवैधानिक इतिहास :
________________________________
१.नेपालको वैधानिक कानुन, २००४
=वि.स.२००४ माघ १३ मा जारी
=६ भाग ६८ धारा १ फेहरिस्त
=नेपालको पहिलो लिखित संविधान
=२००५ वैशाख ०१ बाट लागू हुने भनिएता पनि लागू हुन नसकेको ॥

२.नेपालको अन्तरिम शासन विधान,२००७
=वि.स.२००७ चैत २९ मा जारी
=पहिला ४ भाग ४७ धारा ४ परिच्छेद ( पछि संशोधन मार्फत ७ भाग ७३ धारा ३ अनुसुचि बनाइएको ॥)
=कार्यान्वयन भएको नेपालको पहिलो संविधान
=६ पटक संशोधन भएको

३.नेपाल अधिराज्यको संविधान, २०१५
=वि.स.२०१५ फाल्गुन ०१ मा जारि
=१० भाग ७७ धारा
=अनुसुचि बिहिन संविधान#
=द्विसदनात्मक संविधान

४.नेपालको संविधान,२०१९
=वि.स.२०१९ पुस ०१ मा जारी
=२० भाग ९७ धारा ६ अनुसुचि
=४ पटक संशोधन भएको
=पहिलोपटक सार्वभौमसत्ता शब्द उल्लेख
=नेपाल एक हिन्दु अधिराज्य

५.नेपाल अधिराज्यको संविधान,२०४७
=वि.स.२०४७ कार्तिक २३ मा जारी
=२३ भाग १३३ धारा ३ अनुसुचि
=द्विसदनात्मक व्यवस्था
=मानव अधिकारको व्यवस्था
=मौलिक अधिकारको बृहत् व्यवस्था

६.नेपालको अन्तरिम संविधान,२०६३
=वि.स.२०६३ माघ ०१ मा जारी
=२५ भाग १६७ धारा ४ अनुसुचि
=जनताबाट घोषित नेपालको पहिलो संविधान
=नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको पहिलो संविधान
=१२ पटक संशोधन भएको
=चौथो संशोधन द्वारा राष्ट्रपति र उपराष्टपतिको व्यवस्था
=विभिन्न संवैधानिक आयोगको व्यवस्था
=१३ मौलिक हकको व्यवस्था
=एक सदनात्मक व्यवस्था
=नेपाल धर्मनिरपेक्ष मुलुक घोषणा
=नेपाल लोकतान्त्रिक मुलुक घोषणा

७.नेपालको संविधान(२०७२)
=वि.स.२०७२ असोज ०३ मा जारि
=३५ भाग ३०८ धारा ९ अनुसुचि सहितको बृहत संविधान
=संविधानसभाद्वारा निर्मित नेपालको पहिलो र विश्वको ४४Au संविधान
=नेपाल संघिय लोकतान्त्रिक मुलुक
=नेपाल एक धर्मनिरपेक्ष मुलुक घोषणा
=जनसंविधान
=द्विसदनात्मक व्यवस्था
=३१मौलिक हकको व्यवस्था
=१३ संवैधानिक निकायको व्यवस्था
=तीन तहको सरकारको व्यवस्था
=समावेशी संविधान
=न्यायिक स्वतन्त्रता
=जनताको प्रतिनिधिद्वारा निर्मित संविधान
=सात प्रदेशमा नेपाल विभक्त
=राष्ट्रपति र उपराष्ट्रपतिको फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था
=कार्यकारिणी अधिकार मन्त्री परिषदमा निहित
=हालसम्म १ पटक संशोधन

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने