Skip to main content
विश्वको भूगोल
1. उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? पानामा नहर. (पानामा देशको पानामा नहरले, यो देशमा केन्द्रीय बैंक छैन, पानामा सिटी राजधानी, आफ्नै कागजी नोट पनि छैन)
2. मेरियाना टेन्चको गहिराइ कति छ ? (समुद्र सतहदेखि) ११,७७६ मी . (प्रशान्त महासागरमा पर्ने, विश्वकै सबैभन्दा गहिरो)
3. अन्तराष्टिय समय अनुसार एक डिग्री देशान्तरमा कति समयको फरक पर्छ ? ४ मिनेट.
4. ग्रीनवीच मिनटाइम अनुसार नेपालको समय कति फरक छ ? ५ घन्टा ४५ मिनेट चलाख
5. प्रत्येक दिनको शुरु र अन्त्य कति डिग्री देशान्तरबाट हुन्छ? १८०‌‌ डिग्री.
6. अंग्रेजि बर्णमालाको S आकारको महासागर भन्नाले कुनलाई बुझिन्छ ? आन्द्र महासागर.
7. एशिया महादेशले बिश्वको कति प्रतिशत भूभाग ओगटेको छ ? ८.७% (कुल जमिनको ३०%)
8. बिश्वको दोस्रो ठूलो महादेश कुन हो ? अफ्रिका
9. एशिया महादेशमा कतिवटा भूपरिबेष्ठित राष्ट्रहरु छन् ? १२.
10. अक्षांश रेखाहरु कति डिग्रि देखि कति डिग्रि सम्म हुन्छन् ? ० देखि ९० डिग्रि सम्म.
11. दुई अक्षांस रेखाबीचको दुरी कति फरक हुन्छ ? १११ कि.मि..
12. अन्तराष्टिय तिथिरेखा कति डिग्रि देशान्तरमा रहेको छ ? १८० डिग्रि.
13. बिश्वकै ठूलो क्यास्पीयन ताल कुन देशको बीचमा रहेको छ ? इरान र रुसको बीचमा.
14. बिश्वको दोस्रो ठूलो महादेश अफ्रीकाको देशान्तरीय फैलावट कति रहेको छ ? २० डिग्री पश्चिमी देशान्तर देखि ५० डिग्री पु्र्वी देशान्तर सम्म.
15. अफ्रीका महादेशले बिश्वको कूल स्थल भूभागको कति प्रतिशत भूभाग ओगटेको छ ? २०.२प्रतिशत.
16. विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमी कुन महादेशमा पर्छ ? अफ्रिका महादेश.
17. कुन महादेशलाई भू मध्यरेखाले बीच भागमा काटेको छ ? अफ्रिका.
18. मानव भूगोलले कुन कुराको अध्ययन गर्दछ ? मानव र यसको वातावरण संगको सम्बन्ध विषयमा.
19. अफ्रिका महादेशमा पर्ने बिश्वको सबैभन्दा लामो नदी कुन हो ? नाइल.
20. नयाँ संसारको उपनामले चिनिने महादेश कुन हो ? उत्तर अमेरिका.
21. यूरोपको सबैभन्दा लामो नदी भोल्गा कुन देशमा पर्छ ? रुस.
22. अन्तराष्ट्रिय नदीको रुपमा कुन नदीलाइ चिनिन्छ ? डेन्युव. ७ वटा देश भएर बग्ने
23. प्रशान्त महासागरको क्षेत्रफल कति छ ? १५,५५,५७,००० व. कि.मि..
24. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्छ ? आन्ध्र महासागर
25. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ? प्रशान्त महासागर
26. बिश्वको सबैभन्दा ठूलो सागर कुन हो ? साउथ चाइना सागर.
27. प्रशान्त महासागरको औसत गहिराइ कति छ ? ४३०० मी.
28. दोस्रो ठूलो महासागर कुन हो ? आन्ध्र महासागर.
29. एशिया महादेशको क्षेत्रफल कति छ ? ४,३९,९९,००० व .कि.मी..
30. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ? तिलिचो ताल । मनाङ जिल्लामा पर्ने ४९१९ मी. उचाईमा अवस्थित
31. तेस्रो गहिरो महासागर कुन हो ? आन्द्र महासागर.
32. एशिया र यूरोपको सिमानामा रहेको पर्वत कुन हो ? यूराल पर्वत.
33. आन्द्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ? पुर्टोरिको द्वीप.
34. क्षेत्रफलको हिसावले तेस्रो ठूलो महादेश कुन हो ? उत्तर अमेरिका. A,A, NA,SA, A, E, A (Asia, Africa, North America, South America, Antarctica, Europe and Australia)
35. दोस्रो गहिरो महासागर कुन हो ? हिन्द.
36. उत्तर अमेरिकाको सबैभन्दा अग्लो भूभाग कुन हो ? माउन्ट म्याकिन्ले. ६१९४ मी. अग्लो
37. मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ ? हिन्द महासागर.
38. ताजा पानीको तालको रुपमा चिनिने सुपेरियर ताल कुन महादेशमा पर्छ ? उत्तर अमेरिका.
39. तेलको महासागर भनेर कुन महासागरलाई चिनिन्छ ? हिन्द महासागर.
40. दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घासे मैदानलाई के भनिन्छ ? पेम्पाज.
41. दक्षिण ध्रुबिय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ? कुमेरु महासागर.
42. बिश्वको सबैभन्दा ठूलो नदी कुन हो ? अमेजन. लामो नाइल
43. बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर कुन हो ? बोलिभियाको लापाज.
44. सबैभन्दा सानो महासागर कुन हो ? सुमेरु महासागर.
45. उत्तरी ध्रुविय महासागर भनेर कुन महासागरलाई चिनिन्छ ? सुमेरु महासागर.
46. दक्षिण अमेरिकाका २ भूपरिबेष्ठित राष्टहरु कुन कुन हुन ? बोलिभिया र पाराग्वे.
47. विश्वकै सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला कुन महादेशमा पर्छ ? दक्षिण अमेरिका.
48. एशिया महादेशको अक्षांशिय फैलावट कति छ ? १० डिग्री द. अ. देखि ७८ उ.अ..
49. सुन्दर पंक्षी किविको लागि प्रसिद्ध महादेश कुन हो ? अन्टार्कटिका .
50. प्रायद्वीपको पनि प्रायद्वीप भनेर कुन महादेशलाई बुझाउँदछ ? यूरोप.
51. स्क्यान्डेनेभियन क्षेत्र कुन महादेशमा पर्छ ? यूरोप.
52. उत्तर अमेरिकामा पर्ने राष्ट्र मध्ये तलको कुन होइन ? ब्राजिल. यो दक्षिण अमेरिकामा पर्दछ
53. ब्यापारिक बायुको गति प्रतिघन्टा कति रहेको छ ? १६ देखि २४ कि.मी..
54. मनसुनी बायुको उत्पत्ति के कारणले हुन्छ ? तापक्रम बिबिधता.
55. विश्वमा कतिवटा महादेश छन् ? ७ वटा.
56. पृथ्विमा कतिवटा महासागर छन् ? ५ वटा.
57. महासागरको सबैभन्दा गहिरो स्थान मेरियाना ट्रेन्च कुन देशको नजिक रहेको छ ? फिलिपिन्स.
58. १ डिग्री देशान्तरको फरक मा कति समय फरक हुन्छ ? ४ मिनेट.
59. पाँच नदीको भूमि भन्नाले भारतको कुन स्थानलाई बुझाउछ ? पन्जाब. सात नदीको संगम पनि भनेर चिनिने
60. भ्याटिकन सिटीको क्षेत्रफल कति छ ? ०.४४ वर्ग कि.मी..
61. विश्वकै सबैभन्दा सफा एवं मिठो पानी भएको ताल कुन हो ? सुपेरीयर.
62. क्षेत्रफलको हिसाबमा दक्षिणी सुडान विश्वको कति औं ठूलो राष्ट्र हो ? ९१ औ.
63. १८० डिग्री देशान्तर रेखा भन्दा पूर्ब पश्चिम कति समयको फरक हुन्छ ? १२ घण्टा.
64. बिश्वको अग्लो पठार कुन हो ? पामिर को पठार.
65. कुन रेखालाई आधार मानी निकालिएको बिभिन्न स्थानको समयलाई प्रमाणिक समय भनिन्छ ? ० डिग्री देशान्तर.
66. ग्रिष्म ऋतुमा मनसुन कहाँबाट कतातर्फ बहन्छ ? समुन्द्रबाट जमिन तर्फ.
67. मनसुन कति प्रकारका हुन्छन् ? २.
68. मनसुनी बायु कहाँबाट उत्पत्ति भएर बहने गर्दछ ? अरब सागर.
69. मनसुनी बायुको उत्पत्ति के कारणले हुन्छ ? तापक्रमको बिबिधिता.
70. भु-मध्यरेखा देखि ५ डिग्री उत्तरी अक्षांश देखि ५ डिग्री दक्षिण अक्षांश सम्मको स्थललाई हावा पानीको हिसावले के भनिन्छ? भु-मध्यरेखीय न्यून चापपेटी.
71. रिकापीय विवर्तनिक सिद्धान्तसँग असम्वन्धित तलको मध्ये कुन हो ? सागरीय विधको फैलावट महाद्धिपीय विस्थापन मौसम परिवर्तन भूपटलीय संरचना
72. महाद्धिपिय प्रवाह सिद्धान्तको प्रमाणको रुपमा भारतको राजस्थान मरुभूमि क्षेत्रमा हिमनदीको चिन्ह पाइएको छ भने अन्टार्कटीकामा के पाइएको छ ? कोइला.
73. एकै स्थानको जलवायुमा समय समयमा विभिन्न परिवर्तन भएको प्रमाण पाइनमा कतिवटा कारणहरु रहेको कुरा वेगनरले बताएका छन् । २.
74. कुमेरु महासागर कुन महादेशको चारैतीर दक्षिण ध्रुवको आसपास फैलिएको छ ? अन्टार्कटिका.
75. दिइएको मध्ये कुन ठिक हो ? २३ १/२ डिग्री उत्तर कर्कट रेखा हुन्छ.
76. दिइएका मध्ये कुन बेठिक छ ? अक्षांश रेखाहरु जम्मा ३६० वटा हुन्छन, प्रधान मध्यान्ह रेखा ० डिग्री देशान्तर रेखा हो, ६६ १/२ डिग्री दक्षिण कुमेरुवृत्त पर्छ, भूमध्यरेखा ० डिग्री अक्षांशरेखा हो
77. सबैभन्दा छोटो दिन कुन तारिखमा पर्दछ ? डिसेम्बर २२.
78. दिन र रात बराबर हुने दुई अग्रेजी महिनाका तारिख कुन कुन हुन् ? मार्च २१ र सेप्टम्वर २३.
79. देहायका मध्ये कुन ठीक होइन? १८० डिग्री देशान्तर रेखा ‍ - प्रधानमध्यान्ह रेखा, १ डिग्री देशान्तर - ४ मीनेट समय, फरक दुई अक्षांस रेखाको फरक ‍ - १११ कि.मी (० डिग्रि देसान्तर रेखा-प्रधानमध्यान्न रेखा)
80. विश्वका अधिकांश भागमा मूख्यतया कति किसिमका ऋतुहरु पाइन्छन ? ४.
81. विश्वमा ठण्डि र सुख्खा मौसमको हिउँद ऋतु,गर्मी र सुख्खा मौसमको गृष्म ऋतु,गर्मी बढी हुने र पानी धेरै पर्ने मौसमको वर्षा ऋतु पाइने गरिएतापनि नेपालमा वर्षभरिको मौसमी अवस्थालाई कति ऋतुमा बाँडिएको पाइन्छ ? ६.
82. वर्षमा सबैभन्दा लामो दिन कुन तारीखमा पर्दछ ? जुन २१.
83. पृथ्वीको अध्यनार्ध मानचित्रमा पृथ्वीको अक्ष र भू-मध्य रेखासँग समानान्तर हुनेगरी पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखालाई समग्रमा ...........भनिन्छ ? अक्षांश.
84. सबैभन्दा लामो अक्षांशरेखा कुन हो ? भू-मध्य रेखा .
85. भू-मध्य रेखा कति डिग्रीको अक्षांश रेखा हो ? ० डिग्री.
86. अक्षांश रेखाहरु कुन आकारका हुन्छन् ? पूर्ण वृत्ताकार.
87. भू-मध्य रेखा देखि २३ १/२ डिग्री उत्तरी अक्षांश रेखालाई कुन रेखा भनिन्छ ? कर्कट रेखा.
88. भू-मध्यरेखा सहित जम्मा अक्षांश रेखा कति वटा हु्न्छन् ? १८१ वटा.
89. प्रधान मध्यान्हरेखा अर्थात ग्रीनवीच (o डिग्री) लाई आधार मानी त्यसबाट पूर्व वा पश्चिमतर्फ उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालाई के भनिन्छ ? देशान्तर रेखा.
90. देशान्तर रेखाहरु कस्तो आकारका हुन्छन ? अर्धवृत्ताकार.
91. प्रधानमध्यान्ह रेखा देखि ६६१/२ डिग्री उत्तरको रेखालाई कुन रेखा भनिन्छ ? सुमेरु वृत्त.
92. पृथ्वीमा रहेका ७ महादेशहरु मध्ये विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? एशिया.
93. एशिया महादेशको सरदर लम्वाई कति छ ? ९६०० कि.मी..
94. एशिया महादेशको देशान्तरीय अवस्थिति देहायको मध्ये कुन हो ? २५ डिग्री पूर्वी देशान्तर देखि १७० डिग्री पश्चिमी देशान्तर.
95. एशिया महादेशको सवैभन्दा लामो नदी कुन हो ? यान्त्से. चीनमा अवस्थित
96. एशिया महादेशमा पर्ने विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो कुन देशमा छ ? नेपाल.
97. विश्वकै फराकिलो पठार-तिब्बतको पठार,विश्वकै सवैभन्दा अग्लो पठार-पामिर,विश्वकै गहिरो ताल-वैकाल कुन महादेशमा पर्दछ ? एशिया.
98. एशिया महादेशमा लगभग विश्वको कति प्रतिशत मानिसहरु वसोवास गर्दछन् ? ६० %.
99. अध्यारो / कालो महादेश भनेर चिनिने महादेश कुन हो ? अफ्रिका.
100. अफ्रिका महादेशको अक्षांशीय अवस्थिती देहायको मध्ये कुन ठिक छ ? ३७ डिग्री उत्तर देखि ३५ डिग्री दक्षिणी अक्षांश.

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...