Skip to main content

हालसम्म मदनपुरस्कार प्राप्त गर्ने व्यक्तिहरु र उनीहरुका कृतिहरू

हालसम्म मदनपुरस्कार प्राप्त गर्ने व्यक्तिहरु र उनीहरुका कृतिहरू
वर्ष कृति कृतिकार
वि.सं २०७५ योगमाया नीलम कार्की "निहारिका"
वि.सं. २०७४ धृतराष्ट्र घनश्याम कँडेल [१]
वि.सं. २०७३ ऐना रामलाल जोशी [२]
वि सं. २०७२ खुशी विजय कुमार पाण्डे [३]
वि.सं. २०७१ खलंङ्गामा हमला एउटी नर्सको डायरी राधा पौडेल
वि.सं. २०७० दमिनी भीर राजन मुकारुङ
वि.सं. २०६९ सेतो धरती अमर न्यौपाने
वि.सं. २०६८ जीवन काँडा कि फूल झमक घिमिरे
वि.सं. २०६७ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद
वि.सं. २०६६ एक हातको ताली युवराज नयाँघरे
वि.सं. २०६५ अन्तर्मनको यात्रा जगदीश घिमिरे
वि.सं. २०६४ छापामारको छोरो महेशविक्रम शाह
वि.सं. २०६३ राधा कृष्ण धारावासी
वि.सं. २०६२ पल्पसा क्याफे(उपन्यास) नारायण वाग्ले
वि.सं. २०६१ नयाँ ईश्वरको घोषणा गोपाल पराजुली (कवि)
वि.सं. २०५९ अभिनव संस्कृति कोष हरिराम जोशी
वि.सं. २०५८ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७ अतिरिक्त अभिलेख दिनेश अधिकारी
वि.सं. २०५६ दु खान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५ विसर्जन लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३ नेपाली राष्ट्रिय झण्डा डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३ योजनगन्धा विनोदप्रसाद धिताल
वि.सं. २०५२ सही शब्द फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१ माध्यमिक नेपाली गद्याख्यान शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०५० पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) डा. भवेश्वर पंगेनी
वि.सं. २०४९ पागल बस्ती सरुभक्त
वि.सं. २०४८ मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल
वि.सं. २०४७ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका डा. राजेश गौतम
वि.सं. २०४५ ज्योति, ज्योति, महाज्योति दौलत विक्रम विष्ट
वि.सं. २०४५ उत्सर्ग राजेश्वर देवकोटा
वि.सं. २०४४ लिच्छवि संवत्‌को निर्णय नयराज पन्त
वि.सं. २०४३ वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा
वि.सं. २०४२ प्रत्यागमन कन्चन पुडासैनी
वि.सं. २०४० अलिखित डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९ माधवी मदनमणि दीक्षित
वि.सं. २०३८ नदी किनाराका माझी मोहन कोइराला
वि.सं. २०३७ नरसिंह अवतार जगदीश शमशेर राणा
वि.सं. २०३६ नेपालका परम्परागत प्रविधि डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५ घामका पाइलाहरू ध. च. गोतामे
वि.सं. २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२ आगत भवानी भिक्षु
वि.सं. २०३० लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य
वि.सं. २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभ
वि.सं. २०२८ कर्णाली लोक संस्कृति प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७ नेपाली निर्वाचनको रूपरेखा महानन्द सापकोटा
वि.सं. २०२७ बेलाइततिर बरालिँदा तारानाथ शर्मा
वि.सं. २०२५ मङ्गली कुसुम धर्मराज थापा
वि.सं. २०२५ टिपन टापन पारसमणि प्रधान
वि.सं. २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४ एब्स्ट्र्याक्ट चिन्तन र प्याज शङ्कर लामिछाने
वि.सं. २०२३ मानव महाकाव्य मोदनाथ प्रश्रित
वि.सं. २०२३ स्रष्टा र साहित्य उत्तम कुँवर
वि.सं. २०२२ शिरीषको फूल पारिजात
वि.सं. २०२१ वस्त्र निर्माणकला लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१ प्राचीन हिन्दू अर्थशास्त्र नवराज चालिसे
वि.सं. २०२१ प्राकृत पोखरा मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१ नेपाली भाषा र साहित्य बालकृष्ण पोखरेल
वि.सं. २०२० जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्मा
वि.सं. २०२० नैषधीय चरित कोमलनाथ अधिकारी
वि.सं. २०१९ आमाको सपना गोपालप्रसाद रिमाल
वि.सं. २०१८ नयाँ सडकको गीत रमेश विकल
वि.सं. २०१७ विस्फोट भीमनिधि तिवारी
वि.सं. २०१७ नेपाली राष्ट्रिय मुद्रा सत्यमोहन जोशी
वि.सं. २०१६ महाकवि देवकोटा नित्यराज पाण्डे
वि.सं. २०१५ उद्यान गंगाविक्रम सिजापति
वि.सं. २०१५ कवि व्यथित र काव्यसाधना कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४ मृत्तिका उद्योग करुणाकर वैद्य
वि.सं. २०१४ मन लीलाध्वज थापा
वि.सं. २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक बलराम जोशी
वि.सं. २०१३ जनरल भीमसेन थापा चित्तरञ्जन नेपाली
वि.सं. २०१३ हाम्रो लोक संस्कृति सत्यमोहन जोशी

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने