Skip to main content

#पृथ्वीमा रहेका महादेशहरु

✔एसिया ➥➥➥४,३९,९९,००० ब.कि.मि (सबभन्दा ठुलो महादेश, विषमताको महादेश )
✔अफ्रीका ➥➥➥२,९७,८५,००० ब.कि.मि (कालो/ अध्यारो महादेश)
✔उत्तर अमेरिका ➥➥➥२,४३,२०,००० ब.कि.मि ( नया संसार )
✔दक्षिण अमेरिका➥➥➥१,७७,९८,५०० ब.कि.मि ( विश्वको चौथो ठुलो महादेश )
✔अन्टार्कटिका ➥➥➥१,३०,००,००० ब.कि.मि ( मानव बासोबास नभएको एक मात्र महादेश )
✔युरोप➥➥➥१,०४,९८,००० ब.कि.मि (प्रायदिप को पनि प्रायदिप )
✔अस्टेलिया ➥➥➥७६,८६,३०० ब.कि.मि ( सानो महादेश )

# महासागर

✔प्रशान्त महासागर➥➥➥१६ करोड ५७ लाख ब.कि.मि, ४५.५ % पानीको भाग
✔आन्ध्र महासागर➥➥➥८ करोड २४ लाख ब.कि.मि, २३% पानि
✔हिन्द महासागर➥➥➥७ करोड ३५ लाख ब.कि.मि , २०.५ %पानि
✔कुमेरु महासागर➥➥➥२ करोड ४४ लाख ब.कि.मि, ७ % पानि
✔सुमेरु महासागर➥➥➥१ करोड ५१ लाख ब.कि.मि, ४% पानि

# विश्वका १० ठुला समुद्रहरु

✔साउथ चाइना सी➥➥➥२९,७४,६०० ब.कि.मि, १२०० मिटर गहिरो
✔क्यारेबियन सी➥➥➥२७,५३,००० ब.कि.मि, २४०० मिटर गहिरो
✔भूमध्य सागर ➥➥➥२५,०३,००० ब.कि.मि, १४८५ मिटर गहिरो
✔बेरीङ सी➥➥➥२२,६८,१८० ब.कि.मि, १४०० मिटर गहिरो
✔मेक्सिको खाडी➥➥➥१५,४२,९८५ ब.कि.मि, १५०० मिटर गहिरो
✔सी अफ ओखोत्सक➥➥➥१५,२७,५७० ब.कि.मि, ८४० मिटर गहिरो
✔पूर्वीय चाईना सागर➥➥➥१२,४९,१५० ब.कि.मि, १८० मिटर गहिरो
✔हड्सन वे ➥➥➥१२,३२,३०० ब.कि.मि, १२० मिटर गहिरो
✔सी अफ जापान ➥➥➥११०,०७,५०० ब.कि.मि, १३७० मिटर गहिरो
✔कृस्ण सागर ➥➥➥४,६१,९८० ब.कि.मि, ११०० मिटर गहिरो

#विश्वका विभिन्न भू-भागका खोजकर्ताहरू

👉अष्ट्रेलिया➖क्याप्टेन जेम्स कुक, बेलायत

👉भारत➖भास्को डि गामा, पोर्चुगल

👉ब्राजिल➖पेट्रो अल्मारेज, पोर्चुगल

👉केप अफ भर्डे➖एन्टोनियो डि नोली, अमेरिका

👉अमेरिका➖क्रिष्टोफर कोलम्बस, इटाली

👉पश्चिमी द्विप➖क्रिष्टोफर कोलम्बस, इटाली

👉न्यू फाउड ल्याण्ड➖जो क्टाबोट

👉न्यूजील्याण्ड➖एवेल तसमान, नेदरल्याण्ड

👉थेम्स नदी➖कोर्निलिस ड्रेबल

👉हवाईद्विप पावत➖क्याप्टेन जेम्स कुक, बेलायत

#अन्तर्राष्ट्रिय सीमा रेखाहरू

👉मेक मोहन लाइन➖ब्रिटिश प्रतिनिधि Sir Mc Mohan द्वारा सन् १९१४ मा चीन र भारतबीच निर्धारण गरिएको ७० माइल लामो सीमा रेखालाई Mc Mohan Line भनिन्छ ।

👉रेड क्लिफ लाइन➖सन् १९४७ मा भारत र पाकिस्तान बीच निर्धारित सीमा रेखा

👉२४ प्यारालाल➖भारत र पाकिस्तान बीच, पाकिस्तानद्वारा माग गरिएको सीमारेखा जसलाई भारतले अस्वीकार गर्दछ।

👉सिगफ्रेड लाइन➖जर्मनीद्वारा निर्मित जर्मनी र फ्रान्स बीचको सीमा रेखा।

👉मेनरेहम लाइन➖रुस र फिनल्यान्ड बीचको सीमारेखा।

👉ड्युरेन्ड लाइन➖यो सन् १८९६ मा भारत र अफगानिस्तान बीच निर्धारण गरिएको सीमा रेखा हो । जसलाई हाल अफगानिस्तानले अस्वीकार गर्दछ।

👉मृत्युरेखा➖अमेरिका र लिबियाबिच विवाद परेको अन्तराष्ट्रिय जलसीमा रेखा।

👉हिन्डेनवर्ग लाइन➖सन् १९१७ मा जर्मनी र पोल्यान्ड बीच निर्धारण गरिएको सीमा रेखा।

👉३८ प्यारालाल➖उत्तर र दक्षिण कोरिया बीचको सीमारेखा

👉मेजिनट लाइन➖दोस्रो विश्वयुद्धको समयमा जर्मनको सम्भावित आक्रमणबाट बच्न फ्रान्सले स्वीट्जरल्यान्डदेखि बेल्जियमसम्म बनाएको किल्ला

👉अर्डर निसिलाइन➖दोस्रो विश्व युद्धताका विजेता राष्ट्रहरूले पोल्यान्ड र पूर्वी जर्मनी बीच खिचेको रेखा।

#विस्वका १० ठुला चुचुराहरु

✔सगरमाथा ➥➥➥नेपाल , ८८४८ मिटर (खुम्बु पर्वत श्रेणी)
✔माउन्ट के २➥➥➥पाकिस्तान,८६११ मिटर (कराकोरम )
✔कन्चंनजघा ➥➥➥नेपाल ,८५८६ मिटर (हिमालय )
✔ल्हात्से➥➥➥नेपाल ,८५१६ मिटर (हिमालय )
✔मकालु➥➥➥नेपाल,८४६३ मिटर (हिमालय )
✔चोयु➥➥➥नेपाल ,८२०१ मिटर (हिमालय )
✔धौलागिरी ➥➥➥नेपाल,८१६७ मिटर (हिमालय )
✔मनास्लु ➥➥➥➥ नेपाल ,८१६३ मिटर (हिमालय )
✔नंगा➥➥➥भारत,८१२५ मिटर (हिमालय )
✔अन्नपूर्ण➥➥➥नेपाल,८०९१ मिटर( हिमालय )

# ७ महादेशक ७ सर्वोच्च शिखर

✔एसिया➥➥➥सगरमाथा (८८४८ मिटर)
✔दक्षिण अमेरिका➥➥➥एकान्कागुआ (६९६२ मिटर)
✔उत्तर अमेरिका➥➥➥मेकिन्ले (६१९४ मिटर)
✔अफ्रीका➥➥➥किलिमंजारो ( ५८९५ मिटर)
✔अन्टार्कटिका➥➥➥भिन्सन म्यासिफ (४८९२ मिटर)
✔युरोप ➥➥➥माउन्ट एल्ब्रुज (५६३३ मिटर)
✔अस्टेलिया ➥➥➥कोस्कियुस्को (२४४३ मिटर)

#विश्वका प्रमुख मरभूमिहरु

✔साहारा➥➥➥९४,००,००० बर्ग कि.मि ,उत्तर अमेरिका
✔अरेवियन ➥➥➥२३,३०,००० बर्ग कि.मि,साउदी, जोर्डन, यमन ,कुबेत ,ओमान,कतार
✔गोबी ➥➥➥१२,३०००० बर्ग कि.मि,मंगोलिया, चिन
✔कालाहारी ➥➥➥५,२०,००० बर्ग कि.मि,बोत्स्वान
✔तक्ला माकान ➥➥➥३,२०,००० बर्ग कि.मि,चिन
✔सोनोरा➥➥➥३१०,००० बर्ग कि.मि,अमेरिका
✔नामिव➥➥➥३,१०,००० बर्ग कि.मि,नामिबिया
✔कराकुम➥➥➥२,७०,००० बर्ग कि.मि,र्कुमस्थान
✔थार ➥➥➥२,६०,००० बर्ग कि.मि.,भारत, पाकिस्तान

# विश्वका १० ठुला भूकम्पहरु

✔चिली➥➥➥२२ मे १९६०, ९.५ रेक्टर स्केल
✔अलास्का ➥➥➥२८ मार्च १९६४,९.२ रेक्टर स्केल
✔एन्ट्रीएनोफ टापु➥➥➥९ मार्च १९५२ ,९.१ रेक्टर स्केल
✔कामचटका ➥➥➥४ नोभेम्बर १९५२ ,९.० रेक्टर स्केल
✔सुमात्रा➥➥➥४ नोभेम्बर २००४ ,९.० रेक्टर स्केल
✔इक्वेडर ➥➥➥३१ फेब्रअरी १९०६ ,८.८ रेक्टर स्केल
✔रेट टापु➥➥➥४ फेब्रअरी १९६५,८.७ रेक्टर स्केल
✔भारत चिन सिमा➥➥➥१५ अगस्ट १९५० ,८.६ रेक्टर स्केल
✔कामचटका➥➥➥फेब्रअरी १९२३ ,८.५ रेक्टर स्केल

# महादेशका ठुला नदीहरु

✔एसिया➥➥➥याङसिक्याङ (चिन ५,७९७ मिटर )
✔युरोप➥➥➥योनिसी (रुस ४,५०६ मिटर )
✔अफ्रिका➥➥➥नाइल (६,६९० मिटर, इजिप्ट )
✔उत्तर अमेरिका➥➥➥मिसिसिपी (अमेरिका ६,२४० मिटर )
✔दक्षिण अमेरिका➥➥➥अमेजन ( ६,२९६ मिटर ,ब्राजिल )
✔अस्टेलिया➥➥➥डार्लिङ एन्ड मरे ( ४,३५२ मिटर , न्युसौथवेल्स )

#विश्वका ५ ठुला तालहरु

✔क्याप्सियन➥➥➥रुस, इरान,३,९४,२९९ बर्ग कि.मि
✔सुपेरियर ताल ➥➥➥क्यानाडा ,अमेरिका,८२,४१४ बर्ग कि.मि
✔भिक्टोरिया ताल ➥➥➥युगान्डा, तान्जानिया ,६९,४८५ बर्ग कि.मि
✔उराल ताल ➥➥➥रुस ,६६,४५७ बर्ग कि.मि
✔हुरोन➥➥➥अमेरिका , क्यानडा ,५९,५९६ बर्ग कि.मि

# विश्वका ५ अग्ला झरनाहरु

✔एन्जेल➥➥➥भेनेजुएला (९७९ मिटर)
✔टुजेला➥➥➥दक्षिण अफ्रीका (९१४ मिटर )
✔क्युनान ➥➥➥भेनेजुएला (६१० मिटर )
✔सुन्दरल्यांड ➥➥➥न्युजिल्यान्ड (५८० मिटर )
✔ताकाकावा ➥➥➥कोलम्बिया (५०३ मिटर )

# जनसंख्याका आधारमा विश्वका १० ठुला देशहरु

✔चिन➥➥➥१ अर्ब ३३ करोड
✔भारत ➥➥➥१ अर्ब २१ करोड
✔अमेरिका ➥➥➥३१ करोड
✔इन्डोनेसिया ➥➥➥२४ करोड
✔ब्राजिल➥➥➥२० करोड
✔पाकिस्तान ➥➥➥१८ करोड
✔बंगलादेश➥➥➥१५ करोड
✔नाइजेरिया➥➥➥१५ करोड
✔रसिया➥➥➥१३ करोड
✔जापान➥➥➥१२ करोड

#विश्वका ५ साना देशहरु क्षेत्रफ़लका आधारमा

✔भ्याटिकन सिटि (०.४४ ) ➥➥➥युरोप
✔मोनाको (१.५ )➥➥➥युरोप
✔नाउर (२१.३० बर्ग कि.मि )➥➥➥दक्षिण प्रशान्त
✔भालु (२४) ➥➥➥दक्षिण प्रशान्त
✔सान मारियो ➥➥➥युरोप

#विश्वका ५ ठुला देशहरु

✔रुस ➥➥➥१,७०,७५,००० बर्ग.कि.मि
✔क्यानाडा ➥➥➥९९,७६,१८६ बर्ग.कि.मि
✔अमेरिका➥➥➥९६,३१,४१८ बर्ग.कि.मि
✔चिन➥➥➥९५,७२,९०० बर्ग.कि.मि
✔ब्राजील➥➥➥८५,४७,४०४ बर्ग.कि.मि

#बिभिन्न देश तथा सहरहरूका परिवर्तित नाम

✔पर्सिया ➥➥➥इरान
✔निप्पन ➥➥➥जापान
✔सिलोन➥➥➥श्रीलंका
✔वर्मा➥➥➥म्यानमार
✔सियाम ➥➥➥थाइल्याण्ड
✔फर्मोसा➥➥➥ताइवान
✔मलाया➥➥➥मलेसिया
✔पेकिङ ➥➥➥बेजिङ
✔बाटाभिया➥➥➥जाकर्ता
✔अंगोरा ➥➥➥अंकारा
✔डच गायना ➥➥➥सुरिनाम

#. प्रमुक भौगौलिक उपनामहरु

✔चट्टानको सहर ➥➥➥अवार्डीन
✔उत्तरको भेनीस ➥➥➥स्टकहोम
✔केकको देश➥➥➥स्कटल्यान्ड
✔गुलाबी सहर➥➥➥जयपुर
✔चट्टानको सहर➥➥➥अवार्डीन
✔आसुको ढोका➥➥➥बवेल मण्डव
✔सिटि अफ गोल्डेन गेट ➥➥➥सानफ्रान्सिस्को
✔सूर्यास्तको देश ➥➥➥ग्रेट ब्रिटेन
✔फूलको सहर➥➥➥फ्लोरेन्स
✔ टापु ➥➥➥बहराइन
✔पाच नदीको भुमि➥➥➥पन्जाब
✔योगीको राज्य➥➥➥कोरिया
✔दरबारहरुको सहर➥➥➥कोलकाता
✔संसारको छाना➥➥➥पामिरको गाठो
✔बर्जित सहर➥➥➥ल्हासा
✔सदावहार सहर ➥➥➥रोम
✔शान्तिको देश ➥➥➥नेपाल
✔सात पहाडको सहर ➥➥➥रोम
✔सेतो सहर ➥➥➥बेलग्रेड
✔सेतो हात्तिको देश➥➥➥थाइल्याण्ड
✔युरोपको कारखाना ➥➥➥बेल्जियम
✔युरोपको बिमारी ➥➥➥टर्की
✔मन्दिरहरुको सहर➥➥➥काठमाण्डौ
✔युरोपको खेलमैदान➥➥➥सुइजरल्यानड
✔शान्त वातावरणको सहर➥➥➥भेनीस

#विश्वको सबभन्दा ठुलो

✔घडी➥➥➥बिगवेन (लण्डन )
✔अस्पताल ➥➥➥पिलिग्रिम स्टेट हस्पिटल (न्यूयोर्क )
✔चर्च➥➥➥सेन्टपिटर्सको वासिलिका
✔टापु➥➥➥ग्रिनल्यान्ड ( डेनमार्क )
✔कार बनाउने कम्पनि ➥➥➥टोयोटा
✔राष्ट ➥➥➥रुस
✔वन ➥➥➥कोणधारी बन ( रुस )
✔पार्क ➥➥➥नेसनल पार्क अफ अर्थ इस्टर्न
✔समुद्र ➥➥➥साउथ चाइना सी
✔नहर➥➥➥स्वेज
✔नदि➥➥➥अमेजन
✔महासागर➥➥➥प्रशान्त
✔तेल क्षेत्र ➥➥➥गबर फिल्ड ( साउदी अरेबिया )
✔मरभुमी ➥➥➥ साहारा

# विश्वमा सबभन्दा सानो

✔सर्प ➥➥➥बर्म स्नेक
✔पुस्तक➥➥➥जर्मनको पुस्तकालयमा रहेको
✔चरा ➥➥➥बी हमिंग बर्ड
✔सिक्का➥➥➥जावा मुद्रा

#विश्वमा सबभन्दा लामो


✔नहर ➥➥➥भोल्गा
✔पर्खाल ➥➥➥ग्रेटवाल
✔पुल ➥➥➥ग्रान्डब्रिज, चिन १६४.८ कि.मि
✔नदि ➥➥➥नाइल
✔ सिचाई नहर➥➥➥कारा कुम्सकाइ ८५० कि.मि
✔रेलमार्ग ➥➥➥ट्रान्स
✔प्राणि ➥➥➥Ribbon Worm

# विश्वमा सबभन्दा बढी

✔चलेको नाटक ➥➥➥द माउस ट्रयाप
✔सुन पाइने देश ➥➥➥दक्षिण अमेरिका
✔खर्चिलो सहर ➥➥➥टोकियो
✔टापु भएको देश ➥➥➥इन्डोनेसिया
✔बाच्ने किरा➥➥➥क्वीन टर्म़ाइट्स
✔साइकल चल्ने देश➥➥➥चिन
✔साइकल चल्ने सहर➥➥➥जबलापुर, भारत
✔जंगल भएको देश➥➥➥ब्राजिल
✔प्रयोग गरिने तरकारी➥➥➥प्याज
✔धान उत्पादन गने देश➥➥➥चिन
✔बाच्ने प्राणि ➥➥➥कछुवा
✔केरा उत्पादन गर्ने देश➥➥➥अस्टेलिया
✔प्रदुषित सहर➥➥➥मेक्सिको सिटि
✔बढी चलचित्र बनाउने देस➥➥➥ भारत
✔गर्मि हुने ठाउँ➥➥➥अजिजिया ( लिबिया )
✔भुकम्प जाने देश ➥➥➥जापान
✔चिया उत्पादन गर्ने देश ➥➥➥भारत
✔आलु उत्पादन गर्ने देश➥➥➥जर्मन
✔सुर्ती उत्पादन गर्ने देश ➥➥➥चिन
✔पानि पर्ने ठाउ ➥➥➥चेरापुन्जी
✔मतदाता भएको देश ➥➥➥भारत
✔जुट उत्पादन गर्ने देश ➥➥➥बंगालादेश
✔विश्वमा जताततै पाइने चरा➥➥➥भगेरा

✸विश्वको भूगोल सम्बन्धि महत्वपूर्ण प्रश्न उत्तरहरु

✔क्षेत्रफ़लका आधारमा सबै भन्दा ठुलो देश कुन हो?
रुस
✔विश्वको सबै भन्दा लामो देश कुन हो?
चिली
✔प्रहरी र जेल नभएको देश कुन हो?
आइसल्याण्ड
✔माध्यरातमा सूर्य उदय हुने देश कुन हो ?
नर्बे
✔भारतको कुन ठाउलाई Queen of Hill भनिन्छ ?
दार्जलिङ
✔विश्वमा सबै भन्दा बढी सुर्ती उत्पादन गरे देश कुन हो?
चिन
✔विश्वमा सबै भन्दा बढी आलु उत्पादन गरे देश कुन हो?
जर्मनी
✔विश्वमा सबै भन्दा बढी केरा उत्पादन गरे देश कुन हो?
अस्टेलिया
✔विश्वमा सबै भन्दा बढी चिया उत्पादन गरे देश कुन हो?
भारत
✔विश्वमा सबै भन्दा बढी गोलभेंडा उत्पादन गरे देश कुन हो?
इटाली
✔सबभन्दा पुरानो धातु के लाई मानिन्छ?
तामा
✔विश्वमा सबभन्दा पुरानो आन्न के लाई मानिन्छ?
भटमास
✔विश्वमा सबै भन्दा ठुलो देश कुन हो ?
रुस
✔विश्वमा सबै भन्दा सानो देश कुन हो ?
भ्याटिकन सिटि
✔सहिदहरूको सहर भन्नाले कुन सहर लाई जनाउद छ ?
रोम
✔माउन्ट अलब्रुज शिखर कुन देशमा पर्छ ?
युस
✔भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ?
18 औ
✔ग्रीन पिसको स्थापना कहिले भएको थियो?
सन 1971
✔बिस्वमा सबैभन्दा बढी कोकिन उत्पादन गर्ने देस कुन हो?
कोलम्बिया
✔आणविक बमको सिकार बनेको एकमात्र रास्ट्र कुन हो?
जापान
✔दिनलाई एक महीना र 18 महिनालाइ एक बर्स मान्ने देस कुन हो?
मेक्सिको
✔विश्वको सबभन्दा अग्लो झरना कुन हो?
  • एन्जल

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने