Skip to main content

Posts

Showing posts from January, 2019
🔈" अत्यन्तै महत्वपूर्ण ३०० प्रश्नहरु, ============ १) पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढा रहेको क्षेत्र कुन हो ? उत्तर : चिम्बोराजो २) हावापानी सम्बन्धि अध्ययन गराउने बिज्ञानलाई के भनिन्छ ? उत्तर :क्लाईमेटोलोजी ३) घोडा दौडमा प्रथम हुनेलाई दिने पुरस्कार लाई चलनचल्तिमा के भनिन्छ ?? उत्तर : ब्लु रिबन ४) राज्यकालको सुरुमा आफ्नो ज्वाईलाई राज्य सुम्पी गुरुको पछि लाग्ने राजा को हुन ?? उत्तर : शिवदेव प्रथम ५) आलुको खेती बिस्वमा सर्वप्रथम कुन देशबाट सुरु भएको हो ?? उत्तर : चीन ६) अन्तरीक्षमा बसाईने प्रस्तावित सहर "ओल्गा" का डिजाइनर डेनियल बदिनी कुन देशका नागरिक हुन ?? उत्तर : ईटली ७) बिस्वको सर्वोच्च टाकुरा सगरमाथाको उचाई २९०२८ फिट हो भनेर प्रमाणित गर्ने ब्यक्ती को हुन ?? उत्तर : राधानाथ सिकन्दर ८) भलिबलका जन्मदाता मार्गेड कुन देशका नागरिक हुन ?? उत्तर : अमेरिका ९) कुकुर जस्तै कराउने चरा सेरिमा बिस्वको कुन देशमा पाइन्छ ?? उत्तर : ब्राजिल १०) "बिर्सिएको सहर" भनेर ल्हासा लाई चिनिन्छ भने "हराएको सहर" भनेर कसलाई चिनिन्छ ?? उत्तर : पेरु ...

✍भौगोलिक खोजकर्ताहरु ✍

✍ भौगोलिक खोजकर्ताहरु  ✍ 🔥  अमेरिका  ➖ क्रिस्टोफर कोलम्बस,इटाली(सन् १४९२) 🔥  भारत  ➖  भस्को डी गामा , पोर्चुगल (सन् १४९८ मे २०) 🔥 ब्राजिल  ➖ पेट्रो अल्मारेज, पोर्चुगल (सन् १५००) 🔥  न्यूजील्याण्ड  ➖ तसमान, नेदरल्याण्ड (सन् १६४२) 🔥 अस्ट्रेलिया ➖ जेम्स कुक (सन् १७६८) 🔥 पश्चिम द्वीप समुह ➖ क्रिस्टोफर कोलम्बस, इटाली(सन् १४९२) 🔥  उत्तरी ध्रुव ➖ रोबर्ट पियरे, अमेरिका(सन् १९०९) 🔥 दक्षिणी ध्रुव ➖ एमण्डसेन, नर्वे (सन् १९११) ✍ पृथ्वीको सामान्य चिनारी ✍ 🔥 अनुमानित आयु ➖ ४.६ अर्ब वर्ष 🔥 जलमण्डल ➖ ७०.९ प्रतिशत 🔥 स्थलमण्डल ➖ २९.१ प्रतिशत 🔥 भुमध्यरेखिय व्यास ➖ १२,७५३ की.मी. 🔥 ध्रुवीय व्यास ➖ १२,७१०

हालसम्म मदनपुरस्कार प्राप्त गर्ने व्यक्तिहरु र उनीहरुका कृतिहरू

हालसम्म मदनपुरस्कार प्राप्त गर्ने व्यक्तिहरु र उनीहरुका कृतिहरू वर्ष कृति कृतिकार वि.सं २०७५ योगमाया नीलम कार्की "निहारिका" वि.सं. २०७४ धृतराष्ट्र घनश्याम कँडेल [१] वि.सं. २०७३ ऐना रामलाल जोशी [२] वि सं. २०७२ खुशी विजय कुमार पाण्डे [३] वि.सं. २०७१ खलंङ्गामा हमला एउटी नर्सको डायरी राधा पौडेल वि.सं. २०७० दमिनी भीर राजन मुकारुङ वि.सं. २०६९ सेतो धरती अमर न्यौपाने वि.सं. २०६८ जीवन काँडा कि फूल झमक घिमिरे वि.सं. २०६७ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद वि.सं. २०६६ एक हातको ताली युवराज नयाँघरे वि.सं. २०६५ अन्तर्मनको यात्रा जगदीश घिमिरे वि.सं. २०६४ छापामारको छोरो महेशविक्रम शाह वि.सं. २०६३ राधा कृष्ण धारावासी वि.सं. २०६२ पल्पसा क्याफे(उपन्यास) नारायण वाग्ले वि.सं. २०६१ नयाँ ईश्वरको घोषणा गोपाल पराजुली (कवि) वि.सं. २०५९ अभिनव संस्कृति कोष हरिराम जोशी वि.सं. २०५८ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ वि.सं. २०५७ अतिरिक्त अभिलेख दिनेश अधिकारी वि.सं. २०५६ दु खान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय वि.सं. २०५५ विसर्जन लोकेन्द्रबहादुर चन्द वि.सं. २०५३ नेपाली राष्ट्रिय...

🖤नेपाली कला, साहित्य र संगीत विशेष व्यक्ति र तिनका उपाधि🖤

🖤 नेपाली कला, साहित्य र संगीत विशेष व्यक्ति र तिनका उपाधि 🖤 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 📖 🔘 आदिकवि ⇨भानुभक्त आचार्य 🔘 महाकवि ⇨लक्ष्मीप्रसाद देवकोटा 🔘 युवाकवि ⇨मोतिराम भट्ट 🔘 राष्ट्रकवि ⇨माधवप्रसाद घिमिरे 🔘 युगकवि ⇨सिद्धिचरण श्रेष्ठ 🔘 आधुनिक कवि ⇨गोपालप्रसाद रिमाल 🔘 आधुनिक वाल्मीकि ⇨रमेशचन्द्र अधिकारी 🔘 कविकेशरी ⇨चित्तधर हृदय 🔘 जनकविकेशरी ⇨धर्मराज थापा 🔘 शृङ्गारिक कवि ⇨मोतीराम भट्ट 🔘 आशुकवि ⇨शम्भुप्रसाद ढुंगेल 🔘 अस्वीकृत कवि ⇨कविताराम श्रेष्ठ 🔘 आयामेली कवि ⇨तिलविक्रम नेम्वाङ 🔘 तरल कवि ⇨फणीन्द्र नेपाल 🔘 लोक कवि ⇨अलि मिया 🔘 कविशिरोमणि ⇨लेखनाथ पौड्याल 🔘 भजन शिरोमणि ⇨भक्तराज आचार्य 🔘 विद्वत् शिरोमणि ⇨हेमराज पण्डित/सोमनाथ सिग्देल 🔘 वाद्य शिरोमणि ⇨उस्ताद गणेशलाल 🔘 वाचन शिरोमणि ⇨नारायण पोखरेल 🔘 संगीत शिरोमणि ⇨यज्ञराज शर्मा 🔘 स्वर सम्राट ⇨नारायण गोपाल 🔘 स्वर सम्राज्ञी ⇨अरुणा लामा 🔘 स्वर किन्नरी ⇨तारादेवी 🔘 संगीत प्रवीण ⇨नराराज ढकाल 🔘 लोकनृत्य सम्राट ⇨सुबि शाह 🔘 लोक गीत सम्राट ⇨कुमार बस्नेत 🔘 अभिनय सम्राट ⇨नीर शाह 🔘 पण्डितराज ⇨सोमनाथ स...