Skip to main content

बिश्वको भूगोल

विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको, भूगोलका पिताः–इराटोस्थेनेस इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला) इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए । भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस इराटोस्थेनेसका समकालीनहरूले यिनलाई ग्रिक अल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका, विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित गरेकोले बिटा उपाधि दिइएको साधारण अल्गोरिदमबारे चर्चा गर्नेः– इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of Eratosthenen भनिने) प्राइम नम्बरको सूत्र निकाल्नेः– इराटोस्थेनेस इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र संरक्षणमा सहयोग गरेका, इराटोस्थेनेसले बनाएको पृथ्वीको नक्सा १९ औँ शताब्दीमा सामान्य संशोधन गरिएिको, पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउनेः–पाईथागोरस भूगोलका प्रकार भौतिक भूगोल : सौर्यमण्डलको उत्पत्ति, सूर्य, ग्रहहरू, उपग्रहहरू, अन्य पिण्डहरू, वायुमण्डल, हावापानी, महासार मौसम, माटो तथा वनस्पति र जनावरको बारेमा अध्ययन गर्ने भूगोल, मानव भूगोल : मानव, समाज र यस सँग सम्बन्धित वातावरणीय विषयको अध्ययन गर्ने भूगोल, मानव भूगोलको विकास १९ औँ शताब्दीमा भएको, भौतिक भूगोलका १० प्रकार नक्षत्रीय भूगोल जटिल भौतिक भूगोल भु–आकृति विज्ञान जलवायु विज्ञान समुन्द्र विज्ञान हिमनदी विज्ञान जीव भूगोल माटो भूगोल Lothology मानव भूगोलका प्रकार दुई सामाजिन भूगोल–पृथ्वीमा अध्ययन गर्ने मानिसको सामाजिक क्रियाकलापको अध्ययन गर्ने आर्थिक भूगोल–मानवका आर्थिक जीवनका पाटाहरूको अध्ययन गर्ने सामाजिक भूगोलका प्रकार बसोबास भूगोल जनसङ्ख्या भूगोल राजनीतिक भूगोल ऐतिहासिक भूगोल सैन्य भूगोल प्रादेशिक भूगोल महादेश पृथ्वीमा रहेको ठुला जमिनको भूभाग–महादेश, महादेशले २९.२ प्रतिशत (१४ करोड ८९ लाख ८७ हजार वर्ग कि.मि.) भाग ढकेका, पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्ग कि.मि (१९ करोड ७० लाख वर्ग माइल), महादेशहरूको कुल क्षेत्रफल १४करोड ८९लाख ८७ हजार वर्ग कि.मि., पृथ्वीमा रहेको सम्पूर्ण जमिनको भागलाई ७ महादेशमा विभाजन गरिएको, क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देखि सानो सम्म महादेश हरू क्रमशः एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका ,अन्र्टाटिका, युरोप र अस्ट्रेलिया , कसै कसैले अन्टार्कटिकालाई महादेश मानेका छैनन् । हेरोडोटसलका अनुसार ३ महादेशः–एसिया, युरोप, अफ्रिका एसिया महादेश परिचय क्षेत्रफल ४,३९,९९,००० वर्ग कि.मि, स्थलीय भागको २९.८ प्रतिशत भूभाग, जनसङ्ख्या ६० प्रतिशत, चार दिशा पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु महासागर, दक्षिणमा हिन्द महासागर, अवस्थिति १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म, २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पश्चिम देशान्तर सम्म, पूर्व पश्चिम लम्बाइ ९६०० कि.मि. उत्तर दक्षिण चौडाइ ८६०० कि. मि. प्रमुख विशेषताहरू जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश, विषमताको महादेश,– Land Of extrims विविधताको महादेश, भौर्गभिक रूपमा कान्छो महादेश, Home Of man का नामले चिनिने महादेश, भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश, अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको, तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश, विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश, विविध जानकारी एसिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर–बोरिङ सागर, एसिया र अफ्रिका महादेशको सीमानामा रहेको सागरः–लाल सागर, एसिया महादेशको सबैभन्दा लामो नदी–चीनको यान्जे नदी,(याङसिक्याङ) एसिया महादेशको भूपरिवेष्टित मुलुकहरूको सङ्ख्या–१२ वटा, एसिया महादेशमा पर्ने राष्ट्र सङ्ख्या–४८, एशियमा पर्ने भूपरिवेष्टित राष्ट्र–१२ सुत्रः–आउ नेता काकी अमला भुतुअ (आर्मेनिया, उज्वेकस्तान,नेपाल, ताजकिस्तान, काजाकस्तान, किर्गिस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस,भुटान, तुर्कमेनिस्तान, अजरबैजान) एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन(९५,९६,९६१ वर्ग कि.मि.) र सानो राष्ट्र मालदिभ्स(२९८ वर्ग कि.मि.) एसियाको ठुलो भूपरिवेष्टित राष्ट्रः–कजाकस्तान, राजधानीः–अस्टना (२७,१७,३०० वर्ग कि.मि.) र सानो राष्ट्र अर्मेनिया, राजधानीः–यरेभान, दोस्रो ठुलो राष्ट्रः–मङ्गोलिया, क्षेत्रफल १५,६५,००० वर्ग कि.मि., विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँः–मसिनराम, चेरापुञ्जी भारत, ११,४०५ मि.मि. सरदर वार्षिक वर्षा विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँः–थार मरुभुमी(भारत) र गोवी मरुभुमी (चिन) एसिया महादेशको अग्लो भाग सगरमाथा (८८४८ मि. नेपाल) होचो भुभाग मृतसागर, इजरायल, ३९२ मि., मृतसागर–मृतसागरमा मानिस डुब्दैनन्, मृतसागर नुनिलो पानीको ताल, जोर्डन नदीको उद्गमस्थल, माछा नपाइने नदी जोर्डन नदी, छायाँ नदेखिने नदी जोर्डन नदी । एसिया महादेशका २ महत्त्वपूर्ण आर्थिक केन्द्रहरुः–सिंगापुर र हङ्गकङ्ग, ‘संसारको छानो’–Roof Of The world का उपनामले चिनिने विश्वको सबैभन्दा अग्लो पठारः–पामिर पठार (तिब्बतको पठार),उचाइ–लगभग ५०००मि., एसिया महादेशको चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने विश्वकै सबैभन्दा अग्लो र फराकिलो पठार, पामिरको पठारको क्षेत्रफलः–२ लाख वर्ग कि.मि., संसारको उच्च समस्थलीः–संसारको छाना संसारको सबैभन्दा ठुलो ताल :–क्यास्पियन ताल, १,४३,२४४ वर्ग कि.मि., क्यास्पियन तालः–इरान र रसियाको बिचमा पर्ने, विश्वको सबैभन्दा उचाइमा रहेको तालः–तिलिचो ताल, ४९१९ मिटर, नेपाल(मनाङ जिल्ला), विश्वको सबैभन्दा गहिरो ताल :–वैकाल ताल, १९४० मिटर,१६३७ मि.( क्षेत्रफलः–३१,४९२ वर्ग कि.मी.) एशियाको निलो मुटुः–वैकाल ताल, विश्वको सबैभन्दा ठुलो प्रायद्वीप :–अरब प्रायद्वीप, ३२ लाख ५० हजार वर्ग कि.मि., विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँः–भारतको चेरापुन्जीमा पर्ने मासिनराम क्षेत्र, एशियामा फैलिएको घाँसे मैदानः–स्टेप्स, एसिया र रुसमा फैलिएका देशः–रुस र टर्की, एसिया र युरोपलाई जोड्ने पर्वतः–यूराल र ककेसस पर्वत, एसिया र युरोपको संयुक्त नामः–युरेशिया विश्वको सबैभन्दा गहिरो गल्छीः–म्याग्दीको दाना भन्ने ठाउँमा कालिगण्डकी नदिले बनाको गल्छी, विश्वको बढी जनसङ्ख्या भएको देशः–एशियाली देश चिन, दोस्रोः–भारत, एसियामा सबैभन्दा बढी भाषा बोलिने देशः–भारत, ८०० भन्दा बढी,इन्डोनेशियाः–६००, नेपालः–१२३, फिलिपीन्सः–१०० भाषाको चिडीयाखानाः–भारत, एसियाको लामो हिमनदीः–सियाचेन,भारत र पाकिस्तानको बिचमा पर्ने । एशियाको ठुलो नदीः–याङसिक्याङ, ५७९७ कि.मि चिन–चाइना सी मा खस्ने, हिन्द महासागरको मोतीः–श्रीलङ्का, भियतनामको पुरानो नामः–चम्पा, एसिया महादेशका प्रमुख नदीहरुः–यान्जे, गङ्गा, ह्याङ्हो, मेकङ, अमुर,आर्टेइस, यल्लो रिभर, सिन्धु, टिग्रीस, ब्रह्मपुत्र एसियाका महादेशका प्रमुख शहरहरुः–टोकियो, नयाँ दिल्ली, मुम्बई, ढाँका, बेइजिङ्, यंगुन, बैँकक, कोलम्बो, तासकन्द, हनोई । एसिया महादेशका प्रमुख तिन प्रायद्धिपहरुः–अरब प्रायद्धिप, दकनको प्रायद्धिप, इन्डाचिनको प्रायद्धिप । एशियाको अर्थः–पूर्व सर्वप्रथम एसिया शब्द प्रयोग गर्नेः–युनानीहरु चिन र जापानको विवादास्पद टापुः–दियायु र सिङ्काकु टापु सबै धर्मको उद्गमस्थलः–एसिया महादेश विश्वको सबैभन्दा गहिरो महासागरिय धसानः–मेरिया ट्रेन्च, फिलिपीन्स नजिक, प्रशान्त महासागर पूर्व देखि पश्चीमः–आसियन, सार्क, ओपेक, इयु शान्ति उपत्यका भारतको केरलामा पर्दछ, विष्णुपदी नदीः–गङ्गा नदी, विष्णु पदबाट निस्केको अरब राष्ट्रहरु मध्ये लेवनानमा सबैभन्दा बढी क्रिस्चियनहरू बस्दछन् । विश्वका राजधानी सहरमा सबैभन्दा व्यवस्थित शहरः–सिङ्गापुर निषेधित शहरः–ल्हासा Enjoy City –कलकत्ता एसियाका प्रमुख पर्वतमालाहरुः–हिमालय, कुनलुन, तियनसानी, अल्टाई, तिब्बती पठान । एसिया महादेशको सक्रिय ज्वालामुखीः–इन्डोनेसिया एशियाली राजमार्गको लम्बाईः–१,४०,०००।– मानव निर्मित विश्वको सबैभन्दा ठुलो मानव निर्मित तालः–ओभान ताल, युगाण्डा, अफ्रिका महादेश विश्वको सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाडः–फुजी पहाड, जापान एशियाका प्रमुख खाद्यान्न बालीः–धान १२ वटा समुन्द्र भएको विश्वको एक मात्र देशः–रसिया Largest Fresh water lake in asia – Wular lake चिल्का तालः–भारत एशियको ठुलो मरुभुमीः–गोवी,चिन एशियाका पुराना स्थानहरुः–अंगारल्याण्ड र गोन्डावानाल्याण्ड, विश्वको सबैभन्दा गहिरो गल्छीः–अन्ध गल्छी,म्याग्दी नेपाल (दाना), ६,९६७ मि. विश्वको सबैभन्दा होचो उपत्यकाः–अरुण उपत्यका सङ्खुवासभा,८३९१(–४५७ मि.) विश्वको समैभन्दा अग्लो स्थानमा रहेको तालः–तिलिचो ताल, मनाङ्,४९१९ मि. विश्वको सबैभन्दा लामो पर्खालः–ग्रेटवाला अफ चाइना, ६२०० माइल निमार्णकर्ताः–सम्राट सी ह्वाङ्ती विश्वको सबैभन्दा लामो मानव निर्मित नहरः– The Grand Canal,चीनको बेइजिङ्मा पर्ने कागज, गनपाउडर, चुम्बकीय कम्पास, जस्ता वस्तु पत्ता लगाउने देशः–चिन अफ्रिका महादेश परिचय क्षेत्रफल २,९७,८५,००० वर्ग कि.मि., स्थलीय भागको २०.३५ प्रतिशत भूभाग, जनसंख्याः–१४.६ प्रतिशत चार दिशाः–लाआभुकु पुर्वमा लाल सागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भुमध्य सागर, दक्षिणमा कुमेरु महासागर, उत्तर दक्षिण लम्बाई ८००० कि.मि., पूर्व पश्चिम चौडाई सरदर ७,४४० कि.मि., अवस्थीति ३७ डिग्री उत्तर अक्षांशदेखि ३५ डिग्री दक्षीणी अक्षांश, उद–पपु २० डिग्री पश्चिम देशान्तर देखि ५० डिग्री पुर्वी देशान्तर, विशेषताहरु अध्यारो/कालो महादेश, दोश्रो ठूलो महादेश, उच्च समस्थलीको महादेश जनावरहरुको अदभुत बासस्थान भएको महादेश विश्वका सवैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश, भाषिक विविधताको महादेश,(दुई हजार भन्दा बढी भाषा बोलिने) सबै युगको प्राचिनतम र नविनतम संस्कृती पाईने एक मात्र महादेश, भुमध्य रेखाले झण्डै बिच भागमा काटेको महादेश, सुतुरमुर्ग नामक चरा पाईने महादेश पिरामीडको महादेश भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश, चौडाई उत्तरतर्फ बढी भएको महादेश, (दुई तिहाई भाग उत्तरमा र एक तिहाई भाग दक्षिणमा ) विविध जानकारी अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जरो, उचाई ५,८९५ मी. /१९३४० फिट, तान्जानीया, किलिमान्जरो हिमशृङ्खला अरेबिक भाषमा तान्जानियको राजधानीलाई शान्तीको घर भनिने, तान्जानियाको राजधानीः–दारेसलामा/डोडोमा अफ्रिका महादेशको सवैभन्दा होचो भूभाग लेक असाल, जिबुटी, १५६ मि./५१० फिट अफ्रिका महादेशको सबैभन्दा ठूलो तालः– भिक्टोरीया ताल अफ्रिका महादेशको सबैभन्दा बढी गर्मी हुने देशः– लिबिया, जाडो हुने देशः–मोरक्का(विषम हावापानीको देश), अफ्रिका महादेशमा बढी वर्षा हुने ठाउँः–इक्वेटर रेखा, कम वर्षा हुने ठाउँः–कालाहारी मरुभुमी मिश्रको पिरामीडः–इजिप्ट, गिजाको पिरामीडः–इजिप्ट(मानव निर्मित) मदागास्कर टापुः–अफ्रिका भुमध्य रेखालाई काट्ने एक मात्र नदीः–कंगो(दुई पटक काट्ने) अफ्रिकाको गहिरो तालः–ताङ्गामेका अरेबिक भाषामा इथोपीयाको अर्थः–कफिको घर, कफिको सुरुवातः–इथियोपियाबाट विश्वको सबैभन्दा ठुलो हिराखानी :–किम्वरखान विश्वको सबैभन्दा ठुलो सुनखानी :–जोहान्सवर्ग, अफ्रिका महादेशमा पर्ने भुपरिवेष्ठीत राष्ट्रः– १६, अफिका महादेशमा सवैभ्रन्दा ठुलो देशः–अल्जेरिया(२३,८१,,७४१ वर्ग कि.मि.) राजधानीः–अल्जेरिस सानो देशः– सेसेल्स,(४५५ वर्ग कि.मि) राजधानी भिक्टोरिया सेसेल्स जनसंख्याको आधारमा ठुलो देशः–नाइजेरिया, राजधानीः–अबुजा, जनसंख्याः– १३ करोड ५ लाख ठुलो भुपरिवेष्ठीत राष्ट्रः–चाड, राजधानीः–एन्डीजामिना सानो भुपरिवेष्ठीत राष्ट्रः–रुवाण्डा, राजधानी–किगाली अल्वर्ट तालः–अफ्रिका अफ्रीका महादेशका देशहरुको संख्याः– ५४, ५४ औ राष्ट्र दक्षिण सुडान, राजधानीः–जुवा २०११ जुलाई ९ मा स्वतन्त्र २०११ जुलाई १४ मा ग्ल्इ ले मान्याता दिएको ९८.८३ प्रतिशतले स्वतन्त्र राज्यका पक्षमा मतदान गरेका क्षेत्रफलः–६,१९,७४५ वर्ग कि.मि. UNO को १९३ औँ सदस्य राष्ट्र, अफ्रिका महादेशको बारेमा जानकारी दिने पहिलो व्यक्तिः–डेभिड लिभिङ स्टोन,( सन् १८५६ मा कालाहरी मरुभुमिको बाटो हुँदै अफ्रिका पत्ता लगाउने) अफ्रिका महादेशको घाँसे मैदानः–भेल्ड/सवाना अफ्रिकाको लामो हिमनदीः–किलीमञ्जरो विश्वको सबैभन्दा ठुलो मरुभुमीः–सहारा मरुभुमी, अफ्रिका ८४ लाख वर्ग कि.मि. भौगोलिक आधारमा अफ्रिका महादेशको नामः–उच्च समुस्थलीको महादेश विश्वको सबैभन्दा लामो देश(अफ्रिकाको ठुलो र लामो) :–नाइल, इजिप्ट ६,६९० कि.मि.,४,१३२ माइल नाइल नदीको उद्गमस्थलः–भिक्टोरिया ताल,तान्जानिया र केन्यामा पर्ने(क्षेत्रफल–६९,००० वर्ग कि.मि.) नाइल नदी मिसिने स्थलः–भुमध्य सागर, नाइल नदी ११ राष्ट्र भएर बग्ने, अफ्रिका महादेशको लामो पर्वत शृङ्खलाः–एटलस पर्वत अफ्रिका महादेशको सबैभन्दा ठुलो शहरः–इजिप्ट, कायरो अफ्रिका महादेशमा पाईने उष्ण सदाबहार जंगलः– Rain Forest अफ्रिका महादेशमा पर्ने प्रमुख शहरहरुः–कायरो(इजिप्ट), प्रिटोरिया, केपटाउन(द.कोरिया), ट्रिपोली(लिबीया), कासाब्लांक(मोरक्को), खार्तुम(सुडान) प्रमुख नदीहरुः–नाइल, कंगो, नाइजर, जाम्बेजी Zoo of the world :– सभाना ग्रासल्याण्ड उत्तर अमेरिका परिचय क्षेत्रफल २,४३,२०,००० वर्ग कि.मि, महादेशहरुको सम्पूर्ण भुभागको १६.२ प्रतिशत ओेगटेको, जनसंख्या ८ प्रतिशत अवस्थीती महादेश १० डिग्री उत्तरदेखि ८० डिगी्र उत्तरी अंक्षाश र २० डिग्री पश्चिम देशान्तर देखि १६० डिग्री पश्चिम देशान्तर वीच फैलिएको, पूर्व पश्चिम चौडाई ४८०० कि.मि., उत्तर दक्षिण लम्वाई ७२०० कि.मि., चार दिशाः–आप्रसुपा पुर्वमा आन्ध्र महासागर पश्चिममा प्रशान्त महासागर उत्तरमा सुमेरु महासागर दक्षिणमा पानामा नहर विशेषताहरु तेस्रो ठुलो महादेश, नयाँ संसारका उपनामले चिनिने महादेश, उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको महादेश, भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश, पश्चिमी गोलाद्र्धको महादेश विश्वको सबैभन्दा बढी सामुन्द्रिक किनारा भएको महादेश १०० डिग्री पश्चिमी देशान्तरले झण्डै दुई भागमा बाँडेको महादेश एशिया, अफ्रिका र युरोपबाट पश्चिममा परेको महादेश विविध जानकारी यो महादेश एशिया, अफ्रिका र यूरोपबाट पश्चिममा परेकोलेः– पश्चिमी गोलार्दको महादेश, यस महादेशको अग्लो चुचुरोः–मेकिन्ले, अलास्का(६,१९४ वर्ग कि.मि.)अमेरिका, रक्की पर्वतमालामा पर्ने, उत्तर अमेरिकाको पश्चिमी भागमा उत्तर–दक्षिण फैलिएको पर्वत शृङ्खलाः–रक्की पर्वत शृङ्खला होचो भागः– क्यालिफोर्नियाको डेथ भ्याली, २८२ मि. जाडो हुने ठाउँः–ग्रीनल्याण्ड गर्मि हुने ठाउँः–डेथ भ्याली, क्यालिफोर्निया ठुलो मरुभुमीः–ग्रेट बेसिन उत्तर अमेरिका र दक्षिण अमेरिकालाई छुटाउनेः–पानामा नहर उत्तर अमेरिका इटाली पत्ता लगाउनेः– क्रिष्टोफर कोलम्वस, सन् १४९२ मा , यो महादेशको नाम अमेरिगो विस्पुक्की नामक साहसी यात्रीको नामबाट राखिएको, यो महादेशको सबैभन्दा ठूलो पर्वत मेकिन्ले अलास्का , उचाई ६,१९४ मी., विश्वको सबैभन्दा ताजा पानीको ताल, ठुलो ताल र चिसो तालः–सुपेरियर ताल, क्यानडा(क्षेत्रफल ८२,३५० वर्ग कि.मि.) महान ताल(Grate Lakes ) :–उत्तर अमेरिकाका पाँच ताल, सुपरियर, मिचिगन, ह्युरी, इरी र ओन्टेरियो । विश्वको सबैभन्दा ठूलो बन्दरगाहाः–न्यूयोर्क शहर, उत्तर अमेरिको सवैभन्दा लामो नदीः–मिसिसिपि नदी,६,२४० कि.मि. उत्पति–ओलास्का, खस्नेः–मेक्सीको खाडी, सुत्रः–ओमे विश्वको सबैभन्दा ठुलो गुम्बजः–एस्ट्रोडम, उत्तर अमेरिका लामो हिमनदीः–हवार्ड/बेरिङ प्रमुख पर्वतमालाः– अपालीचयन, घाँसे मैदानः–प्रेयरी २३ राष्ट्र रहेको महादेश, भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश, सबैभन्दा ठूलो राष्ट्र क्यानडा,९९,७६,१८६ वर्ग कि.मि.,राजधानीः–ओटावा, क्यानडालाई लिलिहरुको देश पनि भनिने, सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस, क्षेत्रफल २६२ वर्ग कि.मि., राजधानी बासेटेरे, उत्तर अमेरिकाको जनसंख्याका आधारमा ठुलो देशः–अमेरिका, \ उत्तर अमेरिकाको सक्रिय ज्वालामुखीः–माउन्ट शान्ता मारिया, ग्वाटेमाला, अमेरिका विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्जः–North Greenland National Park , Greenland, North America विश्वको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जः–Yellow Stone National Park America, North America गल्फ स्ट्रिम धारः–उत्तर अमेरिका महादेशको किनारा भई बग्छ । न्यु सावथवेल्स धारः–अष्ट्रेलिया महादेशको किनारा भई बग्छ । सामुन्द्रिकधार भुमध्यरेखामा पुर्वबाट पश्चिम बग्छ । उत्तर अमेरिका महादेशका प्रमुख नदिहरुः–मिसिसिपी मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया प्रमुख शहरहरुः–न्युयोर्क, , वासिङ्टन डि.सी. सन्फ्रान्सीस्को , सिकागो, मेक्सीको, मन्ट्रियल, ओटावा दक्षिण अमेरिका परिचय क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि, कुल स्थलिय भूभागको ११.९ प्रतिशत भुभाग ओगटेको, जनसंख्याः–६ प्रतिशत उत्तर दक्षिण लम्वाई ७,४४२ कि.मि. पूर्व पश्चिम चौडाई ५,२२१ कि.मि. अवस्थीती १२ डिग्री उत्तरी अक्षांश देखि ५६ डिग्री दक्षिणी अक्षांश ३५ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिमी देशान्तरसम्म चार दिशाः–आप्र–आक्या–कु पुर्वमा आन्ध्र महासागर पश्चिममा प्रशान्त महासागर उत्तरमा आन्ध्र महासागर कै क्यारिबियन सागर दक्षिणमा कुमेरु महासागर/अन्टार्कटिका महादेश विशेषताहरु चौथो ठूलो महादेश । पंक्षीको महादेश । धेरै भाग दक्षिण गोलाद्र्धमा पर्ने, विविध जानकारी द. अमेरिका महादेशका दुई भूपरीवेष्ठित मुलुकहरुः– बोलिभिया र पाराग्वे, विश्वको सबैभन्दा उचाईमा रहेको राजधानीः–बोलिभियाको राजधानी लापाज,समुन्द्र सतहबाट ३,६५८ मिटर उचाईमा रहेको बोलिभिया नै त्यस्तो राष्ट्र हो जसमा दुई राजधानी रहेका छन् । एउटा लापाज र अर्को सुक्रे , विश्वमै धेरै सैनिक विद्रोह हुने मुलुक बोलिभिया, दक्षिण अमेरिकाको सबैभन्दा उच्च भूभागः–माउण्ट एकान्कागुवा, ६,९६२ मी., अर्जेन्टीना, एण्डीज पर्वतमाला होचो भागः– Penisula Valdes , –४० मि. सबैभन्दा ठूलो राष्ट्र ब्राजील, क्षेत्रफल ८५,४७,४०४ वर्ग कि.मि, राजधानीः–ब्रासिला, जनसंख्या २० करोड, यो महादेशको सबैभन्दा सानो राष्ट्र ट्रिनिदाद एण्ड टोवागा, क्षेत्रफल ५,१२४ वर्ग कि.मि., यो महादेशमा १२ वटा राष्ट्रहरु रहेका, ठुलो हिमनदी पेरिटो मेरिनो, ठुलो तालः–माराकाइबा, क्षेत्रफल,१३५०० वर्ग कि.मि., भेनेजुएला विश्वकै ठुलो नदीः–अमेजन, ६,२९६ कि.मि. घाँसे मैदानः–पम्पाज प्रमुख पर्वतमालाः–एण्डीज, ७,२०० मि. कोलम्बीया देखि चिली सम्म ६ राष्ट्रमा फैलिएको, एण्डीज पर्वतमालाबाट सिर्जित मरुभुमीः–पारागेनिया एण्डीज पर्वतमाला उत्तरमा ट्रिनी द्धिपबाट दक्षिणमभा स्टानन द्धिपसम्म फैलिएको, ठुलो मरुभुमीः–पाटागोनिया मरुभुमी, अर्जेन्टीना गर्मि हुने ठाउँः–अर्जेन्टिनाको रिकाडाभीया जाडो हुने ठाउँः–अर्जेन्टीनाको सर्मिएन्टो विषम हावापानीको देशः–अर्जेन्टीना जलस्रोतमा विश्वकै धनी देशः–ब्राजिल विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देशः–ब्राजिल विश्वको सबैभन्दा अग्लो झरनाः–एन्जेल, भेनेजुएला(९७९ मि.) द. अमेरिका द. अमेरिकाको सबैभन्दा उचाईमा रहेको तालः–टिटिकाका, पेरु,३८१० मि. विश्वको सबैभन्दा लामो देशः–चिली दक्षिण अमेरिकाका नदिहरु एण्डीज पर्वतबाट सुरु भई आन्ध्र महासागरमा खस्छन्, द. अमेरिकालाई भौगोलिक आधारमा तिन भागमा विभाजन गरिएकोः–एण्डीज पर्वत श्रेणी, मध्य समतल भुमि र पुर्वी उच्च भुमि) एण्डीज पर्वत श्रेणी द.अमेरिकाको पश्चिममा पर्दछ । पृथ्वीको केन्द्रबाट सबैभन्दा अग्लो बिन्दु–चिम्बोराजो इक्वेडरमा पर्ने इक्वेडेरियल क्षेत्रमा गर्मि र चिस्याईलो पाईन्छ । अटाकामा मरुभुमि क्षेत्र चिलीमा वर्षा शुन्य मात्रामा पाईन्छ । प्रमुख नदीहरुः–अमेजन ओरिन्को, पराना,पाराग्वे, उरुग्वे, रियोग्राण्डो। प्रमुख शहरहरुः–ब्रासिला, रियो दि जेनेरियो–ब्राजिल, व्युनर्स आयर्स–अर्जेन्टीना, बोगोटा–कोलम्बीया, लापाज–बोलिभिया, साल्भाडोर प्रमुख देशहरुः–ब्राजिल, अर्जेन्टीना, चिली, कोलम्बीया, पेरु, उरुग्वे,भेनेजुएला, पाराग्वे, इक्वेडोर, गुयना । प्रमुख उद्योगहरुः–कोको, कफि, उखु, खाद्यन्न, रबर सम्बन्धी खनिज पदार्थः–सुन, चाँदी, हिरा, टिन, ताँवा प्रमुख जातीहरुः–पुर्तगाली, उत्पत्तीका आधारमा युरापेली जाती, रेड इण्डीयन, काला जाती, निग्रो, म्युलेटोस, मेस्टीजोसको मिश्र प्रजाती विश्व सम्पदाका स्थलहरु मारासाईट र कोपन द. अमेरिकामा पर्ने । अन्टार्कटिका महादेश परिचय यसको क्षेत्रफल १ करोड ३० लाख वर्ग कि.मि., जनसंख्या ८.९ प्रतिशत जनसंख्या १००० जना अनुसन्धानका लागि बसेका अवस्थीति ६६ डिग्री ३० मिनेट द. अक्षांश देखि ९० डिग्र द. अक्षांश सम्म, ११४ डिग्री पुर्वी देशान्तर देखि १५३ डिग्री पुर्वी देशान्तर सम्म, चार दिशाः–आप्र–क्यापा–डे पुर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर,

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...