Skip to main content

नेपालका सार्वप्रथम महिलाहरु :

 नेपालका सार्वप्रथम महिलाहरु :

➖➖➖➖➖➖➖➖

💠 राष्ट्रपति : विद्या देवी भण्डारी 

💠 प्रधान न्यायाधीश : शुसिला कार्की 

💠 न्यायाधीश : शारदा श्रेष्ठ 

💠 वरिष्ठ अधिवक्ता : शुशिला सिंह 

💠 सभामुख : ओनसरी घर्ती 

💠 उपसभामुख : लिला श्रेष्ठ(सुब्बा)

💠 नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष : भवानी राणा 

💠 उपप्रधानमन्त्री : सैलाजा आचार्य 

💠 रक्षा मन्त्री : विद्या देवी भण्डारी on

💠 परराष्ट्रमन्त्री : सुजाता कोइराला 

💠 राज्यको उत्तराधिकारी : नायक देवी 

💠 उपमन्त्री : द्वारीकादेवी ठकुरानी

💠 मन्त्री : शुसीला थापा 

💠 पि.एच.डी. : डा.प्रभा बस्नेत 

💠 त्रि.वि. बाट पि.एच.डी. : विनु लोहनी 

💠 नेपाली भाषामा पि.एच.डी. : सुभद्रा दाहाल 

💠 नेपाली साहित्यमा पि.एच.डी. गर्ने : वानीरा गिरी

💠 राजदूत : विन्देश्वरी शाह

💠 स्नातकोत्तर गर्ने : जयकला देवी 

💠 पुरातत्त्व विषयमा स्नातकोत्तर : सानुनानी कंसाकार

💠 इन्जिनियर : कान्ति मल्ल 

💠 प्रजिअ : उषा नेपाल(पौडेल)

💠 नर्सिङ तर्फ डिग्री : उमादेवी दास

💠 भारतमा नेपाली गित रेकर्ड गर्ने : मलेवा देवी 

💠 रेडियो नेपालको गायिका : रानुदेवी अधिकारी 

💠 एस.एल.सी. पास गर्ने : प्रभा राज्य लक्ष्मी देवी राणा 

💠 एस.एल.सी. वोर्ड फस्ट हुुने : लुना भट्ट

💠 राजसभा सदस्य : सरस्वती राई

💠 लोकसेवा आयोग सदस्य : उमा पाण्डे 

💠 अञ्चल सभापति : भद्राकुमारी घले 

💠 सचिव (विशिष्ट श्रेेणि) : चन्द्रकला किरण 

💠 पुस्तकालयअध्यक्ष : शान्ति मिश्र

💠 महेन्द्र विद्याभूषण पाउने : सावित्री सिंह 

💠 मदन पुरस्कार पाउने : पारिजात

💠 हिमाल चढ्ने : निमी शेर्पा 

💠 सगरमाथा चढ्ने : पासाङ ल्हामु शेर्पा 

💠 प्रिन्सिपल : अंगुरबाबा जोशी 

💠 पार्टी अध्यक्ष : पम्फा भुसाल 

💠 मिस नेपाल : रुवी राणा 

💠 इन्सपेक्टर : निलमदेवी

💠 डि.एस.पि. : पार्वती थापा 

💠 एस.एस.पि. : भारती याक्थुम्बा

💠 अमेरिकी साहित्यमा पि.एच.डी. : गिता खड्का

💠 मिडवाइफ : राधादेवि माली/विद्या उदास

💠 वीर अस्पतालको महिला सुपरिटेन्डेन्ट : डा.राजवाई राणा 

💠 मनोविज्ञानमा पि.एच.डि. : आरजु राणा 

💠 हिन्दी साहित्यमा पि.एच.डि. गर्ने : आशा सिन्हा

💠 नायिका : भुवन चन्द(थापा)

💠 जिल्ला सभापति : ओम टेम्पु लामा

💠 आयुर्वेदाचार्य : कादम्बरी आचार्य 

💠 सम्पादिका : कुमारी कामाक्षी/साधना प्रधान 

💠 पत्रकीतामा विद्यावारिधि : गितामैया श्रेष्ठ

💠 महिला संघ अध्यक्ष : योगमाया कोइराला 

💠 प्रध्यापक संघकी सभापति : सुप्रभा घिमिरे 

💠 रंगमञ्चमा र चलचित्रमा एम.ए. गर्ने : चैत्यदेवी

💠 एम.एस.सि. गर्ने : विजया उपाध्याय

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने