Skip to main content

 🙏विभिन्न नया पुस्तक तथा लेखकहरु।।🙏

📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖

✓तीरको लक्ष्य 🔊प्रेम रावत

✓आमोइ 🔊भुवनहरी सिग्देल

✓रेमिटल्याण्ड 🔊श्याम सिंगक

✓१९ नम्बर कथा संग्रह 🔊अनमोल मणि

✓यात्रा आफ्नै आगनको 🔊चन्द्रदेव जोशी

✓तल्लोबाटो 🔊कृष्ण धारावासी

✓दोचा 🔊कुमार नगरकोटी

✓घाटमाण्डु 🔊कुमार नगरकोटी

✓फोकल्याण्डको टापु 🔊गणेश राई

✓छाउघर 🔊राज सर्गम

✓प्रतिनायक 🔊हरि अधिकारी

✓फाइभ मन्थ 🔊निमेष पौडेल

✓एम्बुसका ६ वर्ष 🔊दामोदर न्यौपाने 

✓हरियो साइकल 🔊गोविन्द वर्तमान 

✓आधा जुन 🔊झलक सुवेदी 

✓अलग बाटो 🔊केशवबहादुर कार्की 

✓आशुको शक्ति 🔊सुनिता दनुवार 

✓प्रेमालय 🔊आश्विनि कोइराला 

✓ह्विल चियरको जिन्दगी 🔊कृष्णप्रसाद भण्डारी

✓टुहुरोको कुण्डली 🔊भिष्मराज फुलार

✓कैरन 🔊ध्रुवसत्य परियार

✓अतिक्रमण 🔊खगेन्द्र थापा 

✓निर्वाण 🔊घनश्याम खड्का

✓भुराजनीति 🔊राजन खनाल

✓जंगे बुद्दे 🔊बुद्दिनारायण श्रेष्ठ 

✓हराएको पात्र 🔊कल्पना शाह

✓त्यसपछी फुलेन गोदावरी 🔊महेश पौडेल 

✓माङ्गेना 🔊युग पाठक

✓रानीबन 🔊कृष्ण गौतम

✓टालाटुली 🔊टंक चौलागाईं 

✓डाइनासोर जिउदो छ 🔊विमल निभा

✓रोल्पा सुइना 🔊नवीन विभास

✓संहदरबार 🔊सागर शमसेर जबरा

✓सिंहदरबार बदल्ने संघर्ष 🔊लालबाबु पण्डित

✓इश्वरलाई चिठी 🔊मनोज भण्डारी

✓नलेखिएको ईतिहास 🔊राधाकृष्ण मैनाली

✓अब यस्तो कहिल्यै नहोस् 🔊बाबुराम आचार्य

✓कैली 🔊जमुना न्यौपाने 

✓चादनीको शहर 🔊मित्रसेन दाहाल

✓आगो निभेको छैन 🔊हरिहर विरही 

✓महाभुकम्प २०७२ 🔊हरिहर पोखरेल

✓जुइनो 🔊बिनिता बराल

✓सल्लिपिर 🔊नयनराज पाण्डे

✓अप्ठ्यारो बाटो 🔊श्रीभक्त खनाल

✓मेरो खोज अभियान 🔊भिमबहादुर थापा

✓सगरमाथाको गहिराइ 🔊नवराज पराजुली।।


Comments

Popular posts from this blog

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालमा प्रचलित प्रथाहरु

नेपालमा प्रचलित केही प्रथाहरू    दास प्रथाः मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  ।    सती प्रथाः आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा ...