Skip to main content

#म्याग्नाकार्टा

म्याग्नाकार्टामा भएका मुक्य प्रावधानहरु ( सन् १२२५ मा हस्ताक्षर )
✔जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने
✔ऐन पारित गर्ने अधिकार संसदलाई हुने
✔राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने
✔कसैलाई मिर्तुदण्ड नदीईने
✔न्याय दिनमा ढिलाई एवं इन्कार नगरिने
✔जथाभावी सजाय बिरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार
✔जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने
✔कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने
✔राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वुकृति बाट मात्र व्यवस्था हुने
✔म्याग्नाकार्टामा ६३ वटा धारा छन् ।
म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन् ।
✔औद्योगिक क्रान्ति सन् १७६०-१८४० बिचमा भएको थियो ।

#औद्योगिक क्रान्तिका मुक्य परिणामहरु

✔घरेलु उध्योग धन्दाको अन्त्य
✔नया बर्ग र पूजीवादको उदय
✔बेरोजगारीको समस्या
✔जनसंख्यामा बिर्दी
आर्थिक बिर्दी
✔मजदुर सङ्गठन
उदारवादी प्रजातान्त्रिक व्यवस्था
✔मजदुरहरुको दयनीय अवस्था
✔नया बर्ग र पूजीवादको उदय

#फ्रांन्सेली राज्यक्रान्ति

✔फ्रांसको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।
✔फ्रांसको राज्यक्रान्ति निरंकुश राजतन्त्रात्मक व्यवस्थाका बिरुद्धमा भएको थियो ।

#फ्रांन्सेली राज्यक्रान्तिका कारणहरु

✔राजनीति कारण
✔धार्मिक कारण
✔सामाजिक कारण
✔बिदेशी घटनाको प्रभाव
✔बौदिक कारण
✔आर्थिक कारण

#फ्रांन्सेली राज्यक्रान्तिका परिणामहरु

✔मानव अधिकारको घोसणा
✔सामन्तबादको अन्त्य
✔राष्टिय भावनाको बिकास
✔फ्रान्समा प्रजातन्त्रको अभ्यास
✔आर्थिक एव सामाजिक परिवर्तन
✔राष्टिय प्रजातन्त्रको बिकास

#अमेरिकी स्वतन्त्रता

✔अमेरिकी स्वतन्त्रता संग्राम सन् १९७५ बाट सुरु भइ सन् १९८३ मा अन्त्य भयो ।
✔अमेरिका स्वतन्त्रताको घोसणाको प्रारूप थोमस जेफर्सनले तयार पारेका थिए ।
✔स्वतन्त्र अमेरिका निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरु , सेमुअल एडम्स , जोन एडम्स र थोमस पेन ।
✔अमेरिकी स्वतन्त्रता संग्राममा बिद्रोहीहरुलाई सबै भन्दा बढी सहयोग गर्ने राष्ट फ्रान्स हो ।
✔भर्सायको सन्धिपछि अमेरिका औपचारिक रुपमा स्वतन्त्र भएको हो ।
✔अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको मुख्य कारण उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले

#अमेरिकी स्वतन्त्रता संग्राममाका कारणहरु

✔बौद्धिक कारण
✔भौगौलिक कारण
✔केन्द्रको कमजोरी
✔आर्थिक कारण
✔ग्रेन विलको कडा अमेरिकी नीति
✔राजा जर्ज तिर्तीयको अदूरदर्शीता
✔चियामा भन्सार महसुल जारि राक्ने प्रथा
✔असन्तोषपुर्ण शासन प्रणाली

# अमेरिकी स्वतन्त्रता संग्राममाका असरहरु

✔सबैधानिक योगदान
✔स्वतन्त्र अमेरिकी निर्माण
✔फ्रान्स, आयरल्याण्ड, भारत, अस्टेलिया, क्यानाडा, स्पेनलगायतका अन्य मलुकहरुमा अंग्रेज बिरोधि भावनाको सुत्रपात
✔स्वतन्त्रताको आन्दोलनका लागि प्रेरणा एवम मार्गदर्शन
गणतन्त्रात्मक व्यवस्था

# रुसी / अक्टोबर क्रान्ति

✔रुसको राज्य क्रान्ति सन् १९१७ मा भएको थियो।
✔रुसमा बोल्सिभिक क्रान्तिको नेत्रत्व लेनिनले गरेका थिए ।

#विश्वका विभिन्न भू-भागका खोजकर्ताहरू

👉अष्ट्रेलिया➖क्याप्टेन जेम्स कुक, बेलायत

👉भारत➖भास्को डि गामा, पोर्चुगल

👉ब्राजिल➖पेट्रो अल्मारेज, पोर्चुगल

👉केप अफ भर्डे➖एन्टोनियो डि नोली, अमेरिका

👉अमेरिका➖क्रिष्टोफर कोलम्बस, इटाली

👉पश्चिमी द्विप➖क्रिष्टोफर कोलम्बस, इटाली

👉न्यू फाउड ल्याण्ड➖जो क्टाबोट

👉न्यूजील्याण्ड➖एवेल तसमान, नेदरल्याण्ड

👉थेम्स नदी➖कोर्निलिस ड्रेबल

👉हवाईद्विप पावत➖क्याप्टेन जेम्स कुक, बेलायत

#अन्तर्राष्ट्रिय सीमा रेखाहरू

👉मेक मोहन लाइन➖ब्रिटिश प्रतिनिधि Sir Mc Mohan द्वारा सन् १९१४ मा चीन र भारतबीच निर्धारण गरिएको ७० माइल लामो सीमा रेखालाई Mc Mohan Line भनिन्छ ।

👉रेड क्लिफ लाइन➖सन् १९४७ मा भारत र पाकिस्तान बीच निर्धारित सीमा रेखा

👉२४ प्यारालाल➖भारत र पाकिस्तान बीच, पाकिस्तानद्वारा माग गरिएको सीमारेखा जसलाई भारतले अस्वीकार गर्दछ।

👉सिगफ्रेड लाइन➖जर्मनीद्वारा निर्मित जर्मनी र फ्रान्स बीचको सीमा रेखा।

👉मेनरेहम लाइन➖रुस र फिनल्यान्ड बीचको सीमारेखा।

👉ड्युरेन्ड लाइन➖यो सन् १८९६ मा भारत र अफगानिस्तान बीच निर्धारण गरिएको सीमा रेखा हो । जसलाई हाल अफगानिस्तानले अस्वीकार गर्दछ।

👉मृत्युरेखा➖अमेरिका र लिबियाबिच विवाद परेको अन्तराष्ट्रिय जलसीमा रेखा।

👉हिन्डेनवर्ग लाइन➖सन् १९१७ मा जर्मनी र पोल्यान्ड बीच निर्धारण गरिएको सीमा रेखा।

👉३८ प्यारालाल➖उत्तर र दक्षिण कोरिया बीचको सीमारेखा

👉मेजिनट लाइन➖दोस्रो विश्वयुद्धको समयमा जर्मनको सम्भावित आक्रमणबाट बच्न फ्रान्सले स्वीट्जरल्यान्डदेखि बेल्जियमसम्म बनाएको किल्ला

👉अर्डर निसिलाइन➖दोस्रो विश्व युद्धताका विजेता राष्ट्रहरूले पोल्यान्ड र पूर्वी जर्मनी बीच खिचेको रेखा।

#रुसी राज्यक्रान्तिका कारणहरु

✔सन् १९०५ को असफल क्रान्ति
✔रुस जापान युद्दमा रुसको नराम्रो पराजय
✔औधोगिक क्रान्ति
✔लेनिनको योगदान
✔प्रथम बिस्वयुद्दको पराजय
✔युरोपमा चलेको उदारबादको प्रभाव
✔जारशाहीको निरंकुश शासन एवं निकोलस द्वितीयको योग्यता
✔राजनीतिक सङ्गठनहरुको निर्माण

#रुसी क्रान्तिका परिणामहरु

✔बिश्व दुई खेमामा विभाजित
✔आर्थिक समानताको स्थापना
✔रुसमा चर्चको विघटन
✔शक्तिशाली राष्टका रुपमा रुस
✔विश्वमा कम्युनिष्ट सत्ताको उदय
✔अरु देशको आन्तरिक नीतिमा परिवर्तन
✔साम्यवादको प्रचारप्रसार
✔विश्वमा सैदान्तिक धुर्बीकरण
✔बिस्वमा राष्टिय जागरणको लहर

#. प्रथम विश्वयुद्ध

✔प्रथम विश्वयुद्धको सुरुवात सन् १९१४ जुलाई २८ ( अस्टेलियाले सर्बियामाथि आक्रमण गरि युद्दको घोसणा)
✔प्रथम विश्वयुद्धमा एकातिर जर्मनी, अस्ट्रिया, टर्की, रुस, हंगेरी, आदी देश थिए भने अर्को पक्षमा बेलायत, फान्स, इटाली, अमेरिका, जापान आदी थिए ।
✔प्रथम विश्वयुद्धको अत्य सन् ११ नोभेम्बर १९१४ भर्सईलिजको सन्धि पछि ।
✔धेरै क्षेति व्यहोर्ने देश जर्मनी,अस्ट्रिया,र रुस
✔प्रथम विश्वयुद्धमा जर्मनीका राजा कैजर विलियम द्वितीय थिए ।
✔प्रथम विश्वयुद्ध १५६१ दिन चलेको थियो ।
✔प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर थिए ।
✔ प्रथम विश्वयुद्धमा नेपालका १६५४४ जना सेना संलग्न थिए ।

# प्रथम विश्वयुद्धका कारणहरु

✔उग्र राष्ट्बाद
✔गुप्त सन्धिहरु
✔सैन्यवाद
✔साम्राज्यवाद
✔युद्धको खतरालाई रोक्ने प्रभावकारी विश्व सस्थाको अभाव
✔शस्त्रीकरणको होड

# प्रथम विश्वयुद्धका परिणामहरु

✔असमान सन्धि
✔साम्यवादको उदय
✔जर्मनीको अपमान
✔ब्यापक धनजनको क्षति
✔राष्ट्रसंघको स्थापना
✔औधोगिक प्रतिष्ठानको विनास
✔गणतन्त्रको स्थापना तथा निरंकुश राजतन्त्रको पतन

# द्वितीय विश्वयुद्ध

✔१ सेप्टेम्बर १९३९ बाट सुरु
✔द्वितीय विश्वयुद्ध प्रमुख कारण असमान भर्सेलिजको सन्धि
✔द्वितीय विश्वयुद्धमा एकातिर जर्मनी,इटाली, जापान थिए भने अर्का पक्षमा बेलायत, रुस,फ्रान्स, आमेरिका आदी
✔६ अगस्ट ११९४५ अमेरिका द्वारा हिरोसिमामा अणुबम प्रहार
✔९ अगस्ट १९४५ अमेरिका द्वारा नागासाकीमा अणुबम प्रहार
✔जर्मन पक्षधर राष्टहरुलाई धुरी राष्ट्र
✔बिपक्षि राष्टहरुलाई मित्र राष्ट्र
✔द्वितीय विश्वयुद्धमा १ करोड ४६ लाख सैनिक मारीए
✔द्वितीय विश्वयुद्ध करिव १ करोड सर्वसाधारण मारीए
✔द्वितीय विश्वयुद्ध ११९२ खर्ब डलर खर्च भएको थियो
✔द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुस शक्तिशाली राष्ट्र बने
✔द्वितीय विश्वयुद्धमा जर्मनीको नेतृत्व हिटलर गरेका थिए भने इटालीको मुसोलिनीले
✔हिटलरले बन्दि अवस्थामा लेखेको ग्रन्थ Mein Kampf
✔द्वितीय विश्वयुद्धका कारण विभाजित जर्मन सन् १९९० मा एकीकृत भयो ।
✔२ सेप्टेम्बर १९४५ मा द्वितीय विश्वयुद्धको अत्य भयो ।
✔सबै भन्दा पछि आत्मासमर्पण गर्ने देश जापान

# द्वितीय विश्वयुद्धका कारणहरु

✔असफलता बदलाको भावना
✔युरोपमा गुटबन्दी
✔जापानको साम्राज्यवादी नीति
✔इटालीमा फाशिज्मको उदय
✔राष्टसंघको असनाजीवाद रफलता
✔अपमानजनक भर्सेलिजको सन्धि
✔जर्मनीमा हिटलरको उदय
✔साम्राज्यवाद
✔सन्धिहरुको अपहेलना
✔तुस्टीकरणको नीति

# द्वितीय विश्वयुद्धका परिणामहरु

✔सनिक गुटबन्दी
✔जापान र जर्मनीको विनाश
✔ विश्व विभाजन तथा शितयुद्दको थालनी
✔सयुक्त राष्टसंघको स्थापना
✔धनजनको क्षति
✔साम्यवादको प्रचारप्रसार

# भारतीय स्वतन्त्रता संग्राम

✔भारतमा अंग्रेजको प्रबेश सन् १६००
✔अंग्रेज द्वारा बंगालमा शाशन सुरु सन् १७५७
✔भारतीय स्वतन्त्रता संग्राम संगठितरुपमा सन् १८८५ देखि सुरु भइ ६२ बर्ष पछि सन् १९४७ मा सम्पन्न
✔अंग्रज युद्दको पहिलो बिद्रोह सन् १९७५ को सिपाही बिद्रोह
✔भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र घोषित
✔दक्षिण अमेरिका बाट महात्मा गान्धी सन् १९१५ मा सस्वदेश फर्केका थिए ।
✔असहयोग आन्दोलन सन् १९२०
गान्धी युग सन् १९१९ देखि १९४७ सम्म
✔गान्धीको हत्या सन् १९४८ जनवरी ३०
हत्या गर्ने नाथुराम गोड्से
✔चर्खा आन्दोलन सन् १९२०
भारतमा नुन ऐन सन् १९३० मा

# भारतीय स्वतन्त्रता संग्रामका कारणहरु

✔सामाजिक तथा धार्मिक जागरण
✔पत्रपत्रिकाहरु
✔लर्ड लिट्टनको प्रतिकृयावादी नीति
✔भारतीय राष्टिय कांगेसको स्थापना
✔ब्रिटिस सरकारको साम्राज्यवादी नीति
✔आर्थिक शोषण , जातीय भेदभाव एव सरकारी सेवामा पक्षपात
✔भारतीय साहित्य

#विश्वमा सर्बप्रथम

✔सगरमाथा आरोहण गर्ने➥➥➥तेन्जिङ शेर्पा र एडमण्ड हिलारी
✔पृथ्वी गोलो छ भन्ने ➥➥➥पाइथागोरस
✔चन्द्र धरातलमा पुग्ने ➥➥➥नील आर्मस्तंग
✔अमेरीकाका पहिलो राष्टपति ➥➥➥जर्ज वाशिंगटन
✔मानव मुटु प्रत्यारोपण गर्ने डाक्टर➥➥➥द. क्रिस्चियन बर्नाड
✔सुर्यको विषयमा अध्ययन गर्ने ➥➥➥निकोलस कोपर्निकस
✔उत्तरी धुर्बमा पुग्ने➥➥➥रवर्ट पियरी सन् १९०९
✔दक्षिणी धुर्वमा पुग्ने ➥➥➥एमन्ड सेन सन् १९११
✔अन्तरिक्षमा पुग्ने➥➥➥युरी गागरिन रुस
✔प्रथम सयुक्त राष्ट् संघका महसचिव➥➥➥ ट्रिगवेली नर्बे
✔बजेट पास गर्ने व्यक्ति➥➥➥ब्रिटेनका प्र.म . रबर्ट वालापोल
✔विश्व भम्रण गर्ने ➥➥➥म्याग्लन
✔प्रथम स्थापित कर्पोरेसन➥➥➥पानामा रेल रोड कम्पनि अमेरिका
✔सयुक्त राष्ट् संघको पहिलो महाधिवेशन ➥➥➥सन् १९४६ लण्डन

# सर्वप्रथम प्रचलनमा ल्याउने देश

✔अंक➥➥➥अरव
✔हवाइपत्र➥➥➥इरान
✔आइसक्रिम➥➥➥चिन
✔चिठीमा टिकट टास्ने ➥➥➥बेलायत
✔स्वस्तिक चिन्ह➥➥➥भारत
✔रुमाल➥➥➥इटाली
✔वैज्ञानिक नापतौल➥➥➥जर्मनी
✔प्रजातन्त्र ➥➥➥ग्रिस
✔गितार➥➥➥स्पेन
✔लुट प्रणाली ➥➥➥अमेरिका
✔योग्यता प्रणाली ➥➥➥बेलायत
✔सिक्कामा छाप लगाउने ➥➥➥लिबिया
✔पोस्टकार्ड➥➥➥अस्ट्रिया
✔भित्ते पात्रो➥➥➥इजिप्ट
✔व्यंग चित्र ➥➥➥नेदरल्याण्ड

#विस्वको इतिहास संम्बन्धी ५० महत्वपूर्ण प्रश्न उत्तरहरु

१. म्याग्नाकार्टामा कति धारा छन् ?
क. ६०
ख. ६१
ग. ६२
घ. ६३ ans
२. म्याग्नाकार्टाको कुन धारामा “राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन मान्नु पर्छ” भनिएको छ ?
क. धारा ५१
ख. धारा ५२
ग. धारा ५३
घ. धारा ५४ ans
३. हाल म्याग्नाकार्टाका कति प्रति सुरक्षित छन् ?
क. २
ख. ३
ग. ४ ans
घ. ५
४. म्याग्नाकार्टामा कहिले हस्ताक्षर भएको थियो ?
क. सन् १२१४
ख. सन् १२१५ ans
ग. सन् १२२६
घ. कुनै पनि हैन
५. फ्रांन्सेको राज्यक्रान्ति कहिले भएको थियो ?
क. सन् १७५०
ख. सन् १७५५
ग. सन् १७६० ans
घ. सन् १७६५
६. म नै राज्य हु भन्ने फ्रान्सेली राजा को हुन् ?
क. लुइ प्रथम
ख. लुइ चौधौ ans
ग. लुइ दुतीय
घ. कुनैपनि हैन
७. फ्रान्सका राजा लुइ १६ औ लाई कहिले मिर्तुदंड दिएको थियो ?
क. सन् १७९३ जनवरी २१ ans
ख. सन् १७९३ फेब्रअरी २१
ग. सन् १९९३ मार्च २१
घ. कुनै पनि हैन
८. फ्रान्सकी महारानी एन्टोनेटलाई कहिले मिर्तुदंड दिएको थियो ?
क. सन् १७९३ नोभेम्बर १६
ख. सन् १७९३ अक्टोबर १६ ans
ग. सन् १९९३ जनवरी १६
घ. कुनै पनि हैन
९. पादरीहरु सदस्य रहने तत्कालीन संसद को पहिलो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो ?
क. २०८ जना
ख. ३०८ जना ans
ग. ४०८ जना
घ. ५०८ जना
१०. सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ?
क. ३०८ जना
ख. २५८ जना
ग. ४०५ जना
घ. ६२१ जना ans
११. कुलीन वर्गका सदस्य रहने फ्रान्सेली संसद को दोस्रो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो ?
क. ६२१ जना
ख. ७०८ जना
ग. २५८ जना ans
घ. कुनै पनि हैन
१२. अमेरिकी स्वतन्त्रता संग्राम कहिले बाट सुरु भयो ?
क. सन् १६७५
ख. सन् १७७५ ans
ग. सन् १८७५
घ. कुनै पनि हैन
१३. अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोही लाई सबै भन्दा बढी सहयोग गर्ने देश कुन हो ?
क. जर्मनी
ख. फ्रान्स ans
ग. बेलायत
घ. कुनै पनि हैन
१४. अमेरिकी स्वतन्त्रता संग्राम कति बर्ष चलेको थियो ?
क. ४ बर्ष
ख. ५ बर्ष
ग. ७ बर्ष
घ. ८ बर्ष ans
१५. रुसको राज्य क्रान्ति कहिले भएको थियो ?
क. सन् १९१५
ख. सन् १९१६
ग. सन् १९१७ ans
घ. सन् १९१८
१६. रुसको राज्य क्रान्ति कति चरणमा सम्पन्न भएको थियो ?
क. १
ख. २ans
ग. ३
घ. ४
१७. प्रथम विश्वयुद्ध कहिले भएको थियो ?
क. सन् १८१४ जुलाई २८
ख. सन् १९१४ जुलाई २८ ans
ग. सन् १९१५ जुलाई २८
घ. कुनै पनि हैन
१८. प्रथम विश्वयुद्ध कहिले टुंगियो ?
क. सन् १९१५ नोभेम्बर ११
ख. सन् १९१६ नोभेम्बर ११
ग. सन् १९१७ नोभेम्बर ११
घ. सन् १९१८ नोभेम्बर ११ ans
१९. प्रथम विश्वयुद्ध कति दिन चलेको थियो ?
क. १५४१ दिन
ख. १५५१ दिन
ग. १५६१ दिन ans
घ. १५७१ दिन
२०. भर्सेलिजको सन्धि कति समयका लागि गरिएको थियो ?
क. १० बर्ष
ख. २० बर्ष ans
ग. ३० बर्ष
घ. कुनै पनि हैन
२१. प्रथम विश्वयुद्धमा नेपाल बाट कति सैनिकले भाग लिएका थिए ?
क. १४५४४ जना
ख. १५५४४ जना
ग. १७५४४ जना
घ. १६५४४ जना ans
२२. बेलायतमा महिलालाई कहिले मतदाता अधिकार दिइएको थियो ?
क. सन् १९१८
ख. सन् १९२८ ans
ग. सन् १९३०
घ. कुनै पनि हैन
२३. द्वितीय विश्वयुद्ध कहिले बाट सुरु भयो ?
क. १९३८ सेप्टेम्बर १
ख. १९३९ सेप्टेम्बर १ ans
ग. १९४९ सेप्टेम्बर १
घ. कुनैपनि हैन
२४. अमेरिका द्वारा जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो ?
क. १९४३ अगस्त ६
ख. १९४४ अगस्त ६
ग. १९४५ अगस्त ६ ans
घ. कुनैपनि हैन
२५. द्वितीय विश्वयुद्धको कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ?
क. सन् १९७०
ख. सन् १९८०
ग. सन् १९९० ans
घ. कुनैपनि हैन
२६. द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मासमर्पण गर्ने देश कुन हो ?
क. बेलायत
ख. जर्मनी
ग. फ्रान्स
घ. जापान ans
२७. द्वितीय विश्वयुद्धको अन्त्य कहिले भयो ?
क. १ सेप्टेम्बर १९४५
ख. २ सेप्टेम्बर १९४५ ans
ग. ३ सेप्टेम्बर १९४५
घ. ४ सेप्टेम्बर १९४५
२८. द्वितीय विश्वयुद्धमा कति जना सर्वसाधारणले ज्यान गुमाएका थिए ?
क. १ करोड ans
ख. १.५ करोड
ग. २ करोड
घ. ३ करोड
२९. प्रथम विश्वयुद्धमा दैनिक कति खर्च हुन्थ्यो ?
क. २० करोड देखि ४० करोड
ख. ३० करोड देखि ५० करोड
ग. ४० करोड देखि ८० करोड ans
घ. कुनैपनि हैन
३०. भारतमा अंग्रेजहरु सर्बप्रथम कहिले प्रबेस गरेका थिए ?
क. सन् १५००
ख. सन् १६०० ans
ग. सन् १७००
घ. सन् १८००
३१. अंग्रेजहरुले सर्बप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए ?
क. सन् १६५७
ख. सन् १६९०
ग. सन् १७५०
घ. सन् १७५७ ans
३२. भारत कहिले स्वतन्त्र घोषित भयो ?
क. सन् १९४५ अगस्त १५
ख. सन् १९४६ अगस्त १५
ग. सन् १९४७ अगस्त १५ ans
घ. सन् १९४८ अगस्त १५
३३. भारतमा अंगेजहरुको शासन कति बर्ष रह्यो ?
क. १४० बर्ष
ख. १६० बर्ष
ग. १८० बर्ष
घ. १९० बर्ष ans
३४. पाकिस्तान कहिले स्वतन्त्र भयो ?
क. सन् १९४५ अगस्त १२
ख. सन् १९४५ अगस्त १३
ग. सन् १९४५ अगस्त १४ ans
घ. सन् १९४५ अगस्त १५
३५. भारत गणतन्त्रात्मक राष्टका रुपमा कहिले घोषित भयो ?
क. सन् १९४५ अगस्त १५
ख. सन् १९५० जनवरी २५
ग. सन् १९५० जनवरी २६ ans
घ. कुनैपनि हैन
३६. गान्धीको हत्या कहिले भयो ?
क. १९४७ जनवरी ३०
ख. १९४८ जनवरी ३० ans
ग. १९४८ जनवरी २३
घ. कुनैपनि हैन
३७. गान्धीले चर्खा आन्दोलन कहिले संचालन गरेका थिए ?
क. सन् १९१०
ख. सन १९१५
ग. सन् १९२९ ans
घ. कुनापानी हैन
३८. अंगेज सरकारले नुन ऐन कहिले ल्यायो ?
क. सन् १९१०
ख. सन् १९१६
ग. सन् १९२५
घ. सन् १९३० ans
३९. इरान र इराकबिचको युद्द कहिले देखि कहिले सम्म चलेको थियो ?
क. सन् १९६० देखो १९७०
ख. सन् १९७० देखि १८००
ग. सन् १९८० देखि १९८८ सम्म ans
घ. कुनैपनि हैन
४०. सन् १९९१ मा भएको खाडी युद्द कति दिन चलेको थियो ?
क. ३२ दिन
ख. ३७ दिन
ग. ४२ दिन
घ. ४३ दिन ans
४१. छाताको प्रचलन कुन देश बाट सुरु भएको थियो ?
क. जापान
ख. भारत
ग. चिन ans
घ. कुनै पनि हैन
४२. भारतमा जालियावाल हत्याकाण्ड कहिले भएको थियो ?
क. १३ अप्रिल १९१७
ख. १३ अप्रिल १९१८
ग. १३ अप्रिल १९१९ ans
घ. कुनैपनि हैन
४३. गितारको प्रचलन कुन देशबाट भएको हो ?
क. जापान
ख. भारत
ग. बेलायत
घ. स्पेन ans
४४. चिठीमा टिकट टास्ने प्रचलन कुन देशबाट सुरु भएको हो ?
क. भारत
ख. जापान
ग. स्पेन
घ. बेलायत ans
४५. सात बर्षिय युद्द कसले जितेको थियो ?
क. स्पेन
ख. भारत
ग. फ्रान्स ans
घ. कुनै पनि हैन
४६. विश्वमा पोस्ट कार्ड प्रचलन कुन देशबाट सुरु भएको हो ?
क. भारत
ख. इरान
ग. जापान
घ. अस्ट्रिया ans
४७. सर्ब प्रथम अंक प्रचलनमा ल्याउने देश कुन हो ?
क. चिन
ख. इरान
ग. बेलायत
घ. अरब ans
४८. सर्ब प्रथम हवाइपत्र प्रचलनमा ल्याउने देश कुन हो ?
क. बेलायत
ख. इरान ans
ग. चिन
घ. कुनैपनि हैन
४९. सर्ब प्रथम बैज्ञानिक नापतौल प्रचलनमा ल्याउने देश कुन हो ?
क. नेदरल्याण्ड
ख. जर्मनी ans
ग. इटाली
घ. कुनैपनि हैन
५०. सर्ब प्रथम योग्यता प्रणाली प्रचलनमा ल्याउने देश कुन हो ?
क. जर्मनी
ख. भारत
ग. इटाली
घ. बेलायत ans

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने